बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३
  • ११ कार्तिक २०८३ , बुधबार
  • October 28 2026

पाएको पुरस्कार रकममा थपेर विद्यालयलाई सहयाेग

पोखरा/ पोखराका शिक्षासेवी नरनाथ भट्टराईले सम्मान वापत पाएको रकममा थप गरी विद्यालयलाई सहयोग गरेका छन । बाटुलेचौर निवासी भट्टराईले जोर्ज जोन शिक्षा प्रतिष्ठानवाट सम्मानित हुँदा प्राप्त गरेको नगद १० हजारमा १० हजार थप गरी...

 कोमागाने पार्कमा वृक्षारोपण सहित चौतारा निर्माण

पोखरा / लायन्स क्लव अफ पोखरा इन्फर्मेशन एण्ड टेक्नोलोजीले पोखराको केदारेश्वर मन्दिर परिसर कोमागाने पार्कमा चौतारा निर्माण तथा वृक्षारोपण गरेको छ । बिहीबार आयोजित वृक्षारोपण कार्यक्रमको अवसरमा पारी क्लबले निर्माण गरेको चौतारा कोमागाने पार्क...

चिरीच्याट्ट ‘मुखिया घर’

बागलुङ/पञ्चायत कालमा मुद्दा मामिला भएमा मुखियाले छिनोफानो गर्थे । साँधकिलोको झगडा भएमा पनि मुखियाको साथ लिने चलन थियो । बागलुङको तमान गाउँमा त्यसकै प्रतिक मुखिया घर बनेको थियो । २०१६ सालमा बनेको घर जीर्ण थियो...

‘दिलसरा’ले दर्शकको दिल जित्नेछः प्रभावशाली महिला बन्न प्रेरणा दिनेछ

पोखरा/ सबै समुदायले आफ्ना कला, भाषा, संस्कृति, भेषभुषा, रितिरिवाज र रहनसहनलाई संरक्षण र उजागर गर्न विभिन्न तवरबाट प्रयास गर्दै आइरहेका छन् । यसै क्रममा मगर संस्कृतिमा आधारित चलचित्र ‘दिलसरा’ यही भदौ ३ गतेदेखि पोखरामा...

बागलुङ बजारका साँघुरा सडकमा पार्किङको ताँती !

बागलुङ/सवारीसाधनको अव्यवस्थित पार्किङले बागलुङ नगरको बजारक्षेत्र अस्तव्यस्त बनेको छ । ट्राफिक व्यवस्थापनका लागि नगरपालिका, प्रहरी र ट्राफिक प्रहरीले बजारका मूल सडकपेटीमा पसल राखेर व्यापार गर्दै आएका साना व्यापारीहरुको पसल हटाएको छ । तर, अहिले त्यहिं...

बाटुलेचौरमा यसवर्ष पनि ऐतिहासिक तिज मेला

पोखरा/पोखरा १६ स्थित बाटुलेचौरमा यसवर्ष पनि ऐतिहासिक बाटुलेचौर तिज मेला हुने भएको छ । वडा कार्यालयको सक्रियतामा आगामी भदौ २० गते बाटुलेचौर खेल मैदानमा तिज मेलाको आयोजना गरिएको वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले जानकारी दिए ।...

गलेश्वरधामको भेटी सदुपयोग हुदाँ भौतिक पूर्वाधार विस्तार

म्याग्दी/ मन्दिरमा पूजाआजाका लागि आएका भक्तजनले चढाएको भेटी संकलन गरिन्छ । साउन महिनाका सबै सोमबार, वालाचर्तुदर्शी र शिवरात्रि पर्वमा साँझसम्म भेटी संकलन गरी नेपाल प्रहरी, शसस्त्र प्रहरी, कोषका सदस्य र स्थानीय समुदायको उपस्थितिमा मुचुल्का...

क्षयरोगको उपचारमा अब्बल नरेठाँटी स्वास्थ्यचौकी

बागलुङ/कोरोना संक्रमण कालअघि गलकोट नगरपालिका २ को नरेठाँटी स्वास्थ्य चौकीमा सामान्य स्वास्थ्य सेवा मात्र प्रवाह थियो । त्यसअघि पुरानो भवनमा उपचार गरिने भएकाले स्थनीयले पनि बेवास्ता गर्थे । संक्रमणकालमा स्वास्थ्य चौकीमा आइसोलेसन संचालनमा ल्याइयो ।...

उत्पादनमा जोडिएका किसानलाई डेढ करोडबढी अनुदान

पर्वत/जिल्लामा फलफूल, तरकारी, खाद्यान्न तथा बीउ उत्पादनलगायतका कृषि कर्म गरिरहेका वा गर्न इच्छुक कृषकहरूले कम्तीमा पनि डेढ करोड रुपैयाँ अनुदान पाउने भएका छन् । कृषि ज्ञान केन्द्र कार्यालय पर्वतका प्रमुख परशुराम अधिकारीका अनुसार आर्थिक वर्ष...

पोखराका स्कुलबसमा छड्के, तीन कारवाहीमा

पोखरा/जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले पोखरामा विद्यालयको बसमा छड्के हानेको छ । बुधबार विद्यालयबाट विद्यार्थी छाड्न हिँडेका बसहरुमा सिट क्षमता, बसको अवस्था लगायतमा छड्के हानेको हो । सोही क्रममा तीन वटा विद्यालयको बसले सिट...

-->