बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

‘ब्रेक थ्रु’ भयो तनहुँ जलविद्युत् आयोजनाको मुख्य सुरुङ

दमौली / तनहुँको ऋषिङ गाउँपालिका-१ र व्यास नगरपालिका-५ सीमा भएर बग्ने सेती नदीको पानी प्रयोग गरी निर्माणाधीन १ सय ४० मेगावाट क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत् आयोजनाको मुख्य सुरुङ ‘ब्रेक थ्रु’ (छिचोलिएको) भएको छ । ऊर्जा,...

मौसम पूर्वानुमान महाशाखा भन्छ, ‘तनहुँको बन्दिपुरमा सबैभन्दा धेरै वर्षा’

पोखरा / अहिले गडण्कीसहित तीन प्रदेशमा वर्षा भइरहेको छ । अन्य प्रदेशको मौसम आंशिक बदली भएको छ । मौसमविज्ञान विभाग अन्तर्गतको जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण...

पोखराबाट हिंडेको पर्यटक बस तनहुँमा दुर्घटना हुँदा ६ चिनियाँ घाइते

पोखरा / पोखराबाट पर्यटक लिएर हिडेको बस तनहुँमा दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। बा. १ प. ११३९ नम्बरको पर्यटक बस शनिवार बिहान तनहुँको म्याग्दे गाउँपालिका-६ शेराटारस्थित पृथ्वी राजमार्गमा दुर्घटना हुँदा ६ जना...

१४० मेगावाट तनहुँ जलविद्युत् आयोजनाको पचास प्रतिशत काम सकियो

दमौली / तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको पचास प्रतिशत काम सकिएको छ। निर्माण सुरु भएको पाँच वर्षका अवधिमा आयोजनाले ५१.४४ भौतिक प्रगति गरेको हो। पुस मसान्तसम्म आयोजनाको...

सांस्कृतिक भवन निर्माण गर्न बन्दीपुर गाउँपालिकालाई श्रेष्ठले दिए एक करोडको जग्गा

दमौली / जिल्लाको बन्दीपुर-४ निवासी पर्यटन व्यवसायी सन्तकुमार श्रेष्ठले बन्दीपुर गाउँपालिकाको सांस्कृतिक भवन निर्माणका लागि एक रोपनी जग्गा दान गरेका छन् । मालपोत कार्यालय तनहुँमा रजिष्ट्रेशन पास गरी जग्गादाता श्रेष्ठले बुधबार गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापालाई...

जन्ती बोकेको जीप दुर्घटना: २ को मृत्यु, १६ घाइते (नामवलीसहित)

दमौली / तनहुँको आँबुखैरेनी गाउँपालिका- १ गिरौनचोरस्थित भित्री सडक खण्डमा सोमवार बिहान जन्ती बोकेको जिप दुर्घटनाको मृतकको पहिचान खुलेको छ। मृत्य हुनेमा आँबुखैरेनी गाउँपालिका-६ छापस्वाँराका ७२ वर्षीय आसवीर गुरुङ र व्यास नगरपालिका- ९ गजौडे...

कास्की, तनहुँ र लमजुङसहित ५ जिल्लामा देखियो ‘अफ्रिकन स्वाइन फिभर’

पोखरा / मुलुकका विभिन्न जिल्लामा सुँगुर, बङ्गुर तथा बँदेल प्रजातिलाई लाग्ने रोग ‘अफ्रिकन स्वाइन फिभर’ देखिएको छ । नेपालमा यो रोग पहिलो पटक २०७९ जेठ २ मा पुष्टि भएपछि दुई वर्ष अवधिमा देशका २८...

आँबुखैरेनीमा ट्रकमा मोटरसाइकल ठोक्किएर रानाको मृत्यु

दमौली / पृथ्वी राजमार्गमा अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ढापटारमा आइतबार राति ८:५० बजे भएको दुर्घटनामा एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा आबुखैरेनी-३ का २६ वर्षीय सफल राना मगर रहेको प्रहरीले जनाएको छ...

‘ए’ वर्गको ट्रायलमा नक्कली परीक्षार्थी पक्राउ

दमौली / बन्दिपुर गाउँपालिका-४, बिमलनगरमा मंगलबार नक्कली परीक्षार्थी पक्राउ परेका छन् । यातायात व्यवस्था कार्यालयमा सञ्चालित ‘ए’ वर्ग मोटरसाइकलको प्रयोगात्मक परीक्षा (ट्रायल)मा नक्कली परीक्षार्थी भानु-४ का ३० वर्षीय पुर्ण थापामगरलाई पक्राउ गरेको प्रहरी नायव...

मुग्लिन-पोखरा सडक विस्तारका लागि दमौलीका घर भत्काउन सुरु

दमौली / मुग्लिन-पोखरा सडकको पूर्वी खण्डअन्तर्गत तनहुँको सदरमुकाम दमौली बजार क्षेत्रमा घर भत्काउन सुरु गरिएको छ । भत्काउनुपर्ने कुल ७० घरमध्ये ४५ परिवारले पहिलो किस्ताबापतको रकम बुझेर आफैँले भत्काउन सुरु गरेका हुन् । घर भत्काइसकेपछि...

-->