बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३
  • ११ कार्तिक २०८३ , बुधबार
  • October 28 2026

कालभैरव मन्दिर पुननिर्माण गर्न हरेलो मेला

बागलुङ/बलेवा कालभैरव मन्दिरको पुननिर्माण, प्रचार प्रसार र प्रवद्र्धन गर्न ‘हरेलो मेला’ लाग्ने भएको छ । बागलुङ नगरपालिका–१२ अमलाचौरस्थित काल भैरव मन्दिर परिसरमा भदौको पहिलो मंगलबार ४ गते हरेलो मेला गर्न लागिएको हो । अघिल्ला वर्षहरुमा...

मणिद्विपको महायज्ञमा दर्शनार्थीको चाप बढ्दो

पोखरा / पाेखरा महानगरपालिका वडा नं १३ आर्वा मणिद्विपमा जारी महायज्ञमा भक्तजनको चाप बढ्दै गएका्े छ । यही साउन १४ गतेदेखि सुरु भई यही साउन २४ गतेसम्म जारी शिव महापुराण ज्ञान महायज्ञमा पं युवराज बरालको...

सृजना माविमा नवआगन्तुक विद्यार्थीको स्वागत

पोखरा/ पोखरा–८, सृजनाचोक, शान्तिमार्गस्थित सृजना आवासीय माध्यमिक विद्यालयले नवआगन्तुक विद्यार्थीलाई स्वागत गरेको छ । माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरी कक्षा ११ विज्ञान तथा व्यवस्थापन समूहमा भर्ना भएका विद्यार्थीका लागि स्वागत एवम् उत्प्रेरणामूलक कार्यक्रम...

जब सांसद गर्बुजाका पीए खुकुरी बोकेर आए !

पछिल्लो एक हप्तामा काठमाडौंमा खुकुरी प्रहारका चारवटा घटना भएका छन् । खुकुरी प्रकारको एउटा घटनामा सांसदका सहयोगी (पीए) समेत संलग्न भएको पाइएको छ । म्याग्दीबाट निर्वाचित कांग्रेस सांसद खमबहादुर गर्बुजाका पीए पृजेन भट्टचनले सुन्धारामा एक...

लामाचौर तिज महोत्सव तथा आमन्त्रित राष्ट्रिय भलिवल भाद्र १९–२१ गतेसम्म

पाेखरा/ पोखराको लामाचौरमा हरेक वर्ष हुने तिज महोत्सव तथा महिला तथा पुरुष आमन्त्रित राष्ट्रिय भलिवल प्रतियोगिताको मिति घोषणा भएको छ । नव आदर्श सामुदायिक समाज स्थापनाको २८ औँ वार्षिकोत्सव एवं २६ औ संस्करणको लामाचौर...

विद्यालयमा सहयोग गर्ने शाक्यलाई सम्मान

बागलुङ/बागलुङ उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष राजनकुमार शाक्यलाई रुद्रे पिपल माविले सम्मान गरेको छ । विद्यालयमा नगद तथा विभिन्न सामाग्री समेत सहयोग गरेका शाक्यलाई विद्यालयले सम्मान गरेको हो । पटक पटक विद्यालयमा आवस्यक पर्ने फर्निचरसहितका...

फेसबुकमा आदेश देखाउदै थर्काउदै प्रधानाध्यापक

स्याङ्जा/ अर्जुनचाैपारी गाउँपालिका वडा नम्बर १ मा रहेको एक मात्र सामुदायीक माध्यमिक बिद्यालय पञ्चकन्या हो । ५० बर्ष पहिला स्थापना भएको माबिलाई नमुना बनाउन पछिल्लो एक बर्षबाट गाउँपालिका अग्रसर रहेको थियो । पछिल्लो क्रममा बिद्यालयमा...

मंगलबार र बुधवार नेपालमा मनसुन सक्रिय हुने, ३ दर्जन जिल्ला ‘रेड जोन’ मा

पोखरा/ मंगलबार र बुधबार (साउन २२ र २३ गते) नेपालमा मनसुन सक्रिय हुने र यसबाट ३ दर्जन जिल्ला अति प्रभावित हुने भएकाले ती जिल्लामा रेड अलर्ट जारी गरिएको छ । जल तथा मौसम विज्ञान...

दरबाङ म्याग्दी जलविद्युतकाे काम धमाधम

म्याग्दी/ पश्चिम म्याग्दीको दरबाङमा निर्माणाधीन २५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजनाले आगामी असोज महिनादेखि सिभिलतर्फको काम सुरु गर्ने भएको छ । पछिल्लो ५ महिना सुस्त गतीमा रहेपनि अहिले दरबाङको छ्यारछ्यारे माथिको ढाँडखर्कमा अडिट नं...

एसबिआइ बैंकद्वारा कालीका मन्दिरमा सहयोग

बागलुङ/नेपाल एसबिआइ बैंक बागलुङ शाखाले कालीका भगवती मन्दिरलाई आर्थिक सहयोग गरेको छ । बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत दिपक कुमार देलेले मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्कालाई २ लाख रुपैयाँको चेक हस्तान्तरण...

-->