बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामाग्री

तनहुँ/ तनहुँको शुक्लागण्डकी नगरपालिका–१ चण्डीमैदानस्थित चण्डी देउराली क्लबले सिम्लेस्थित जनकल्याण प्राथमिक विद्यालयमा सोमबार विद्यालय पोशाक तथा शैक्षिक समाग्री सहयोग गरेको छ । क्लबले सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयमा अध्ययनरत विद्यार्थीको शैक्षिक स्तर अभिबृद्धि गराउने उद्देश्यले २५...

व्यास नगरपालिकाको पुनः मतगणना रोक्न रजिस्ट्रार कुइँकेलले किन दिए आदेश ?

पोखरा / पोखरा उच्च अदालतका रजिस्ट्रार अच्युत कुइँकेलले तनहुँको व्यास नगरपालिकाको पुनः मतगणना रोक्न आदेश दिएका छन्। यसअघि सोही उच्च अदालतका दुई न्यायाधीशको इजलासले पुनः मतगणनाका लागि दिएको आदेश तत्काल कार्यान्वयन रोक्न रजिस्ट्रार कुइँकेलले शुक्रबार...

पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध

पोखरा/  पृथ्वीराजमार्गको दमौली डुम्रे खण्ड अन्तर्गत तनहुँको व्यास नगरपालिका–१ मुसेखोला नजिक पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ । मुग्लिन–पोखरा सडक विस्तारका क्रममा खनिएको भित्तो खस्दा सडक अवरुद्ध भएको हो । शनिबार राति ७ बजे...

निर्माणले गति लियो मुग्लिन-पोखरा सडक विस्तारमा

दमौली / पृथ्वी राजमार्गको मुग्लिन -पोखरा सडक विस्तार कार्यअन्तर्गत पूर्वी र पश्चिम खण्डमा तीव्रताका साथ काम भइरहेको छ। पूर्वी खण्डअन्तर्गत ४१ दशमलव ७ किलोमिटरमध्य २३ किमीमा चार लेन र आठ किमीमा दुई लेनको सडक...

व्यास नगरपालिकाको मतगणना असार २ गते

पोखरा/ तनहुँको व्यास नगरपालिकामा पुनः मतगणना यही असार २ गते १० बजेबाट हुने भएको छ । उच्च अदालत पोखराले यही जेठ २ मा गरेको अन्तिम सुनुवाईको आज सार्वजनिक पूर्णपाठमा असार २ मा पुनः मतगणना...

एमाले तनहुँको अध्यक्षमा हरिराज कँडेल विजयी

दमौली / नेपाल कम्युनिष्ट पार्टी एमाले तनहुँको अध्यक्षमा हरिराज कँडेल विजयी भएका छन् । मङ्गलबार राति सम्पन्न अन्तिम मतपरिणामअनुसार दुई सय ९२ मत प्राप्त गरी उनी विजयी भएका हुन् । अध्यक्षका प्रतिस्पर्धी विष्णुभक्त सिग्देलले दुई...

व्यास नगरपालिकामा पुनः मतगणना गर्न उच्च अदालत पोखराको आदेश

पोखरा / पोखरा उच्च अदालतले तनहुँको व्यास नगरपालिकाको निर्वाचनको पुनः मतगणना गर्न आदेश दिएको छ। न्यायाधीशद्वय राजनप्रसाद भट्टराई र निर्मला भट्टराईको इजलासले मंगलवार यो आदेश दिएको हो। निर्वाचित जनप्रतिनिधिले कार्यभार सम्हालेको २ वर्षपछि उच्च अदालतको...

जिपी कोईराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रको सदस्यमा भण्डारी

पोखरा/ जिपी कोईराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रको संचालक समिति सदस्यमा राम भण्डारी नियुक्त भएका छन् । हालै उपप्रधानमन्त्री स्तरको निर्णयबाट स्थापनाकालदेखीका संचालक समिति सदस्य रहेका भण्डारी संचालक समिति सदस्यमा नियुक्त भएका हुन् । तनहुँको...

मर्स्याङ्दी जलाशयमा मोटरबोट सुरु

पोखरा/ तनहुँको आँबुखैरेनी गाउँपालिकाले पृथ्वी राजमार्गमा अवस्थित मर्स्याङ्दी जलविद्युत केन्द्रको जलाशयमा मोटरबोट सुरु गरेको छ । मोटरबोट सेवा प्रदायक कम्पनी बोटेबोराले गाउँपालिकासँग सम्झौता गरि आइतबारदेखि मोटरबोटको व्यवसायिक सञ्चालन गरेको बोटेबोरा प्रालिका अध्यक्ष बिवि (विष्णु)...

दाउले हिर्काएर कुमालले गरे श्रीमतीको हत्या

दमौली / आफ्नै श्रीमानले दाउले हिर्काएर तनहुँको व्यास नगरपालिका–५ सांगे शेरामा एक महिलाको मृत्यु भएको छ । ३५ वर्षिया जीतबहादुर कुमालले धारिलो हतियार दाउले हिर्काउँदा ३२ बर्षकी सुकमाया कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका...

-->