बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३
  • ११ कार्तिक २०८३ , बुधबार
  • October 28 2026

चरक मेमोरियल हस्पिटलमा सिटिजन्स बैंकका ग्राहकले छुट पाउने, हस्पिटल र बैंकबीच सम्झौता

पोखरा/पोखराको नागढुंगास्थित सुविधासम्पन्न चरक मेमोरियल हस्पिटलमा जाँच गर्दा सिटिजन्स् बैंक इन्टरनेशनलका ग्राहकले छुट पाउने भएका छन् । हस्पिटल र बैंकबीच छुट सम्बन्धी मंगलबार समझदारी भएको छ । हस्पिटलका तर्फबाट एमडी कपिल पोखरेल र बैंकका तर्फबाट...

अपांग र बिपन्न बालबालिका लक्षित विद्यालय बस

बागलुङ/कहिले बालुवा बोक्ने ट्रयाक्टर त कहिले सार्वजनिक यातायातमा आउजाउ गर्ने बालबालिकालाई लक्षित गरेर विद्यालय बस ल्याइएको छ । बागलुङ नगरपालिका वडा नं. १ को रामरेखा आधारभूत विद्यालयका बालबालिकालाई विद्यालय आउजाउ गर्न बसको व्यवस्था गरिएको...

पोखरा उद्योग वाणिज्य संघको महाधिवेशन भदौ २८ र २९ मा

पोखरा/ पोखरा उद्योग वाणिज्य संघको महाधिवेशन भदौ २८ र २९ गते हुने भएको छ । मंगलबार बसेको कार्यसमितिको बैठकले महाधिवेशनको मिति तोकेको हो । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । अधिवेशनको मिति तय भएसँगै...

राहुघाट जलविद्युत्को सुरुङ जोडियो

म्याग्दी/ लामो प्रतिक्षापछि नेपाल विद्युत् प्राधिकरणद्वारा म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको मुख्य सुरुङको मंगलबार ‘ब्रेक थ्रु भएको छ । प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावर प्रवर्द्धक रहेको राहुघाटको ६ हजार...

म्याग्दी बहुमुखी क्याम्पसका ५ विद्यार्थीको ब्यवसायीक योजना प्रतिस्पर्धाका लागि छनौट

म्याग्दी/  म्याग्दी बहुमुखी क्याम्पसमा आयोजित उद्यमशिलता सम्बन्धि तालिममा सहभागी उत्कृष्ट ५ विद्यार्थी छनौट गरी राष्ट्रियस्तरको प्रतिस्पर्धाका लागि विश्वविद्यालय अनुदान आयोगको उद्यमशिलता सहायता परियोजनामा पठाइएको छ । देशभरका १४ सय क्याम्पसमा प्रतिस्पर्धा गरेको परियोजनाका लागि...

सवारी साधनमा ढुङ्गा हानी क्षति पुर्‍याउने १ पक्राउ

पोखरा/गत आइतबार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र सार्वजनिक यातायात केन्द्रीय महासंघ गण्डकी प्रदेशको संयुक्त आयोजनामा भाडाका सवारी साधन नचलाई बन्द गरेको बिरोध कार्यक्रममा पर्यटक बसको शिशा फुटाएको आरोपमा एक जना पक्राउ परेका छन...

लागुऔषधसहित दुई पक्राउ

पोखरा/ गण्डकी प्रदेशको नवलपुर जिल्ला विनयीत्रिवेणी गाउँपालिका वडा नं. ७ व्यारेजपुलमा खटिएको प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा लागुऔषधसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–५ का ३७...

पोखराको घार्मीमा लायन्सको वृक्षरोपण

पोखरा/ पोखराको पर्यटकिय गाँउ घार्मीमा वृक्षरोपण तथा सरसफाई गरिएको छ । लायन्स क्लव अफ पोखरा फेवा फुलवारीले घार्मीको ओमकारेश्वर महादेव मन्दिर परिसरमा वृक्षरोपण गर्नुको साथै लायन्स पार्कमा गोडमेल तथा सरसफाई गरेको हो । त्यहाँ लालीगुँरास,...

न्युजिरल्याण्डमा नेपाली दूतावास खोल्न परराष्ट्रमन्त्रीलार्ई ज्ञापनपत्र

म्याग्दी/गैरआवासीय नेपाली संघ न्यूजिल्याण्डले नेपाली दूतावास स्थापनाको माग राखेर सोमबार परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई ज्ञापनपत्र बुझाएको छ । पटक–पटक माग गर्दासमेत सुनुवाइ नभएको भन्दै परराष्ट्रमन्त्री डा.देउवालाई मन्त्रालयमै पुगेर न्युजिरल्याण्डमा रहेका नेपालीलाई दुतावास नहुदाँ निकै...

केदारेश्वरमा मिडटाउमा प्रसाद वितरण

पोखरा/लायन्स क्लव अफ पोखरा मिडटाउनले श्री केदारेश्वर महादेव मन्दिर पोखरा–६ मा श्रावण महिनाको दोस्रो सोमबार पारेर भक्तजनहरुलाई प्रसाद वितरण गरेको छ । कार्यक्रममा झण्डै १२ हजार जनालाई प्रसाद बितरण गरिएको क्लबले जनाएको छ । क्लबका...

-->