बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

पृथ्वी राजमार्गमा सडक अवरुद्ध कायमै, सडक भासिदा फेला परेको एक शवको पहिचान खुल्यो

दमौली / पृथ्वी राजमार्गमा सडक भासिदा विहानैदेखि अवरुद्ध भएको सडक अझै खुल्न सकेको छैन तनहुँको आँबुखैरेनी गाउँपालिका-४ ड्याम नजिक सडक भासिएको हो । ड्याम नजिक सडक भासिदा फेला परेका दुई शबमध्ये एकको भने पहिचान...

तनहुँको व्यासमा कांग्रेसका वैकुण्ठ र इन्दिरा विजयी

दमौली / तनहुँको व्यास नगरपालिकाका नेपाली कांग्रेस विजयी भएको छ । मेयरमा वैकुण्ठ न्यौपाने र उपमेयरमा इन्दिरा दरै विजयी भएका हुन् । मेयरमा विजयी न्यौपानेले १२ हजार ७८ मत प्राप्त गरेका छन् भने उनका निकटतम...

एमाले गण्डकीले टुंगो लगायो ११ जिल्लाका २९ पालिकाका उम्मेदवार (नामावलीसहित)

पोखरा – नेकपा एमाले गण्डकी प्रदेश कमिटीले ११ जिल्लाका २९ पालिकाका उम्मेदवारहरुको अन्तिम टुंगो लगाएको छ । पालिकाहरुबाट सर्वसम्मत रुप आएका र केही पालिकाहरुको छनोटको आधारमा उम्मेदवारहरुको अन्तिम टुंगो लगाइएको एमालेले जनाएको छ ।...

माओवादीले ग-यो पूर्वमन्त्री कोइरालालाई शुक्लागण्डकीको मेयरमा सिफारिस

पोखरा/ नेकपा माओवादी शुक्लागण्डकीको मेयरमा पदका लागि पूर्वमन्त्री आशा कोइरालालाई सर्वसम्मत सिफारिस गरेको छ । शनिबार बसेको नगर कमिटीले प्रदेश सांसदसमेत रहेकी पूर्वमन्त्री कोइरालालाई मेयर बनाउने निर्णय गरेको कमिटी अध्यक्ष मनराज गुरुङले जानकारी दिए...

तनहुँको थप्रेकमा ज्येष्ठ नागरिक स्वास्थ्य शिविर

पोखरा/ नेपाल रेडक्रस सोसाइटी थप्रेक उपशाखाको आयोजनामा शुक्लागण्डकी नगरपालिका १ स्थित थप्रेक स्वास्थ्य चौकीमा ज्येष्ठ नागरिक स्वास्थ्य शिविर भएको छ । शिविरमा १५० जनालेस्वास्थ्य परीक्षण गरेको र करिब दुई लाख रुपैयाँ बराबरका औषधी वितरण...

तनहुँ अदालतमा बहस जारी, आज थुनछेक आदेश आउन सक्ने

तनहुँ/ नाबालिग बलात्कार मुद्दा लागेका पल शाह (पूर्णविक्रम शाह) र उनका म्यानेजर कृष्ण जोशीविरुद्ध तनहुँ जिल्ला अदालतमा बुधबार बहस भएको छ । जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुङ्गानाको इजलासमा बहस भइरहेको जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्माले बताए...

तनहुँमा निर्वाचन केन्द्रीत हुँदै दलहरु

तनहुँ/आगामी ३० वैशाखमा देशभर एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने घोषणा भएसँगै दलहरु आन्तरिक तयारीमा जुटेका छन् । स्थानीय तहको निर्वाचन आफ्नो पकडमा पार्ने उदेश्यले तनहुँमा क्रियाशिल राजनीतिक दलले तयारी गरिरहेका छन् । स्थानीय...

तनहुँ प्रहरी हिरासतमै फर्काइए पल

पोखरा/ नाबालिका बलात्कार गरेको अभियोगमा अनुसन्धानका लागि नवलपुर पु्¥याइएको नायक तथा मोडल पल शाहलाई तनहुँ ल्याइएको छ । नवलपुरमा वयान सकेर फेरि अनुसन्धानका लागि उनलाई मंगलबार तनहुँ ल्याइएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज...

तनहुँको आँबुखैरेनीमा दुर्घटना, ३ जनाको मृत्यु

तनहुँ/ तनहुँको ऐनापहरा सडक दुर्घटना हुँदा शुक्लागण्डकीका तीन जनाको मृत्यु भएको छ । आइतबार दिउँसो पौने १ बजे पृथ्वी राजमार्गअन्तर्गत जिल्लाको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा यात्रुवहाक बस र टाटासुमो एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको...

विद्यार्थी मृत्यु प्रकरणमा लमजुङ प्रहरीले जाहेरी लिएन

लमजुङ – लमजुङको मर्स्याङ्दी नदीमा पौडी खेल्ने क्रममा विद्यार्थीको मृत्यु भएको विषयमा लमजुङ प्रहरीले किटानी जाहेरी लिन अस्वीकार गरेको छ । तनहुँको भानु नगरपालिका-९ बाइसजाँगरका पीडित परिवारले लमजुङको सुन्दरबजार नगरपालिका-९ सिउँडीबारस्थित फ्युचर स्टार आवासीय माविका...

-->