बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३
  • ११ कार्तिक २०८३ , बुधबार
  • October 28 2026

पृथ्वीराजमार्गमा ६ वटा गाडी ठोक्किए, टर्यो भयानक दुर्घटना

दमौली / तनहुँमा बुधवार दिउसो ६ वटा गाडी एकपछि अर्को गर्दै ठोक्किएर भयानक दुर्घटना भएको छ। सो दुर्घटनामा ४ जना घाइते भएका छन्। बुधबार दिउँसो बन्दिपुर गाउँपालिका वडा नम्बर १ रिमाल्नीस्थित पृथ्बीराजमार्ग सडक खण्डमा यात्रुबाहक...

पोखराको नागढुंगा आमा समूहको तीज कार्यक्रम, मनुमायालाई जेष्ठ नागरिक सम्मान, तीज नृत्यमा सवनम प्रथम

पोखरा/ ‘एकता, सहकार्यसँगै मनोरञ्जन, संस्कृती जगेडा हाम्रो प्रतिबद्धता’ भन्ने नारासाथ पोखराको नागढुंगा आमा समूहले रमाइलो तीज तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । सो अवसरमा भएको तीजे सांस्कृतिक नृत्य प्रतियोगितामा सवनम अधिकारीले...

जनमोर्चा बागलुङको वडा स्तरीय संगठनात्मक अभियान सुरु

बागलुङ/राष्ट्रिय जनमोर्चा बागलुङले वडा स्तरीय विशेष संगठनात्मक अभियान सुरु गरेको छ । जिल्ला समितिको आठौं बैठकको निर्णय अनुसार जिल्लाका १० पालिकाका ८५ वटै वडामा विशेष संगठनात्मक अभियान सुरु गरेको हो । ‘राष्ट्रियता र गणतन्त्रको रक्षा...

मानसिक रोग अस्पताल सञ्चालन गरौँ– कास्की जिसस प्रमुख पौडेल

पोखरा/ कास्कीमा मानसिक रोगको न्यूनीकरण र उपचार सम्बन्धी व्यवस्थापनका विषयमा जिल्ला समन्वय समिति कास्कीले आज एक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले कास्कीसहित गण्डकी प्रदेशमा मानसिक रोगको...

मुस्ताङस्थित  इलाका प्रहरी कार्यालय मुक्तिनाथकाे नवनिर्मित भवनकाे मुख्यमन्त्री पाण्डेद्वारा उद्घाटन

पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुस्ताङस्थित इलाका प्रहरी कार्यालय मुक्तिनाथको नवनिर्मिचत कार्यालय/ब्यारेक भवनको आज उद्घाटन गरेका छन । कार्यालयको नाममा रहेको ६ रोपनी ४ आना जग्गामा गण्डकी प्रदेश सरकारको मुल्य अभिबृद्धि करसहित ३ करोड...

फोटोग्राफर महिलाको तिज बालआश्रममा

पोखरा/ पोखरा फोटोग्राफर संघसंग आवद्ध महिला फोटोग्राफरले पोखरा रानीपौवामा रहेको सत्यसाई बालआश्रममा खाद्यान्न समाग्री हस्तान्तरण गरी तिज मनाएको छ । बिभिन्न समयमा हुने कार्यक्रममा धेरथोर पैसा जम्मा गरेको रकमलाई सदुपयोग गर्दै पोखरा फोटोग्राफर संघ,...

संख्या र भागबण्डा नटुंगिदा एमाले सरकारमा जान ढिलाई

पोखरा/गत असार १७ गते केन्द्रमा सत्ता समीकरण फेरिएर एमाले कांग्रेसको संयुक्त सरकार बन्ने प्रक्रिाय सुरु भयो । त्यसको केही दिनमा नै एमाले केपी शर्मा ओली प्रधामन्त्री बने । केन्द्रिय समीकरणसँगै प्रदेशमा पनि सत्ताको फेरबदल...

ट्रेड युनियन कांग्रेसको संगठन विस्तार अभियान

बागलुङ/नेपाल ट्रेड युनियन कांग्रेस बागलुङले संगठन विस्तार अभियान थालेको छ । गाउँसम्म संगठन विस्तार गर्नेगरी बागलुङका १० वटै पालिकामा अभियान सञ्चालन गरेको हो । अभियान अन्र्तगत गल्कोट नगरपालिकामा प्रथम नगर अधिवेशन सम्पन्न गरेको हो ।...

लागू औषध तथा मादक पदार्थ सेवनकर्ता ६९ जनालाई नियन्त्रणमा लिई प्रशिक्षण दिई छाडियो

पोखरा/ जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले पोखरा महानगरका विभिन्न स्थानमा लागुऔषध तथा मादक पदार्थ सेवन गरी होहल्ला गर्ने ६९ जनालाई आज नियन्त्रमा लिएको छ । एकान्त स्थानहरुमा अखडा बनाई लागू...

सिट क्षमता भन्दा बढि बिद्यार्थी बोक्ने १७ स्कुल बसलाई कारबाही

पोखरा/  बसको सीट क्षमता भन्दा बढी विद्यार्थी बोक्ने १७ स्कुल बस कारवाहीमा परेका छन । जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक कार्यालय कास्कीबाट खटिएको टोलीले मंगलबार बिहान साढे ८ बजेदेखि अपरान्ह साढे ५...

-->