म्याग्दी/ म्याग्दीको बेनी नगरपालिका–९ स्थित प्रसिद्ध धार्मिकस्थल गलेश्वर शिवालयमा साउन महिनामा भक्तजनले १५ लाखभन्दा बढी भेटी चढाएका छन् । प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिरको प्रवेशमा ९ रोपनी क्षेत्रफलमा फैलिएको एउटै चट्टानमाथि रहेको अलौकिक तीर्थस्थल गलेश्वरधाममा...
पर्वत/ स्वास्थ्यकर्मीको सक्रियताले मात्रै डेंगु नियन्त्रणमा प्रभावकारी काम हुन नसक्ने भएपछि स्वास्थ्य कार्यालय पर्वतले जिल्लाका विद्यालयमार्फत नियन्त्रणको अभियान थालेको छ । सीमित सङ्ख्यामा रहेका स्वास्थ्यकर्मी डेंगु नियन्त्रणको अभियानमा मात्रै खटिरहन समय नहुने र उनीहरू...
स्याङ्जा / सहकारी ठगी प्रकरणमा स्याङ्जाको बिरुवा गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुँवरविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। जिल्ला अदालत स्याङ्जाले प्रहरीको निवेदन अनुसार मंगलबार कुँवरविरुद्ध पक्राउ अनुमति दिएको हो। स्याङ्जाको सूर्योदय बचत तथा ऋण सहकारीमा तत्कालिन...
पाेखरा/लायन्स अन्तराष्ट्रिय डिस्ट्रिक्ट ३२५ एम, क्लस्टर १ अन्तर्गतका क्लवहरुको संयोजनमा साउन अन्तिम हप्तालाई बाल्यावस्थामा हुने क्यान्सर सचेतना सप्ताहको रुपमा मनाउने भएका छन । यस क्लस्टर अन्तर्गतका क्लवहरु मध्ये लायन्स क्लव अफ पोखरा माछापुच्छ्रे भिलेजको...
पोखरा / पोखला लेकसाइडमा सञ्चालित क्याटवाल्कले दोस्रो वार्षिकोत्सवको अवसर पारेर निशुल्क आँखा जाच तथा रक्तदान कार्यक्रम गर्ने भएको छ । हस्पिटालिटीको क्षेत्रमा युवाहरुको रोजाइ बन्दै आएको क्याटवाल्कले भदौ एक गते रक्तदानसँगै निशुल्क आँखा परीक्षण कार्यक्रमको...