पोखरा/ पछिल्ला दुई चुनावमा रामचन्द्र पौडेल राष्ट्रपति नहुन्जेल उनको विरुद्धमा तनहुँ १ मा स्वतन्त्र उमेदवारी दिइरहने व्यक्ति हुन, गोविन्दराज जोशी । कांग्रेसका पूर्वसहमहामन्त्री जोशी स्वतन्त्र हुनुको कारण चाहिँ ०७४ को प्रतिनिधीसभा निर्वाचन हो ।...
गोविन्दराजले आफूमाथिको फुकुवा निर्णय नमान्ने
पोखरा/ नेपाली कांग्रेसको आइतबार बिहान बसेको कांग्रेस कार्यसम्पादन समितिले कारवाहीमा परेका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीमाथिको निलम्बन फुकुवा ग¥यो । तनहुँ १ मा वैशाख १० गते उपनिर्वाचन हुँदैछ । त्यसकै सम्मुखमा तनहुँको राजनीतिमा प्रभाव राख्ने...
तनहुँ, चितवन र बारामा आज उम्मेदवारी दर्ता
तनहुँ / संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको रिक्त रहेका तीन निर्वाचन क्षेत्रमा उपनिर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ । तनहुँ-१, चितवन२, र बारा-२ मा वैशाख १० गते उपचुनाव हुँदैछ ।
निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि साँझ...
तनहुँ-१ मा उम्मेदवारी दर्ताका लागि छुट्टाछुट्टै समय तोकियो
तनहुँ / वैशाख १० गते हुने उपनिर्वाचनमा प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दर्ताका लागि दललाई छुट्टाछुट्टै समय तोकिएको छ । तनहुँ-१ मा हुन लागेको उपनिर्वाचनमा उम्मेदवारी दर्तालाई व्यवस्थित बनाउनका लागि राजनीतिक दललाई छुट्टाछुट्टै समय तोकिएको हो...
यस्तो छ तनहुँ-१ को चुनावी गणित
तनहुँ / राष्ट्रपति रामचन्द्र पौडेलको निर्वाचन क्षेत्रमा स्वर्णिम वाग्ले, गोविन्द भट्टराई र सर्वेन्द्र खनालले प्रतिस्पर्धा गर्ने भएका छन्।
गत मंसीर ४ मा भएको प्रतिनिधि सभाको निर्वाचनमा तनहुँ-१ बाट निर्वाचित पौडेल राष्ट्रपति बनेपछि उपनिर्वाचन हुन लागेको...
स्वर्णिम : कांग्रेस नेतृत्वसँग पहिल्यै असन्तुष्ट !
पोखरा/ नेपाली कांग्रेसबाट पटक–पटक राजनीतिक नियुक्तिको अवसर प्राप्त अर्थशास्त्री हुन्, स्वर्णिम वाग्ले । योजना आयोगको सदस्य र उपाध्यक्ष बनेका वाग्ले अघिल्लो चुनावमा कांग्रेसको टिकटबाट चितवन निर्वाचन क्षेत्र नम्बर १ बाट चुनाव लड्न चाहन्थे ।...
हराएको एक हप्तापछि पानी ट्यांकीमा भेटियो शव
तनहुँ/ तनहुँको म्याग्दे गाउँपालिका ४ मनहरिस्थित पानीको ट्याङ्कीमा महिलाको शव फेला परेको छ । पृथ्वीराजमार्गदेखि करिब दुई सय मिटरको दूरीमा रहेको एक पानी ट्यांकीभित्र महिलाको शव फेला परेको हो ।
उक्त शव पोखरा ३३ की...
रामचन्द्र राष्ट्रपति बनेपछि तनहुँमा बल्ल गोविन्दको पालो
पोखरा/ तनहुँमा वैशाख १० गते पुन निर्वाचन हुँदैछ । गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट विजयी बनेका कांग्रेसका रामचन्द्र पौडेल फागुन २५ गते राष्ट्रपति बने । उनी राष्ट्रपति बनेसँगै तनहुँ १ को प्रतिनिधिसभा...
पृथ्वीराजमार्गको घाँसीकुवा सडकखण्ड थप १९ दिन बन्द हुने
तनहुँ / पृथ्वी राजमार्गअन्तर्गत तनहुँको विमलनगरदेखि घाँसीकुवा सडकखण्ड बन्द हुने समय थप गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी काशीराम गैरेले उक्त सडकखण्ड थप १९ दिन बन्द गरिने भएको जानकारी दिएका हुन्...
तनहुँ-१ को उपनिर्वाचनमा कांग्रेसका एक दर्जन नेताको दावी
दमौली/ तनहुँ-१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त रहेको उक्त क्षेत्रमा वैशाख १० गते उपनिर्वाचन मिति तोकिएको छ ।
निर्वाचनको मिति नजिकिएसँगै तनहुँमा चुनावी चहलपहल पनि बढेको छ । दलहरू उम्मेदवार...