पोखरा/एमएडब्ल्यू वृद्धि कमर्शियल भेइकल्स प्रालिले आफ्नो नयाँ शाखा पोखरामा विस्तार गरेको छ । विस्तारित शाखाको आइतबार एक कार्यक्रमकाबीच गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातयातमन्त्री राजीव गुरुङ र कम्पनी प्रबन्ध निर्देशक तुषार गुप्ताले रिवन काटेर संयुक्त...
पोखरादेखि तनहुँको दमौलीलगायत छोटो दूरीका गन्तव्यमा दैनिक सयौँ गाडी ओहोरदोहोर गर्छन्। प्रदेश राजधानीमा बढ्दो जनघनत्वको तुलनामा सार्वजनिक यातायातको गुणस्तर भने सुधार हुन सकेको छैन। सर्वसाधारण यात्रु थोत्रा गाडीमा कोचिएरै यात्रा गर्न बाध्य छन्। पर्यटकीय राजधानीसमेत...
बागलुङ/साउनको अन्तिम सोमबार म्याग्दीको प्रशिद्ध तीर्थस्थल गलेश्वर धाममा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । म्याग्दी जिल्लाकै प्रमुख तथा प्रसिद्ध धार्मिकस्थल बेनी नगरपालिका ९ स्थित गलेश्वर शिवालयमा यसवर्ष साउन महिनाको अन्तिम सोमबार म्याग्दीसहित देशका विभिन्न...
बागलुङ/अन्तराष्ट्रिय युवा दिवशको अवसरमा युवाहरुमा डिजिटल प्रविधिको प्रयोग र दिगो विकासमा युवाहरुको योगदान विषयक अन्तरक्रिया, छलफल तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । चारतारे युवा क्लब (सिवाईसी नेपाल)को आयोजनामा जिल्लाका विभिन्न विद्यालय र क्यामपसका युवा,...