बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३
  • ११ कार्तिक २०८३ , बुधबार
  • October 28 2026

पार्वतीको तपस्याभुमी गुप्तेश्वर गुफामा भक्तजन (फोटो फिचर)

बागलुङ/पर्वत जिल्लाको सदरमुकाम कुश्माबजार नजिकै रहेको प्रशिद्ध धार्मिक एवं पर्यटकीय स्थल गुप्तेश्वर गुफामा साउने सोमबार भक्तजनहरुको घुँईचो लागेको छ । साउने सोमबार यहाँ बिशेष मेला लाग्छ । बाला चर्तुदर्शीमा सतबिज छर्नेहरु पुग्छन् भने शिवरात्रीमा...

मध्य साउनसम्म गण्डकीमा ९२ प्रतिशत रोपाइ पूरा

पर्वत/ मध्य साउनसम्म आइपुग्दा गण्डकी प्रदेशमा करिब ९२ प्रतिशत रोपाइ पूरा भएको छ । कृषि विकास निर्देशनालय गण्डकी प्रदेशका महानिर्देशक वासुदेव रेग्मीका अनुसार यस वर्ष कुल ९६ हजार ५३ हेक्टर क्षेत्रफलमा धान खेती हुने...

राष्ट्रिय संगीतकर्मी संघ कास्कीमा सुनिल गायक

पोखरा/ राष्ट्रिय संगीतकर्मी संघ कास्कीेको छैटौं साधारण सभा तथा तेश्रो अधिवेशनले सुनिल गायकको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । संघको प्रथम उपाध्यक्षमा कपिल श्रेष्ठ, द्वितिय उपाध्यक्षमा राजन सुवेदी, महिला उपाध्यक्षमा गंगा परियार, सचिवमा...

पोखरा स्कुल बस दुर्घटना: एक विद्यार्थी र कार्यालय सहयोगीको मृत्यु, २८ जना घाइते (नामावलीसहित)

पोखरा / पोखरामा भएको स्कुल बस दुर्घटनामा एक बिद्यार्थी र अर्की एक कार्यालय सहयोगी गरी दुइ जनाकाे मृत्यु भएकाे छ । मृतकमा पाेखरा–२१ रामदीका ६ वर्षीय प्रिन्स बिक र विद्यालयकी कार्यालय सहयाेगी रामदीकी ३३...

गोरखा धार्चे पहिरो: बेपत्ता ५ जनाको खोजी जारी

गोरखा / उत्तरी गोरखाको धार्चे गाउँपालिका-५ सिङ्लास्थित रेसेमा आइतबार पहिरोमा परी बेपत्ता भएकाहरूको आज बिहानैदेखि खोजी सुरु गरिएको छ । पहिरोमा परेर बेपत्ता भएका ५ जनाको आइतबार दिनभर खोजी गरिए पनि फेला पार्न नसकिएपछि...

मुस्ताङमा देखियो तालुधर्से अर्जुनक प्रजातिको चरा

पोखरा / अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गत पर्ने मुस्ताङमा नेपालका लागि नयाँ प्रजातिको चरा तालुधर्से अर्जुनक चरा फेला परेको छ । नेपाल पंक्षीविद् संघका अनुसार उक्त चरा समुद्री सतहबाट ३४५० मिटर उचाइमा फेला परेको हो । योसँगै नेपालमा...

पोखरामा स्कुल बस दुर्घटना, २२ बिद्यार्थी घाइते

पोखरा/ पोखराको बिरौटास्थित एल पी देवकोटा बिद्यालयको बस दुर्घटना हुंदा २२ बिद्यार्थी घाइते भएका छन । बिद्यार्थी बोकेर आएको बस पोखरा- २१ एकहाते भन्ने स्थानमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । घाइते बिद्यार्थीलाई पोखराका...

भाट समाजको आयोजनामा उद्घोषण तालिम

पोखरा/काहुँखोला भाट समाज पोखरा १३ कास्कीको आयोजना र स्वतन्त्र पत्रकार संघ कास्कीको सहकार्यमा ३ दिने उद्घोषण तालिम समापन गरियो । समापन कार्यक्रमको उद्घाटन रानाभाट तथा भाट समाज नेपाल गण्डकी प्रदेश समितिका कोषाध्यक्ष रुद्रप्रसाद रानाभाटले गरेका...

कास्की आदर्श समाजमा नयाँ नेतृत्व

पोखरा/रोजगारीको सिलसिलामा बिभिन्न देशमा पुगेर फर्किएका नेपालीहरुको साझा सस्था कास्की आदर्श समाज नेपालको शनिबार सम्पन्न प्रथम साधारण सभा तथा अधिवेशनले विश्ववन्धु थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । आफनो जन्मभूमिको मायालाई जिवन्त दिदै विदेशमा...

माउन्ट अन्नपूर्णमा स्वागत तथा अभिमुखीकरण

पोखरा/पोखराको नदीपुरमा रहेको अन्नपूर्ण माविमा कक्षा ११ मा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट संकायका नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण तथा स्वागत गरिएको छ । नेपाल राष्ट्र बैंक पोखराका निर्देशक विना ढकालको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रम विद्यालय सञ्चालन...

-->