बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३
  • ११ कार्तिक २०८३ , बुधबार
  • October 28 2026

यसवर्ष पनि बागलुङमा जेसीज सप्ताह हुने

बागलुङ/युवाहरुको क्षमता र नेतृत्व विकासमा सक्रिय बागलुङ जेसीजले यसवर्ष पनि विभिन्न कार्यक्रमका साथ जेसीज सप्ताह गर्ने भएको छ । जेसीसको आठौं बोर्ड बैठकले भदौ २५ देखि ३१ गतेसम्म जेसीज सप्ताह गर्ने निर्णय गरेको हो ।...

पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा चुनाव लड्ने कार्कीको घोषणा

पोखरा/ पोखरा उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले आगामी महाधिवेशनमा अध्यक्षमा उमेद्वारी दिने विहीबार घोषणा गरेका छन् । यही भदौ २८ र २९ गते पोखरा उद्योग बाणिज्य संघको ३५ औं अधिवेशन हुँदैछ । यसअघि...

ढाका उद्यममा जमेकी लिला

म्याग्दी/१८ वर्षअघि रित्तोहात जागिरको खोजीमा भकिम्लीबाट बेनीबजारमा झरेकी लिला पुन अहिले ढाका र अल्लो कपडामा चलेकी उद्यमी हुन् । गाउँघरबाट तालिम लिने र जागिर खोजेर घरखर्च चलाउने योजना बुनेर निस्किएकी पुनलाई अहिले उत्पादनसँगै नयाँ...

२० लाखको शौचालय प्रयोगबिहिन !

पोखरा/पोखरा महानगरपालिकाले २० लाख रुपैयाँ खर्च गरेर निर्माण गरेको सार्वजानिक शौचालय प्रयोगबिहिन भएको छ । नागरिकका लागि शौचालय निर्माण गरेपनि सञ्चालनमा आउन नसक्दा जीर्ण हुने स्थितिमा पुगेको हो । स्थानीयले वडा नम्बर ११ लाई बारम्बार...

पृथ्वीराजमार्गको घाँसीकुवा खण्डमा पहिरो नहटेसम्म बैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको अनुरोध

पोखरा /पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा बुधवार साँझ खसेको भीषण पहिरो अझै हट्न सकेको छैन । यसले पृथ्वी राजमार्गमा यातायात अवरुद्ध कायमै भएकाले तनहुँ प्रहरीले बैकल्पिक सडक मार्ग प्रयोग गर्न अनुरोध गरेको...

क्रियाशिल सदस्यले जग्गा बाँझो राख्न नपाइने

पोखरा/नेपाली कांग्रेस कास्कीले कार्यकर्ता र आम नागरिकलाई सँगै हिँडाउने गरी सामाजिक उद्यमशीलता कार्यक्रम संचालन गर्ने भएको छ । कास्की कांग्रेसका सभापति किशोरदत्त बरालको अध्यक्षतामा बसेको बैठकले कार्यकर्तालाई उद्यमशीलतासँग जोड्न यो कार्यक्रम अगाडि सार्ने निर्णय गरेको...

सूर्यदर्शन सहकारीका पूर्वसचिव जेल चलान

पोखरा/सूर्यदर्शन सहकारीका पूर्वसचिव अनुज नकर्मी पुर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्ला अदालत कास्कीका न्यायाधीश हरिप्रसाद कोइरालाको एकल इजलासले उनलाई पुर्पक्षका लागि जेल पठाउने आदेश दिएको हो । नकर्मीलाई प्रहरीले भदौ २ गते काठमाडौंको...

‘अलपत्र संरचनाहरु पुरा गर्न पहल गरौं’

बागलुङ/जिल्ला समन्वय समितिका निर्णय कार्यान्वयनमा सबै राजनीतिक दल, स्थानीय तह र प्रशासनले पनि साथ दिनुपर्ने सरोकारवालाले बताएका छन् । कतिपय अनुगमनबाट दिइएको सुझाव कार्यान्वयनमा प्रशासनको साथ चाहिने पनि उनीहरुको मत थियो । जिल्ला समन्वय समितिको...

तनहुँको घाँसीकुवामा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

दमौली / तनहुँको व्यास नगरपालिका-१२ घाँसीकुवामा भीषण पहिरो गएको छ । साँझ पहिरो जाँदा पृथ्वी राजमार्गमा यातायात अवरुद्ध हुन पुगेको छ । सडकभन्दा ५० मिटरमाथिबाट आएको पहिरोले राजमार्गको भाग पुरेको छ । राजमार्ग सँगै...

गण्डकीका मुख्यमन्त्रीको एमालेसँग नयाँ प्रस्ताव: ‘मनाङे-फणीन्द्रलाई नहटाऊ, १० मन्त्रालय बनाऊँ’

पोखरा / गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संकटका बेला साथ दिएका दुई मन्त्रीलाई नहटाउने अडान लिएका छन् । बरु मन्त्रालय संख्या बढाएर १० पुर्‍याएर नेकपा एमालेलाई सरकारमा समेट्ने उनको प्रस्ताव छ । कार्यदल स्तरमा सहमति...

-->