बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३
  • ११ कार्तिक २०८३ , बुधबार
  • October 28 2026

पुरुषले खुलाउँदैनन् हिंसाका घटना

बागलुङ/हाम्रो समाजमा पुरुषमाथि हुने हिंसाका घटना एकाधबाहेक सतहमा आउँदैनन् । महिलाले पुरुषमाथी हिंसा गर्छन् भन्ने स्वीकार गर्न समेत हाम्रो समाज मान्दैन् । तथ्यांक र घटना प्रकृति हेर्दा महिलामाथी हुने हिंसाका घटना धेरै छन् ।...

किरण गुरुङलाई एमाले गण्डकीको कमाण्ड !

पोखरा/एमालेले स्थायी कमिटी सदस्य किरण गुरुङलाई गण्डकी प्रदेशको इन्चार्जको जिम्मेवारी दिएको छ । उनले एमाले सचिव गोकर्ण विष्टलाई विस्थापन गरेका हुन् । प्रदेश इन्चार्जको जिम्मेवारी पाएसँगै उनको भूमिका फेरिएको छ । गण्डकी प्रदेशको एमालेभित्रको...

बन्द सहकारी व्युतियो, ऋण उठाउने चुनौती

बागलुङ/बचतकर्ताको रकम ठगेर भागेका अध्यक्ष सहितका पदाधिकारी नभएपछि बन्द भएको सहकारी गत बैसाखमा स्थानीयले व्युताए । तर ऋण उठाउने काममा प्रशासनको साथ नपाएको उनीहरुको गुनासो छ । तत्कालिन अध्यक्षले आफ्नै परिवारमा दिएको ऋण उठाउने...

तमु युवाहरुलाई तिनदिने उद्घोषण तालिम शुरु

पोखरा/ तमु धिं नेपाल केन्द्रिय युवा समितिले युवाहरुलाई क्षमता एवम नेतृत्व विकासका लागि तिनदिने उद्घोषण कला तालिम विहीबारदेखि सुरु गरेको छ । तालिमको उद्घाटन गर्नुहुदै प्रमुख अतिथि तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले युवा...

दीपेन्द्र श्रेष्ठ र कमला रानामगरलाई कञ्चन पत्रकरिता पुरस्कार

पोखरा/नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकीद्वारा सञ्चालित ‘कञ्चन पत्रकारिता पुरस्कार–२०८१’ दीपेन्द्र श्रेष्ठ (कास्की) र कमला रानामगर (नवलपुर) लाई प्रदान गरिने भएको छ । प्रतिभा छनोट समितिले गरेको सिफारिसअनुसार फोनिज गण्डकीको बिहीबारको बैठकले श्रेष्ठ र...

न्यूराेडकाे हाेटल दीप दर्शनबाट ठूलाे परिमाणमा लागुऔषध सहित २ पक्राउ

पाेखरा/ पोखराको न्यूरोडस्थित होटल दीप दर्शनबाट प्रहरीले लागुऔषध बरामद गरेको छ । होटलमा लुकाइछिपाई राखेको ८ प्रकारका लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहन थापाले बताए । बरामद लागुऔषधको बजार मुल्य ५०...

पर्वतारोही पूर्णिमालाई एक लाखसहित पब्लिक फोरकेको सम्मान

पोखरा/ किर्तिमानी पर्वतारोही पूर्णिमा श्रेष्ठलाई पब्लिक फोरके टेलिभिजनले सम्मान गरेको छ । टेलिभिजनले एकै सिजनमा तीन पटक सगरमाथा आरोहण गरेर विश्व किर्तिमान बनाएकी श्रेष्ठलाई बिहीबार एकलाख रुपैयाँ नगदसहित सम्मान गरेको हो । पोखराको न्युरोडस्थित टेलिभिजनको...

पहिरोले लमजुङको उदिपुर-बेसीशहर सडक खण्ड क्षतविक्षत

लमजुङ / निरन्तरकाे भारी वर्षाले लमजङकाे डुम्रे-बेसीशहर-चामे सडकखण्ड अन्तर्गतको उदिपुर-बेसीशहर खण्ड क्षतविक्षत भएको छ। बिहीबार दिउँसोको मुसल्धारे वर्षासँगै खसेको पहिरोले यस खण्ड अन्तरगर्तका चार ठाउँमा सडक अवरुद्ध बनेकाे छ। बेसीशहर नगरपालिका-१ उदिपुर बजारमा लेदेसहितकाे पहिरो...

एमालेको जिम्मेवारीमा व्यापक हेरफेर: गुरु बराल बने उपाध्यक्ष

पोखरा/नेकपा एमालेले रिक्त उपाध्यक्ष पदमा गुरु बराललाई मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय बैठकले बराललाई उपाध्यक्षमा मनोनयन गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए । उपाध्यक्ष सुवास नेम्वाङको निधनपछि सो पद रिक्त रहेकामा हाल...

बागलुङबाट सल्लाहकार परिषदमा पौडेल र केन्द्रिय सदस्यमा चालिसे मनोनित

बागलुङ/ नेकपा एमाले बागलुङका नेता जनक पौडेल पार्टीको केन्द्रिय सल्लाहकार परिषदको सदस्य र मञ्जु शर्मा चालिसे केन्द्रीय सदस्यमा मनोनित भएका छन् । बिहिबार बसेको पार्टीको सचिवालय बैठकले पौडेललाई सल्लाहकार परिषदको केन्द्रिय सदस्य र चालिसेलाई...

-->