बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

व्यास नगर साइनिङ स्टारको अडिसन अर्को साता

पोखरा / व्यास नगर साइनिङ स्टारको तयारी सुरु भएको छ । जेसीआई व्यास नगरले तनुहँ जिल्लाका बालबालिकाहरुको प्रतिभा प्रष्फुटन गराउने लक्ष्यका साथ आयोजना गर्दै आएको प्रतियोगिताको नवौं संस्करणका लागि अर्को सातादेखी अडिसन सुरु हुन लागेको...

बन्दिपुरको बजेट : शिक्षाको गुणस्तरमा जोड

बागलुङ/ तनहुँको बन्दिपुर गाँउपालिकाले आगामि आर्थिक बर्षका लागि ६० करोड ६१ लाख ८४ हजारको बजेट ल्याएको छ । गाउँपालिकाका उपाध्यक्ष पन्चमाया गुुरुङले १३ औं गाउँसभामा उक्त बजेट प्रस्तुत गरेकी हुन् । बन्दिपुरले शिक्षा, कृषि, पर्यटन...

दुईवटा सिम चलाएको आरोपमा मनोजले गरे श्रीमतीको हत्या

दमौली / दुईवटा सिम चलाएको निहुँमा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा भानु नगरपालिका-५ मैबल हटिया घर भई हाल व्यास नगरपालिका–४ मा डेरा गरी बस्ने २१ वर्षीय मनोज विष्टलाई प्रहरीले पक्राउ गरेको छ । तनहुँको व्यास...

सञ्जिवनीद्धारा तनहुँका विद्यार्थीलाई छात्रवृत्ति वितरण

पोखरा/ सञ्जिवनी दिदीबहिनी केन्द्र नेपाल पोखराले तनहुँका १० जना विद्यार्थीलाई छात्रवृत्ति, शैक्षिक सामग्री र पोशाक वितरण वितरण गरेको छ । तनहुँको घिरिङ गाउँपालिकाको महेन्द्रोदय माविका ७ र ऋषिङस्थित कामधेनु माविका ३ जना छात्राहरुलाई छात्रवृत्ति, शैक्षिक...

ढिलासुस्तीले हिलाम्य र धुलाम्य मुग्लिन-पोखरा सडक

पोखरा/ पृथ्वी राजमार्गको मुग्लिनदेखि पोखरासम्म सडक आसपासका शहर र गाउँहरु घाम लागेका दिन धुलोले ढाकिन्छन् । पानी परेका दिन हिलो छ्यापिन्छन् । घाम लागेका बेला सडकबाट उँडेका धुलोले अगाडी यात्रा गरिरहेका सवारी देख्न मुस्किल...

तनहुँ ट्रक दुर्घटनामा तीन जनाको मृत्यु, चार घाईते

तनहुँ / पृथ्वी राजमार्गको दमौली मुग्लिङ सडक खण्ड अन्तर्गत आँधिखोलामा भएको ट्रक दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी मोहनबहादुर खाँणले जानकारी दिए अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा बन्दिपुर गाउँपालिका...

तनहुँका जनताले गरेको विश्वासको गुन विकास गरेर तिर्छु: सांसद वाग्ले

दमौली / तनहुँ-१ बाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य स्वर्णिम वाग्लेले तनहुँका मतदाताले आफुलाई लगाएको गुन तनहुँको विकास गरेर तिर्ने बताएका छन् । निर्वाचित भएको प्रमाणपत्र ग्रहण गर्दै वाग्लेले तनहुँ र देशको विकास र समृद्धिको लागि...

तनहुँमा रास्वपाका स्वर्णिम वाग्ले विजयी

तनहुँ /प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. स्वर्णिम वाग्ले भारी मतले विजयी भएका छन् । निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई भन्दा १४ हजार ७...

तनहुँमा स्वर्णिमको १० हजार बढी मतको अग्रता

तनहुँ / तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उमेदवार स्वर्णिम वाग्लेले अग्रता कायमै राखेका छन् । ४६ हजार ६७ मत गणना हुँदा उनले २३ हजार ९६६ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका गोविन्द...

तनहुँमा स्वर्णिम ९ हजार ३४९ मतले अगाडि, सर्वेन्द्र तेस्रो

तनहुँ /  तनहुँ -१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उमेदवार स्वर्णिम वाग्लेले अग्रता बढाएका छन् । ४३ हजार ७१ मत गणना हुँदा उनले २२ हजार २६० मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका गोविन्द भट्टराईले...

-->