बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

तनहुँमा स्वर्णिम वाग्लेको अग्रता कायमै

तनहुँ / तनहुँ-१ का रास्वपाका स्वणिम वाग्लेको अग्रता कायमै छ। पछिल्लो अपडेट अनुसार ३१ हजार २१९ मत गणना गर्दा वाग्लेले १७ हजार ९०२ मत ल्याएर लिड गरिरहेका छन्। उनलाई कांग्रेसका गोविन्द भट्टराईले १० हजार २२८...

तनहुँमा रास्वपाका स्वर्णिमलाई दोब्बर बढी मतको अग्रता

तनहुँ/ तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनको मतगणनामा सुरुदेखि नै रास्वपाका डा. स्वर्णिम वाग्लेले अग्रता लिएका छन् । भानु नगरपालिकाका ४ वटा वडा र आँबुखैरेनीको एउटा वडाको मतगणना सकिंदा सबै वडामा स्वर्णिम वाग्ले दोब्बर मतले...

उपनिर्वाचन सम्पन्न, सबैका आँखा तनहुँमा

पोखरा/ तनहुँ क्षेत्र नम्बर १ सहित देशका तीनवटा निर्वाचन क्षेत्रमा उपनिर्वाचन सम्पन्न भएको छ । तनहुँमा ५१.७०,बारा २ मा ६४ र चितवन २ मा ५३ प्रतिशत मत खसेको निर्वाचन आयोगको प्रारम्भिक अनुमान छ ।...

तनहुँ-१ मा अघिल्लो निर्वाचनमा भन्दा कम मत मत खस्यो

तनहुँ/ तनहुँ १ मा भएको उपनिर्वाचनमा ५१.७० प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार यहाँ ६३ हजार ७५७ मत खसेको छ । उपनिर्वाचनका लागि तनहुँ क्षेत्र नम्बर १ मा १ लाख २३...

दिउसो ४ बजेसम्म तनहुँ-१ मा ४८ प्रतिशत मत खस्यो

तनहुँ / तनहुँमा ४ बजेसम्म ४८ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचनका कार्यालयका प्रमुख हरिप्रसाद ढकालका अनुसार केहीबेर अघिसम्म ४८ प्रतिशत मत खसेको हो ।  तनहुँ-१ मा ६९ मतदानस्थलमा एक सय ५२ मतदान...

तनहुँ-१, चितवन-२ र बारा-२ मा शान्तिपूर्ण मतदान जारी

तनहुँ / उपनिर्वाचन भइरहेका तनहुँ-१, चितवन-२ र बारा-२ मा प्रतिनिधिसभा सदस्य चयनका लागि मतदान जारी छ  । तीनवटै निर्वाचन क्षेत्रमा  बिहान ७ बजेदेखि मतदान जारी रहेको छ  । तनहुँ-१ मा ६९ मतदानस्थलमा १ सय ५२...

तनहुँसहित ३ वटै क्षेत्रमा उपनिर्वाचनको तयारी पूरा

तनहुँ / प्रतिनिधिसभा सदस्यको लागि आइतबार हुने उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ। तनहुँ निर्वाचन क्षेत्र नं. १, चितवन निर्वाचन क्षेत्र नं. २ र बारा निर्वाचन क्षेत्र नं. २ मा हुने उपनिर्वाचनको सम्पूर्ण तयारी सकिएको...

तनहुँभरको पृथ्वी राजमार्गमा भोलि यातायात ठप्प हुने

दमौली / तनहुँ-१ मा उपनिर्वाचनको मतदानका दिन अर्थात भोलि तनहुँभरको पृथ्वी राजमार्गमा यातायात ठप्प हुने भएका छन् । उपनिर्वाचनको मतदानका दिन बैशाख १० गते आइतबार निर्वाचन क्षेत्रभर नै सवै सवारी साधनको आवागमन रोकिने भएको...

चुनावी सभामा तनहुँ आएका प्रधानमन्त्री प्रचण्डले भने, ‘गोविन्दलाई जिताउनुस्, मन्त्री बनाउँछु’

तनहुँ / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तनहुँ क्षेत्र -१ का उम्मेदवार गोविन्द भट्टराईलाई जिताएर पठाए मन्त्री बनाउने आश्वासन दिएका छन् । बुधबार तनहुँ-१ मा पर्ने डुम्रेबजारमा आयोजित चुनावीसभामा बोल्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘तपाईहरुले रामचन्द्रजी...

तनहुँसहित तीन जिल्लामा आजदेखि निर्वाचन आचारसंहिता

तनहुँ/ उपनिर्वाचन हुने तीन जिल्लामा शुक्रबारदेखि निर्वाचन आचारसंहिता लागू हुने भएको छ । निर्वाचन आयोगले चितवन, बारा र तनहुँमा मन्त्रीहरु, संवैधानिक निकायका पदाधिकारी, स्थानीय कार्यपालिकाका सदस्यलगायतका लागि निर्वाचन आचारसंहिता लागू गर्ने निर्णय गरेको हो...

-->