बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

तनहुँको कन्यादेवी माविमा बाँसका ‘डस्टबिन’ मात्र प्रयोग

दमौली /विद्यार्थीलाई स्थानीय श्रोतसाधनको उपयोग र वातावरणमैत्री क्रियाकलापमा अभ्यस्त बनाउन विद्यालयमा बाँसबाट निर्मित डस्टबिन लगायतका सामग्री प्रयोग गर्न थालिएको छ । आँबुखैरेनी गाउँपालिका-६ हिलेखर्कस्थित कन्यादेवी माध्यमिक विद्यालयले विद्यार्थीहरुलाई स्थानीय स्तरमै उपलब्ध श्रोतसाधनको अधिकतम् उपयोग गरी...

आँबुखैरेनी-दमौली सडकखण्ड आज रातिदेखि दैनिक ४ घण्टा बन्द हुने

पोखरा / पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी–दमौली सडकखण्ड आजदेखि रातिमा दैनिक ४ घण्टा बन्द हुने भएको छ । मुग्लिन–पोखरा सडकखण्ड योजना पूर्वी खण्ड तनहुँका अनुसार बिमलनगरदेखि दमौलीको घाँसीकुवा सडकखण्डमा भित्तो काट्ने काम गर्नुपर्ने भएकाले आज...

मगर दिवसमा तनहुँका ६ पालिकामा आज सार्वजानिक बिदा

दमौली /  मगर दिवसको अवसरमा जिल्लाका ६ वटा पालिकाले आज सार्वजानिक बिदा दिएका छन् । ४१ औं मगर एकता दिवसको अवसरमा जिल्लाको भिमाद नगरपालिका, घिरिङ, रिसिङ, देवघाट, बन्दीपुर र म्याग्दे गाउँपालिकाले बिदा दिएका हुन्...

लखन थापाका सहयोद्धा जयसिंहको सालिक गोरखामा अनावरण

गोरखा / राणा शासनविरुद्ध पहिलो विद्रोह गर्ने सहिदको रुपमा मानिएका लखन थापा र उनका सहयोद्धा जयसिंह चुमी मगरको १४६ औं स्मृति दिवस मनाइएको छ । सहिद लखन गाउँपालिका-७ काहुले भङ्गारमा १९३३ फागुन २ गते...

आमाको हत्या आरोपमा छोराबुहारी पक्राउ

दमौली / तनहुँको बन्दिपुर गाउँपालिकामा आफ्नै आमाको हत्या आरोपमा छोराबुहारी पक्राउ परेका छन् । बन्दिपुर-३ सेराटार बस्ने ८४ वर्षीया माया सर्किनीलाई कर्तव्य गरी मारेको आरोपमा छोरा बुहारीलाई मंगलबार जिल्ला प्रहरीले पक्राउ गरेको हो । मंगलबार...

गण्डकीका तीन नयाँ मन्त्रीले लिए शपथ

पोखरा / गण्डकी प्रदेश सरकारका ३ मन्त्रीले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार मुख्यमन्त्री खगराज अधिकारीले एमालेका रोशन गाहामगर र वेदबहादुर गुरुङ र माओवादी केन्द्रका रेशमबहादुर जुग्जालीलाई मन्त्री नियुक्त गरेका थिए...

हिमचितुवाको फोटो खिच्ने टासीलाई सम्मान

तनहुँ/अती दुर्लभ मानिने हिमचितुवाको तस्वीरबाट अन्तराष्ट्रिय बन्यजन्तु तथा बातावरण क्षेत्रमा चर्चित नेपालका वाइल्डलाइफ फोटोग्राफर टासी आर घले फोटोग्राफरहरुकै संस्था फाटोग्राफर संघ गण्डकीद्धारा सम्मानित भएका छन । बिभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय फोटोग्राफी पुरस्कार र सम्मान पाई...

तनहुँ जिल्ला अदालतले दियो पल शाहलाई सफाई

दमौली / अभिनेता पूर्णविक्रम शाह (पल शाह) विरुद्धको नाबालिग बालिकालाई जबरजस्ती करणी गरेको अभियोगबाट पल शाहले सफाई पाएका छन्। जिल्ला अदालत तनहुँका न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले मंगलबार उनीमाथिको मुद्दामा प्रमाण नपुगेको भन्दै सफाइ दिएको...

खुकुरी प्रहार गरी तनहुँमा सन्त बहादुर गुरुङको हत्या

दमौली / तनहुँ जिल्लाको भानु नगरपालिका-६ टुहुरे पसलमा सोमबार दिउसो साढे ११ बजेतिर स्थानीय अन्दाजी ४९ वर्षीय सन्तबहादुर गुरुङमाथि धारिलो हतियार प्रहार भएको छ । धारिलो हतियार प्रहारबाट सन्तबहादुरको मृत्यु भएको प्रहरी नायब उपरीक्षक...

यसरी सुरु भयो देवघाटमा लिङ्गो गाडेर माघे सङ्क्रान्ति मेला

नवलपुर / नवलपुर, चितवन र तनहुँको सङ्गम देवघाटको बेनीमा बाँसको लिङ्गो गाडेर माघे सङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको छ। गलेश्वर आश्रमका पीठाधीश आत्मानन्द गिरी, हरिहर आश्रमका पिठाधीश ज्ञानानन्द, महेश सन्यास आश्रमका पीठाधीश रमणानन्दसहित सन्तमहन्त, बटुक लगायत...

-->