बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३
  • १२ कार्तिक २०८३ , बिहिबार
  • October 29 2026

जनप्रिय क्याम्पसलाई जग्गा उपलब्ध गराउन पहल गर्छु : मन्त्री थापा

पोखरा/गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री विन्दु कुमार थापाले जनप्रिय बहुमुखी क्याम्पसको भौतिक पूर्वाधारका लागि आवश्यक जग्गा उपलब्ध गराउन पहल गर्ने बताएका छन् । क्याम्पसद्वारा आइतबार आयोजित स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै थापाले भने, ‘आफ्नै...

आत्मनिर्भरबाट निर्यातमुखी कृषि उत्पादनको तयारी

बागलुङ/आतमनिर्भर हुँदै निर्यातका लागि पनि तयारी गर्ने गरी जिल्लाका तीनवटा संस्थाले गुणस्तरीय कृषि उत्पादनमा जोड दिएका छन् । कृषि ज्ञान केन्द्र, भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत बागलुङमा उत्पादनलाई निर्यातका...

पर्वतका सामुदायिक वनमा नौ पोखरी निर्माण

पर्वत/जिल्लाका विभिन्न स्थानमा रहेका सामुदायिक वनहरूमा एक वर्षमा नौ वटा पोखरी निर्माण गरिएका छन् । डिभिजन वन कार्यालय पर्वतका प्रमुख झ्यामनारायण सापकोटाका अनुसार आर्थिक वर्ष २०८०/०८१ को सामुदायिक वनमा पोखरी निर्माण कार्यक्रम अन्तर्गत ती पोखरीहरू...

‘कानून व्यवसायी अदालतको आँखा’

बागलुङ/नेपाल कानून व्यवसायी परिषद (बार काउन्सिल) को ३१ औं स्थापना दिवश बागलुङमा पनि मनाइएको छ । उच्च अदालत बार एशोसिएसन बागलुङको आयोजनामा दिवश मनाइएको हो । २०५० सालमा आएको कानून व्यवसायी परिषद ऐनलाई कार्यान्वयन गर्न...

‘कञ्चन पत्रकारिता पुरस्कार–२०८१’ कमला र दीपेन्द्रलाई अर्पण

पोखरा/ नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकीद्वारा सञ्चालित ‘कञ्चन पत्रकारिता पुरस्कार–२०८१’ बाट दीपेन्द्र श्रेष्ठ (कास्की) र कमला रानामगर (नवलपुर) पुरस्कृत भएका छन् । फोनिजको २५ औं स्थापना दिवस (रजत जयन्ती) को अवसरमा आइतबार पत्रकारद्वयलाई...

आम्दानीको स्रोत बन्दै च्याउ खेती

म्याग्दी/पर्वतको जलजला गाउँपालिका–८, फर्सेकी सावित्री खत्रीले च्याउ खेतीबाट मनग्य आम्दानी गरेकी छन् । कृषि पेशाबाट गाउँमै केही गर्न सकिन्छ भनेर विगत १० बर्षदेखि व्यावसायिक कृषि खेतीमा सक्रिय खत्रीले बर्षेनी च्याउ मात्रै बेचेर ६ लाखभन्दा...

अन्तर्राष्ट्रिय युवा दिवस मनाइयो

पोखरा/अन्तर्राष्ट्रिय युवा दिवस २०२४ को अवसरमा राष्ट्रिय युवा परिषद्को आयोजना र रिटर्नी माइग्रेट नेपालको समन्वयमा शनिबार पोखरामा पत्रकार, खेलाडी र व्यवसायीलाई सम्मान गरिएको छ । प्रेस चौतारी नेपाल केन्द्र्रीय लेखा आयोगका उपाध्यक्ष रामजीप्रसाद लम्साल र...

पहिरो पीडितको आश्रयस्थल बन्यो विद्यालय

खर्वाङ (बागलुङ)/गत मंगलबार बिहानैदेखि निरन्तर वर्षा भैरहेको थियो । बडिगाड गाउँपालिका १० आरुपाटा आसपासका खहरे उर्लिएका थिए । गाउँमाथी केही जमिन भाँसिए जस्तो थियो । काम विशेषले बुर्तिबाङ बजार हिँडेका खहरे पार गर्ने आँट...

रोट्रयाक्ट क्लव अफ बागलुङको १४ औं पदस्थापना

बागलुङ/रोट्रयाक्ट क्लव अफ बागलुङको १४ औं पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । सामाजिक, रचनात्मक तथा युवाहरुको नेतृत्व विकासमा सक्रिय क्लवको १ वर्ष, १ पद, १ व्यक्ति अनुरुप पदस्थापन कार्यक्रम गरिएको हो । क्लवको रोटा वर्ष...

फेरिएको पाण्डवखानी स्वास्थ्यचौकी

बागलुङ/तीन वर्ष अघिसम्म जीर्ण र अस्तव्यस्त देखिने पाण्डवखानी स्वास्थ्य चौकी अहिले नमूनाको रुपमा चिनिन थालेको छ । भएको श्रोत र साधनलाई व्यवस्थापन गर्दा यो चौकी नमूना बन्न लागेको हो । स्वास्थ्य चौकीमा आएका धेरै सामाग्री...

-->