बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३
  • ११ कार्तिक २०८३ , बुधबार
  • October 28 2026

नेशनल प्याथ ल्याबको नवौं शाखा पोखरामा

पोखरा/ नेशनल प्याथ ल्याबले नवौं शाखा पोखरामा विस्तार गरेकोे छ । पोखराको हस्पिटलचोकमा सञ्चालनमा आएको ल्याबले सामान्य परीक्षणदेखि विशेष सेवा दिनेछ । सबैखाले परीक्षण पोखरामै सम्भव हुनेगरि अत्याधुनिक उपकरणसँगै दक्ष प्राविधिकको व्यवस्थापन गरिएको छ...

भालुपाइलेमा सडक भाँसिदा एकतर्फी सवारी आवागमन

बागलुङ/मध्यपहाडी लोकमार्गको बागलुङ खण्डअन्तर्गत गलकोटको भालुपाईलेमा सडक भाँसिदा सवारी आवागमनमा असहज भएको छ । शुक्रबार बिहान गलकोट नगरपालिका वडा नं. ९ को भालुपाइलेमा सडक भाँसिदा सवारी साधनहरु रोकिएका थिए । प्रहरी चौकी हटियाको टोलीले बाटो...

म्याग्दी अदालतमा मुद्दा पेसीमा स्वचालित प्रणाली

म्याग्दी/जिल्ला अदालत म्याग्दीले कार्यसम्पादनलाई छिटो, सहजरुपमा सञ्चालन र न्याय दिने उद्देश्यले पेशी तारिखका लागि स्वचालित (अटोमेसन) प्रणाली लागू गरेको छ । यही साउन १ देखि अटोमेसन प्रयोगमा आएपछि सहज भएको अदालतले जनाएको छ । शुक्रबार...

माछा मार्न गएका रमेशलाई दरमखोलाले बगायो

बागलुङ / दरमखोलामा माछा मार्न गएका ४२ बर्षिया रमेश परियारलाई शुक्रवार विहान दरमखोलाले वगाएको छ । गलकोट नगरपालिका वडा नं. १० घर भई हाल गलकोट नगरपालिका वडा नं. ६ मा बस्ने ४२ वर्षीय रमेश...

सुरु नै भएन हरित यातायात प्रणाली

तस्बिर गुगलबाट पोखरा/पोखराको सार्वजनिक यातायात सुधारको लागि दक्षिण कोरियाको अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) ले ९.८ मिलियन अमेरिकी डलर (झण्डै १८ करोड रुपैयाँ) अनुदान दिने निर्णय ग¥यो । प्रतिनिधिमण्डलको पटक–पटकको पोखरा भ्रमण, द्धिपक्षीय वार्ता र सर्वेक्षणपछि...

‘बालबालिकालाई घरकै खाजा खुवाउनु राम्रो’

बागलुङ/दैनिक सयौं बालबालिकाले खाजा खाना खाने संस्थागत विद्यालयका चमेनागृहमा पनि म्याद गुज्रेका सामग्री बेच्ने गरिएको भेटिएको छ । केही दिनअघि सदरमुकाम बागलुङ बजारकै सबैभन्दा ठूलो विद्यामन्दिर माविको चमेनागृहको अनुगमनपछि सुरु भएको अभियानअन्तर्गत बिहीबारको निरीक्षणले...

काकीमाथि करणी, घटना लुकाउन १५ लाखको अफर !

तस्बिर गुगलबाट पोखरा/पोखरा महानगरपालिका वडा नम्बर १५ मा आफ्नै काकीमाथि जबरजस्ती करणी गरि एक युवक फरार भएका छन् । पोखरा-१५ का निकेश भण्डारीले आफ्नै काकीलाई घरमा कोही नभएको समयमा जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा जाहेरी...

दिउँसो हल्कादेखि मध्यम, राति भारी वर्षाको सम्भावना

काठमाडौं / देशका केही भू-भागमा बिहानैदेखि वर्षा भइरहेको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रहँदा केही  स्थानमा  मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्ययम वर्षा भइरहेको छ । बाँकी भू-भागहरूमा आंशिकदेखि साधारणतया...

मुख्य न्यायाधिवक्ताको कार्यालयको प्रतिवेदन प्रदेश प्रमुख समक्ष प्रस्तुत

पोखरा/ गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले मुख्य न्यायाधिवक्ता प्रदेश सरकारका मुख्यमन्त्रीको कानुनी सल्लाहकार रहेकाले सरकारको न्यायिक कामकारबाहीमा पूर्ण जिम्मेवार रहनुपर्ने बताएका छन । गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्ताको कार्यालको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन...

भारतीय स्वतन्त्रताको लडाईमा नेपालीद्वारा दिइएको बलिदान अभूूतपूर्व- मन्त्री थापा

पोखरा/ गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री विन्दुुकुमार थापाले भारतीय स्वतन्त्रताको लडाईमा नेपालीद्वारा दिइएको बलिदान अभूतपूर्व भएको बताए । ७८ औँ भारतीय स्वतन्त्रता दिवसका अवसरमा भारतीय राजदूूतावास पेन्सन वितरण कार्यालय पोखराले विहिबार आयोजना गरेको...

-->