बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३
  • १२ कार्तिक २०८३ , बिहिबार
  • October 29 2026

ब्रेन क्यान्सर पीडित केसीको उपचारमा सहयोग जुटाउन शुरु

बागलुङ/सामाजिक क्षेत्रमा क्रियाशिल युवा राजु केसीको उपचारका लािग सहयोग समिति अभियान शुरु भएको छ । बिहिबार बागलुङ उद्योग वाणिज्य संघमा आयोजित भेलामा राजु केसी सहयोग मुल समिति पनि गठन भएको हो । केसी ब्रेन क्यान्सरको...

साउन २६ मा हुने लाखे नाच प्रतियोगीतामा २३ टोलीको सहभागीता, २० टोलीको प्रतिष्पर्धा

पोखरा/ नेवाः खलः कचा पृथ्वीचोकको आयोजनामा यहि साउन २६ गते हुने लाखे नृत्य प्रतियोगितामा कास्कीका २३ वटा लाखे समुहले सहभागीता जनाउने भएका छन । त्यसमध्ये २० टोलीबीच प्रतिस्पर्धा हुने नेवाः खलः मचाले पत्रकार सम्मेलनमार्फत...

चिनियाँ विद्युतीय गाडी दिपल पोखरामा

पोखरा/ चिनियाँ विद्युतिय गाडी दिपलको लागि नेपालको आधिकारीक बिक्रेता एमएडब्लु बृद्घि अटोकर्पले पोखरा क्षेत्रका लागि आधिकारिक बिक्रेतामा हिमालय अर्गानाईजेशन अन्र्तगतको हिमालय मोटरक्स प्रालिलाई नियूक्त गरेको छ । पोखराको नयाँबजारमा रहेको हिमालय मोटरक्स प्रालिको शोरुममा दिपलको...

बबि ब्यूटी सैलुनद्वारा द्वारा विद्यार्थीलाई छात्रवृत्ति तथा दिवा खाजा वितरण

पोखरा पोखरा १० बुद्धचोकमा रहेको बबि ब्यूटी सैलुन एण्ड ट्रेनिङ सेन्टरले आफ्नो ११ औं वार्षिकोत्सवको अवसरमा कुँडहर आधारभुत विद्यालयमा छात्रवृत्ति र दिवा खाजा प्रदान गरेको छ ।  विद्यालयका १४ विद्यार्थीलाई छात्रवृत्ति र दिवा खाजा प्रदान...

धारिलो हतियार देखाई चोरी गर्ने ४ पक्राउ

पोखरा / धारिलो हतियार देखाई सुनका गहना तथा नगद चोरी गर्ने ४ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ४ लाहाचोकका ४२ वर्षीय सूर्यबहादुर घर्ती क्षेत्री, सोही पालिकाको वडा...

दीर्घकालीन निर्णय नलिन गण्डकीका मुख्यमन्त्रीलाई एमालेको चेतावनी

पोखरा/नेकपा एमालेले गण्डकी प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको सरकारलाई दीर्घकालीन निर्णय नलिन चेतावनी दिएको छ। एमाले गण्डकी प्रदेश कमिटीले विज्ञप्तीमार्फत पाण्डे सरकारलाई सचेत बनाएको हो । संघीय तहमा नेकपा एमाले र नेपाली कांग्रेसले संयुक्त सरकार गठन...

अनुसन्धानसँगै उद्यमशिलतामा धौलागिरि क्याम्पस

बागलुङ/धौलागिरि बहुमुखी क्यामपसमा उद्यमशिलता केन्द्र स्थापना हुने भएको छ । क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई उद्यमशिल बनाउने र क्याम्पसलाई नै नवप्रवर्तन केन्द्र बनाउने लक्ष्यले केन्द्र स्थापना गर्न लागिएको क्याम्पस प्रमुख रामप्रसाद उपाधयायले जानकारी दिए । उक्त अभियानअन्र्तगत...

न्युरो आर्ट नेपाल तथा बि जि हस्पिटलको आयोजनामा आर्ट प्रतियोगिता

पोखरा/ न्युरो आर्ट नेपाल तथा बि जि हस्पिटल एण्ड रिसर्च सेन्टर पोखराको संयुक्त आयोजनमा न्युरो आर्ट प्रतियोगिता सम्पन्न भएको छ । बि जि हस्पिटलमा उपचाररत बिरामीहरु र हस्पिटल स्टाफहरुलाई केन्द्रित गरि आयोजना गरिएको सो...

आधारभूत अस्पतालको आधार तयार गर्दै कुश्मीसेरा प्राथमिक स्वास्थ्य केन्द्र

बागलुङ/दरबन्दीका चिकित्सकसमेत कार्यक्षेत्रमा नआउँदा कुनै बेला चिकित्सक र प्रविधिबिहिन बनेको प्राथमिक स्वास्थ्य केन्द्र कुश्मीशेरा अहिले सुविधासम्पन्न बन्दैछ । नगर अस्पतालको रुपमा विकास भैरहेको स्वास्थ्य केन्द्र जनशक्ति, प्रविधि र स्रोतसाधनले सम्पन्न बन्न थालेको हो ।...

‘एक विद्यार्थी, एक बिरुवा अभियान’मा युवा

बागलुङ/कृषि विषयमा स्नातकोत्तर गरेका युवाले एक विद्यार्थी, एक सुन्तला, एक कागती बिरुवा बितरण अभियान चलाएका छन् । जैमिनी नगरपालिका वडा नं. २ का सुजन सापकोटाले २ वर्षदेखि यो अभियान थालेका हुन् । एक विद्यार्थी...

-->