बागलुङ/१७ औँ राष्ट्रिय पुस्तकालय दिवसका अवसरमा विद्यामन्दिर पुस्तकालय बागलुङले आयोजना गरेको बागलुङ नगरपालिकाका माध्यमिक विद्यालयस्तरीय निबन्ध लेखन प्रतियोगितामा नारायणस्थानस्थित गणेश माविका छात्रा सदिक्षा सुनार प्रथम भएकी छन् । ‘निरन्तर शिक्षाका लागि पुस्तकालय’ विषयमा शुक्रबार...
नवलपुर / जिल्लाको विनयी गाउँपालिका-७ रानीनगरमा निर्माणाधीन सेप्टि ट्यांकमा निसास्सिएर तीनजनाको निधन भएको छ। निर्माणाधीन घरको ट्वाइलेटको सेप्टि ट्यांकभित्र काम गर्ने क्रममा तीनजनाको निधन भएको हो। मृत्यु हुनेमा सोही घरका घरधनीका छोरा ३८ वर्षीय छोरा...
बागलुङ/शुक्रबारदेखि शुरु भएको तेस्रो संस्करणको अन्तर विद्यालय (मावि) स्तरिय बास्केटबल प्रतियोगितामा आयोजक सिद्वार्थ शिक्षा सदनले विजयी शुरुवात गरेको छ । प्रतिद्वन्दी चिल्ड्रेन लाइफ इङ्लिस बोर्डिङ स्कुललाई सिद्वार्थले ५–१४ को स्कोरमा निराश बनायो । सिद्वार्थ...
बागलुङ/गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले संसारको जुनसुकै भूगोलमा रहेपनि आफ्नो जन्मभुमिप्रतिको कर्तव्य बिर्सन नहुने बताएका छन् । उनले जन्मभुमिप्रति कर्तव्य के हो इजरायली जनतासंग सिक्नुपर्ने बताए । प्यालेष्टाइनसंग युद्व लडिरहेका इजरायलीहरुले देशको...
पाेखरा/ संक्रमणकालिन न्याय सम्बन्धी विधेयक संघीय संसदबाट पारित भएर राष्ट्रपतिबाटसमेत प्रमाणीकरण भएपछि द्वन्द्वकालमा बेपत्ता पारिएकाका परिवारजनले अव आफुहरुको माग सम्बोधन हुने आशा गरेका छन । बेपत्ता पारिएकाहरु अव फर्किएर आउने संभावना लगभग सकिएको भन्दै उनीहरुले...