बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३
  • ११ कार्तिक २०८३ , बुधबार
  • October 28 2026

अभिभावकलाई खर्च छाड्न बुकी जाँदा पढाई छुट्छ

बागलुङ/कक्षा ९मा पढ्ने सर्मिला बाजे बाले सुनारलाई खर्च छाड्न वर्षेनी बुकी जाने गर्छिन् । उनले महिनामै दुइ पटकसम्म बुकी गएको बताइन् । ढोरपाटनको स्यालपाखेबाट बिहानै हिंडेपछि बेलुकी बस्न उनीहरु बुकी पुग्छन् । सर्मिलाको यो...

मरेको भैंसी बधस्थलमा काटेपछि…

म्याग्दी/बेनी नगरपालिका–२, हाडेभिरमा बिरामी भएर मरेको भँैसी काट्दै गरेको अवस्थामा रंगेहात फेला पारी कारवाहीको प्रक्रिया अगाडी बढाइएको छ । ग्रामीण क्षेत्रमा रहेका कृषकको गोठबाट सिकिस्त बिरामी अवस्थामै ल्याइएको भैँसी बधस्थल बाहिरै काट्दै गरेको अवस्थामा सर्वसाधारणले...

दुना टपारी बनाउदै भगवनीमाई

स्याङजा/अर्जुन चौपारी गाउँपालिका १ मा जिरोमा मेसिनबाट पातका दुना टपरी बनाउन थालिएको छ । यहाँको भगवतीमाई बहुउदेश्यिय सहकारी लिमिटेडले मेसिनबाट साल, कटुस, चिउरी लगायका पातबाट दुना टपरी बनाएर बिक्री बितरण गर्न थालेको हो । सहकारीका संरक्षक...

प्रभु बैंकले बागलुङका तीन पालिकामा एकैदिन सुरु गर्यो ४ वटा शाखा

बागलुङ / प्रभु बैंकले बागलुङका तीन पालिकामा एकैदिन ४ वटा शाखा सञ्चालनमा ल्याएको छ । जिल्लाको ढोरपाटन नगरपालिका, निसीखोला र बडीगाड गाउँपालिकामा सोमवार एकैदिन ४ वटा शाखा सञ्चालनमा ल्याएको हो । बैंकले शाखा सञ्जाल विस्तार...

पोखरामा सोमबार भएको स्कुलबस दुर्घटनाबारे छानबिन गर्न समिति गठन

पोखरा/ पोखरामा २ जनाको ज्यान जाने गरी भएको स्कुल बस दुर्घटनाबारे छानबिन गर्न पोखरा महानगरपालिकाले शिक्षा तथा स्वास्थ्य महाशाखा प्रमुख हेमप्रसाद आचार्यको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति गठन गरेको छ । समितिले मंगलबारदेखि काम...

कास्कीमा कांग्रेस एमालेको बैठक, सत्ता सहकार्य हुने संकेत

पोखरा/प्रतिनिधि सभामा दुई ठूला दलहरु नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता सहकार्य भएपछि पहिलोपटक कास्कीमा ती दुई दलबीच सोमबार बैठक सम्पन्न भएको छ । नेपाली काँग्रेस कास्कीको कार्यालयमा काँग्रेस कास्कीका सभापति किशोरदत्त वरालको सभापतित्वमा...

कटहर काटेर जन्मदिन

पोखरा/ जन्मदिन कसरी मनाइन्छ ? कम्तीमा साथीभाई, परिवारजन जम्मा भएर केक काटेर सबैले भन्ने उत्तर यही हुन्छ । कतिपयले त होटल तथा पार्टी प्यालेसमा गएर भोजभतेर पनि लगाएको देखिन्छ । तर यहाँ केकको साटो कटहर...

पोखरा–३३ शिववस्तीमा महायज्ञ सुरु

पोखरा/ पोखरा महानगरपालिका वडा नं ३३ शिववस्तीस्थित शुक्लेश्वर धाम प्राङ्गणमा सोमबारदेखि श्रीमद्भागवत महापुराण, सप्ताह ज्ञान महायज्ञ, शिव महापुराण, बृहत धार्मिक श्रावण मेला एवम् बोलबम महोत्सव सुरु भएको छ ।मन्दिरको सर्वाङ्गिण, भौतिक पूर्वाधार विकास निर्माण...

गण्डकीका मन्त्री दिपक मनाङेलाई कारवाही गर्न माग

पोखरा/गण्डकी प्रदेशका भौतिक पूर्वाधार बिकास तथा यातायात व्यवस्था मन्त्री राजिब गुरुङ (दीपक मनाङे) लाई कारवाहीको माग गर्दै संसदीय पत्रका मंच गण्डकीले सोमबार कार्यवाहक मुख्यमन्त्री बिन्दुकुमार थापालाई ध्यानाकर्षण गराएको छ । मंचको अगुवाईमा पत्रकारका विभिन्न...

गोरखा धार्चेको पहिरोमा बेपत्ता ३ जनाको शव भेटियो

गोरखा /उत्तरी गोरखाको धार्चे गाउँपालिका-५ रेसेफाँटको पहिरोमा बेपत्ता भएका ५ जनामध्ये ३ जनाको शव भेटिएको छ । ६० बर्षीय सुलाल कान्छा गुरुङ, उनका छोरा ३७ बर्षीय जीतबहादुर गुरुङ र बुहारी ३५ वर्षकी कान्छीमाया गुरुङको...

-->