पर्वत/सदरमुकाम कुश्मा बजारको नारायण माध्यमिक विद्यालयको कक्षा नौ मा अध्ययनरत विद्यार्थीहरूले बिहीबार पूर्ण स्तनपान, स्तन पानको महत्व र बालबालिकाको वृद्धि अनुगमनको बारेमा स्वास्थ्यकर्मीबाट नै जान्ने मौका पाए । स्तनपानबारेका आधारभूत कुरा पाठ्यक्रमबाट जानेको भए...
पुतलीबजार नगरपालिका १३, पुलबाँधको कित्ता नं २६५ को सरकारी जग्गा । –तस्बिर : अर्जुन काफ्ले/स्याङ्जा स्याङ्जा/नागरिकले अतिक्रमीत गरेका सरकारी तथा सार्वजनिक जग्गा सरकारको मातहतमा ल्याउन जिल्ला प्रशासन कार्यालय स्याङजा जुटेको छ । स्थानीय पाालिका र स्थानिय...
पोखरा / प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनका लागि सम्बन्धित मन्त्रालयसँग स्पष्ट योजना माग गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सम्बन्धित मन्त्री, सचिव र उच्चाधिकारीसँग छलफलपछि प्रधानमन्त्री...
तस्बिर : रोहन जिसी बागलुङ/चिल्ड्रेन लाइफ इङ्लिस बोर्डिङ स्कुलको आयोजना तथा चिल्ड्रेन लाइफ स्पोर्टस् क्लबको सह–आयोजनामा तेस्रो अन्तर विद्यालय शिक्षक स्तरीय फुटसल प्रतियोगिता शुक्रबारदेखि शुरु भएको छ । प्रतियोगिता शनिबारसम्म चल्ने छ । १२ विद्यालय सहभागि...
म्याग्दी/हिमाली जिल्ला मुस्ताङको प्रवेशद्धार मानिने म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानाको मतीचौर बराहमा मुस्ताङको मुक्तिनाथ मन्दिरको झल्को दिने गरी निर्माण गरिएको १०८ धारासहितको संरचना घुम्ने पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ । समुद्री सतहदेखि दुई हजार...