पोखरा/ नेवाः खलः कचा पृथ्वीचोकको आयोजनामा यहि साउन २६ गते हुने लाखे नृत्य प्रतियोगितामा कास्कीका २३ वटा लाखे समुहले सहभागीता जनाउने भएका छन । त्यसमध्ये २० टोलीबीच प्रतिस्पर्धा हुने नेवाः खलः मचाले पत्रकार सम्मेलनमार्फत...
पोखरा/ चिनियाँ विद्युतिय गाडी दिपलको लागि नेपालको आधिकारीक बिक्रेता एमएडब्लु बृद्घि अटोकर्पले पोखरा क्षेत्रका लागि आधिकारिक बिक्रेतामा हिमालय अर्गानाईजेशन अन्र्तगतको हिमालय मोटरक्स प्रालिलाई नियूक्त गरेको छ । पोखराको नयाँबजारमा रहेको हिमालय मोटरक्स प्रालिको शोरुममा दिपलको...
पोखरा पोखरा १० बुद्धचोकमा रहेको बबि ब्यूटी सैलुन एण्ड ट्रेनिङ सेन्टरले आफ्नो ११ औं वार्षिकोत्सवको अवसरमा कुँडहर आधारभुत विद्यालयमा छात्रवृत्ति र दिवा खाजा प्रदान गरेको छ । विद्यालयका १४ विद्यार्थीलाई छात्रवृत्ति र दिवा खाजा प्रदान...
पोखरा/नेकपा एमालेले गण्डकी प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको सरकारलाई दीर्घकालीन निर्णय नलिन चेतावनी दिएको छ। एमाले गण्डकी प्रदेश कमिटीले विज्ञप्तीमार्फत पाण्डे सरकारलाई सचेत बनाएको हो । संघीय तहमा नेकपा एमाले र नेपाली कांग्रेसले संयुक्त सरकार गठन...
बागलुङ/धौलागिरि बहुमुखी क्यामपसमा उद्यमशिलता केन्द्र स्थापना हुने भएको छ । क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई उद्यमशिल बनाउने र क्याम्पसलाई नै नवप्रवर्तन केन्द्र बनाउने लक्ष्यले केन्द्र स्थापना गर्न लागिएको क्याम्पस प्रमुख रामप्रसाद उपाधयायले जानकारी दिए । उक्त अभियानअन्र्तगत...