बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३
  • ११ कार्तिक २०८३ , बुधबार
  • October 28 2026

बाँदरका कारण बढ्दो समस्या र विकल्पबारे छलफल

पोखरा/ग्रिन गभर्नेन्स नेपालको आयोजना एवम् युएसएआइडीको सहयोगमा पोखराको पचभैयामा आयोजित कार्यक्रममा बाँदका कारण बढ्दो समस्या र यसको विकल्प सम्बन्धमा छलफल गरिएको छ । सिड फाउन्डेशन नेपालको स्थानीय संयोजनमा गरिएको कार्यक्रममा बक्ताहरूले बाँदरको समस्याका कारण गाउँ...

गुफा पर्यटकीय विकास समितिमा ईन्द्र

पोखरा/ महेन्द्र गुफा चमेरे गुफा पर्यटकीय विकास समितिको संयोजकमा ईन्द्र प्रसाद सुवेदी चयन भएका छन्। विन्ध्यवासिनी माध्यमिक विद्यालयको संरक्षण, व्यवस्थापन तथा स्वामित्वमा सञ्चालित गुफाको समग्र विकासका लागी विद्यालय व्यवस्थापन समितिले सदस्य सुवेदीलाई जिम्मेवारी दिएको...

बाँदर र मानव बिचको द्वन्द्व र समाधानका उपायहरु

पृष्ठभूमी बाँदर प्रकृतिको पारिस्थिकीय प्रणालीको एउटा महत्वपूर्ण अङ्ग हो । बाँदर शाकाहारी प्राणी हो । बाँदर बिभिन्न प्रकारका हुन्छन्, यिनीहरु समूहमा बस्ने गर्दछन्, यिनीहरुमा पोथी, वयस्क, बच्चा र सिमिति भाले हुने गर्दछन् । यिनिहरु विशेषतः...

मज्र्याङ्गकोटका गुरुङ परिवारलाई सहयोग

पोखरा/एकै परिवारका दुई सदस्य विरामी भएपछि आर्थिक समस्या झेलिरहेका कास्की रुपाकोट गाउँपालिका ५ मज्र्याङकोटका एक परिवारलाई तमु समाज सलालाह ओमनले आर्थिक सहयोग उपलब्ध गराएको छ । वैदेशिक रोजगारीका लागि ओमान पुगेका नेपालीहरुबाट संकलन गरिएको एक...

माछापुच्छ्रेमा जातीय विभेद, घर फोडी आमाछोरामाथि कुटपीट

पोखरा/कास्कीको माछापुच्छ्रे गाउँपालिकामा भलिबल खेलमा सामान्य विवाद हुँदा जातीय विभेदसँगै कुटपीट समेत भएको छ । १० गते माछापुच्छे्र गाउँपालिका वडा नम्बर ८ ल्वाङस्थित बाराही आधारभूत माविको खेल मैदानमा दिउँसो भलिबल खेल्दा सामान्य भनाभन भएको...

बागलुङमा नसर्ने रोगको खोजपड्ताल हुँदै

बागलुङ/नसर्ने रोगका बिरामीको पहिचान र उपचारका लागि बागलुङमा बिरामीको खोजपड्ताल अभियान सञ्चालन हुने भएको छ । स्वास्थ्य कार्यालय र स्थानीय तह सँगको समन्वयमा नसर्ने रोगको पहिचान तथा उपचार अभियान सञ्चालन गरिने भएको हो । चालु...

पोखराको मर्दी हिमाल क्षेत्रमा मान्छेको नलीहाड, ट्रयाक र मोबाइल फेला

पोखरा / कास्कीको चर्चित मर्दी हिमाल पदयात्रा मार्गमा एकजना पदयात्रीको कंकाल फेला परेको छ। माछापुच्छ्रे आधार शिविरनेरको लामडाँडा भन्ने ठाउँमा ठाउँमा पर्यटकको नलीहाड, ट्रयाक र एउटा मोवाइल फेला परेको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ९ का...

आफैंले चलाएको गोली लागेर सैनिक जवानको मृत्यु

नवलपुर / नवलपुरमा कार्यरत नेपाली सेनाका एक जवानको आफैँले चलाएको गोली लागेर मृत्यु भएको छ । कावासोती नगरपालिका-७ स्थित नयाँ गोरख गण ‘ख’ गुल्म अमलटारी सेक्टर बाँदर झुला पोस्टमा कार्यरत नेपाली सेनाका जवान २२ वर्षीय...

कक्षा १२ को परीक्षामा अमर आदर्शकी आकृति जिल्लाकै प्रथम

बागलुङ/राष्ट्रिय परीक्षा बोर्डले हालै सार्वजनिक गरेको कक्षा १२ को नतिजामा बागलुङ जिल्लाबाट अमर आदर्श आवासीय माध्यमिक विद्यालयले उत्कृष्ट नतिजा हासिल छ । विद्यालयकी छात्रा आकृती नेपालीले ३.७७ जिपीएसहित विद्यालयलाई जिल्लामै पहिलो बनाएको विद्यालयले जनाएको...

बयान फेर्ने साक्षीलाई पनि अख्तियारको मुद्दा

पोखरा/अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदालतमा बयान फेर्ने दुई साक्षीलाई पनि मुद्दा दायर गरेको छ । शुक्रबार अख्तियारले एउटा भ्रष्टाचार मुद्दामा विशेष अदालतमा बयान फेरेको भन्दै कैद सजाय र बिगो माग गरेको हो । पोखरा महानगरपालिकामा...

-->