बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

तनहुँको म्याग्देलाई बालश्रममुक्त गाउँपालिका घोषणा गरियो

दमौली / तनहुँको म्याग्दे गाउँपालिकालाई पूर्ण बालश्रममुक्त गाउँपालिका घोषणा गरिएको छ । एकीकृत हरित विकास नेपालको सहकार्यमा गाउँपालिकालाई बालश्रममुक्त पालिका घोषणा गरिएको हो । एकीकृत हरित विकास संस्थाले गरेको अनुगमन तथा निरीक्षणबाट गाउँपालिकालाई बालश्रममुक्त घोषणा...

घर तथा भवनको नक्सा निःशुल्क बनाउदै आँबुखैरेनी गाउँपालिका

दमौली / गाउँवासीलाई सहज रूपमा सेवा प्रदान गर्न आँबुखैरेनी गाउँपालिकाले घर तथा भवनको प्रस्तावित नक्सा निःशुल्क बनाउने कार्यलाई अगाडि सारेको छ । गत भदौको गाउँ कार्यपालिका बैठकको निर्णयअनुसार गाउँपालिका क्षेत्रभित्रका घर तथा भवनको प्रस्तावित नक्सा...

युआरएल दमौलीको स्थापना दिवस

तनहुँ /जिल्लाको सदरमुकाम व्यास नगरपालिकाको दमौलीमा रहेको युआरएल दमौलीले स्थापना दिवस मनाएको छ । पोखराको सभागृहचोकमा रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)ले ७ वर्षअघि दमौलीमा शाखा खोलेको थियो । कार्यक्रममा व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद...

ओवटेक गर्नेक्रममा माइक्रोबस जुध्दा एकको मृत्यु ११ घाइते

तनहुँ /तनहुँको आँबुखैरेनीमा माइक्रोबसले ओवटेक गर्नेक्रममा दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । बिहिबार विहान ८ः ५५ बजेको समयमा आँबुखैरेनी गाउँपालिका २ मार्किचोक स्थित पृथ्वीराज मार्गमा डुम्रे तर्फ जाँदै...

मोटरसाइकल दुर्घटना हुँदा तनहुँमा युवकको मृत्यु

तनहुँ / तनहुँमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु भएको छ । घिरिङ गाउँपालिका–१ पुटारका २२ वर्षि सुनिल दरैको मृत्यु भएको हो । जगौलिटारस्थित कच्ची सडकमा बनटारबाट पुटारतर्फ जाँदै गरेको लु३९प ५०९७ नंको मोटरसाइकल अनियन्त्रित भई...

तनहुँ-१ बाट प्रतिनिधिसभामा कांग्रेसका पौडेल निर्वाचित

दमौली / तनहुँ-१बाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल प्रतिनिधिसभामा निर्वाचित भएका छन् । पौडेल २५ हजार ३१८ मत ल्‍याएर तनहुँ-१ बाट निर्वाचित भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका एकबहादुर राना १९ हजार ९४३...

तनहुँ–२ मा कांग्रेसका शंकर भण्डारी निर्वाचित

दमौली /तनहुँ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारी निर्वाचित भएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणामअनुसार भण्डारी पाँच हजार चार सय ७४ मतान्तरले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका...

ज्योति मगर गीत गाँउदै एमालेका उम्मेदवारलाई भोट माग्दै

तनहुँ / आसन्न प्रतिनिधिसभा र प्रदेशसभा चुनावलाई लिएर सेलिब्रिटीहरु पनि राजनीतिक समूहमा खुल्न थालेका छन् । चर्चित लोकदोहोरी गायिका ज्योति मगर नेकपा एमालेका उम्मेदवारको पक्षमा भोट मागिरहेकी छन् । एमालेबाट तनहुँ क्षेत्र नम्बर १ (ख)...

तनहुँमा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु

तनहुँ / तनहुँको ब्यास नगरपालिका-१२ छिर्केनेमा चितुवाको आक्रमणबाट मंगलवार साँझ एक बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार साँझ ६.३० बजेको समयमा घर नजिकै बसिरहेका राजु कुँवरका ८ वर्षीय छोरा अभिनव कुँवरलाई...

महिला बास्केटबलमा आर्मीलाई स्वर्ण

पोखरा/नवौं राष्ट्रिय खेलकुद अन्तर्गत तनहुँ जिल्लामा भएको महिला बास्केटबल प्रतियोगितामा त्रिभुवन आर्मीले स्वर्ण पदक हात पारेको छ । बुधबार भएको फाइनल खेलमा त्रिभुवन आर्मीले बागमती प्रदेशलाई ४५–३० ले हराउँदै स्वर्ण जितेको हो । हारसँगै...

-->