पोखरा/ जापानको टोकियोमा कास्कीको पर्यटकीय गाउँ घान्द्रुकको (कोँड नाश) वृत्तचित्र आइतबार प्रदर्शन गरिएको छ । लामा अमृत फाउण्डेशन घान्द्रुकद्वारा ब्रेज मेश्रो फिल्म प्रोडक्सन घान्द्रुकको ब्यानरमा निर्माण गरिएको घान्द्रुकको (कोँड नाश) वृत्तचित्र बे्रज मेश्रो घान्द्रुक...
पोखरा/ श्रीकृष्ण प्राकट्य उत्सवको अवसरमा श्रीकृष्ण प्रणामी मन्दिर पोखरा ८ रत्नचोकमा आयोजित रक्तदानमा ५० युनिट रगत संकलन भएको छ । श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल जिल्ला समिति कास्कीको आयोजनामा श्रीकृष्ण प्रणामी मन्दिर परिषरमा आयोजित...
चितवन/बागलुङका पत्रकार राजेशचन्द्र राजभण्डारी यस वर्षको फेडवासन राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । खानेपानी तथा सरसफाइ राष्ट्रिय महासंघ (फेडवासन) को २२ औं स्थापना दिवसको अवसरमा चितवनमा आयोजित कार्यक्रममा उनलाई सम्मान गरिएको हो ।...
पर्वत/डेंगी को सङ्क्रमण फैलिँदै जानु र मानिसको बढी भीडभाड हुने क्षेत्र यसको जोखिममा हुने भएकोले पर्वतका विद्यालयलेहरुले डेंगी नियन्त्रणका लागि सरसफाइ अभियान सुरु गरेका छन् । विद्यार्थीको भीड हुने विद्यालयमा कोही एक जना सङ्क्रमित व्यक्तिलाई...
बागलुङ/विद्यामन्दिर पुस्तकालयले पुस्तकालय दिवशलाई शैक्षिक विकासको रुपमा ५ दिन मनाउने भएको छ । बागलुङकै जेठो विद्यामन्दिर पुस्तकालयले बालबालिकाको सिर्जनात्मक लेखन कार्यशाला, विद्यालय स्तरीय निबन्ध लेखन, बाल कक्षाका बालबालिकाको स्वास्थ्य परीक्षण, शैक्षिक सामाग्री बितरण लगायतका कार्यक्रम...