बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

तनहुँको गुवेखोलामा पक्की पुल, प्रदेश मन्त्री आलेले गरे उदघाट्न

तनहुँ / तनहुँको शुक्लागण्डकी नगरपालिका-१ र २ जोड्ने गुवेखोलामा पक्की पुल निर्माण सम्पन्न भएको छ । नगरपालिकाको गौरवको योजनाका रुपमा रहेको उक्त पुल निर्माण सुरु भएको तीन वर्षमा सम्पन्न भएर सोमवार उद्घाटन गरिएको हो ।  पुलको उद्घाटन गर्दै...

म्याग्देको पहिरोले दमौली-खैरेनीटार सडक खण्ड अवरूद्ध

दमौली / पृथ्वीराजमार्ग अन्तर्गत जिल्लाको म्याग्दे गाउँपालिकामा बिहीबार बिहान साढे ८ बजे सडकमाथिबाट पहिरो खस्दा सडक अवरुद्ध भएको छ । म्याग्दे-६ मौरीबजारमा पहिरो खस्दा दमौली-खैरेनीटार सडक खण्ड अवरुद्ध भएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ...

लाहुरेमा हारेर निजामतीमा जितेका जितबहादुर

पोखरा/हजुरबासहित परिवारका अधिकांश लोग्ने मान्छे लाहुरे । कुनाघाट पुगेर छाती नपाउने र बर्दी लगाउनेको मान–मनिता नै छुट्टै । सरकारी जागिर ! कुन चराको नाम हो भन्नै गाह्रो । आफ्नो समुदायमा पढेलेखेका ब्यक्ति पनि निजामती सेवातर्फ...

म्याग्देको महेन्द्र माविले सञ्चालनमा ल्यायो स्कुल बस

तनहुँ / जिल्लाको म्याग्दे गाउँपालिका-१ स्थित महेन्द्र माविले स्कुल बस सञ्चालनमा ल्याएको छ । म्याग्दे गाउँपालिकाको ४० प्रतिशत अनुदानमा बस सञ्चालनमा ल्याएको हो । पालिकाको ४० प्रतिशत र बाँकी ६० प्रतिशत रकम विद्यालयले पुर्व विद्यार्थी,...

यी हुन माओवादीका गण्डकी प्रदेशका ११ जिल्ला इन्चार्ज

पोखरा / नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले गण्डकी प्रदेशका ११ जिल्लामा नयाँ इन्चार्ज तोकेको छ । पोखरामा समपन्न गण्डकी प्रदेशको सातौं पूर्ण बैठकले प्रदेश अन्तर्गतका पालिका तथा वडामा समेत नयाँ नेताहरुलाई जिम्मेवारी दिएको...

बागलुङका अनिश लागुऔषधसहित तनहुँमा पक्राउ

दमौली / जिल्लाको आँबुखैरेनी गाउँपालिका र व्यास नगरपालिकाबाट बिहीबार लागुऔषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । मुग्लिङबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ना ६ ख २५४९ नम्बरको बस प्रहरीले जाँच गर्दा बागलुङ नगरपालिका-३ का २१ वर्षीय...

चार घण्टापछि एकतर्फी सञ्चालनमा आयो दमौली-थर्पु सडक

दमौली / पृथ्वीराजमार्गअन्तर्गत दमौली-थर्पु सडक खण्ड एकतर्फी सञ्चालनमा आएको छ । बुधबार मध्याह्न साढे १२ बजे सडक भाँसिदा अवरुद्ध भएको सडक करिब चार घण्टापछि एकतर्फी सञ्चालनमा आएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँबाट विपद्...

आफ्नै छोरीलाई विष खुवाएर मार्ने सुष्मालाई तीन बर्ष कैद सजाय

दमौली / आफ्नै छोरीलाई विष खुवाएर मारेको अभियोगमा थुनामा रहेकी सुष्मा विकलाई तनहुँ जिल्ला अदालतले तीन वर्ष कैदको फैसला गरेको छ । छोरीलाई विष खुवाएर आफूले समेत सेवन गरेकी पोखरा २४ कास्कीकोटकी २९ वर्षीया सुष्मा...

घरायसी विवादमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

दमौली / घरायसी विवाद हुदाँ तनहुँमा श्रीमान्‌ले गोली हानेर आफ्नै श्रीमतीको हत्या गरेका छन् । व्यास नगरपालिका-५ मानुङका ५६ वर्षीय श्रीप्रसाद आलेले  ४७ वर्षीया श्रीमती गीता आलेको हत्या गरेको प्रहरीले जनाएको छ । मंगलबार राति करिब...

तनहुँको मादी नदीमा तैरिएको अवस्थामा पुरुषको शव फेला

तनहुँ / जिल्लाको व्यास नगरपालिका–१० स्थित मादी नदीमा शनिवार एक पुरुषको शव फेला परेको छ । बैरेनीस्थित मादी नदी किनारमा तैरिरहेको अवस्थामा पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । अन्दाजी ५० वर्षजस्तो देखिने ती व्यक्तिको...

-->