बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

तनहुँको व्यासमा चितुवा मृत फेला

तनहुँ/ व्यास नगरपालिका–८ बर्लाचीमा सोमबार बिहान चितुवा मृत अवस्थामा फेला परेको छ । भाले बयस्क चितुवा मृत अवस्थामा फेला परेको हो । भाले प्रजातिको अन्दाजी १०÷१२ वर्षको चितुवा मृत अवस्थामा फेला परेको सव डिभिजन वन...

भिमादका टोलटोलमा भत्ता र खोप

तनहुँ/ संघियता कार्यन्वयनसँगै ‘सिंहदरबारको अधिकार गाउँमा’ आएको भनिन्छ । संघियताले झन् गाउँमा पाउने सामाजिक सुरक्षा भत्ता लिनलाई शहरको बैंकसम्म पुग्नैपर्ने बाध्यता बनाएको छ । गाउँबाट शहर झरेर बैंकको लाइनमा घण्टौँ बसेर भत्ता लिनलाई सकस...

शुक्लागण्डकी पत्रकार मञ्च गठन

तनहुँ/ तनहुँको शुक्लागण्डकीमा रहेर पत्रकारितामा क्रियाशिल पत्रकारहरुले ‘शुक्लागण्डकी पत्रकार मञ्च’गठन गरेका छन् । विश्व रेडियो दिवसमा अवसरमा यहाँका पत्रकारुको भेलाले यस क्षेत्रका सञ्चार माध्यममा आवद्ध पत्रकारहरुलाई समेटेर मञ्च गठन गर्ने निर्णय गरेका हुन् । भेलामार्फत्...

तनहुँको मादी नदीमा हाम फालेर एक महिलाको मृत्‍यु

तनहुँ – तनहुँको दमौलीस्थित मादी नदीको पुलबाट हाम फाल्दा एक महिलाको मृत्यु भएको छ । तनहुँको व्‍यास नगरपालिका-३ र व्‍यास नगरपालिका-४ जोड्ने मादी पुलबाट शनिबार दिँउसो हाम फाल्दा महिलाको मृत्‍यु भएको जिल्ला प्रहरी कार्यालय...

माओवादी शुक्लागण्डकीमा मनराज

तनहुँ/ अधिवेशन सुरु भएको दुई महिना पछिमात्र नेकपा माओवादी शुक्लागण्डकी नगर कमिटीले पूर्णता पाएको छ । बिहीबार मतदानमार्फत नगर कमिटीले पूर्णता पाएको हो । नगर कमिटीको अध्यक्षमा मनराज गुरुङ निर्वाचित भएका छन् । गुरुङ निकटम...

अवैध सालको काठ नियन्त्रणमा

तनहुँ\जिल्लाको देवघाटबाट अवैध सालको काठ बरामद गरिको छ । देवघाट गाउँपालिका–५ घिनाटारबाट चितवन दासढुंगातर्फ गाईरहेको ना २ च ७३७५ नम्बरको बोलेरो जिप नियन्त्रणमा लिएर इकालका प्रहरी कार्यालय देवघाटले अवैध सालको काठ नियन्त्रणमा लिएको हो...

सडकमा बाइक धकेलेर विरोध

तनहुँ/पेट्रोलको मूल्य इतिहासकै उच्च भएपछि विरोध गरिएको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्वियु शुक्लागण्डकी नगर कमिटी र भानुभक्त बहुमुखी क्याम्पस इकाई कमिटीले बुधबार साँझ विरोध ¥याली निकालेको हो । अनेरास्वियुमा संगठित विद्यार्थीहरुले...

फूलको थुंगो पनि पाएनन् शहीदले !

तनहुँ/ पृथ्वी राजमार्गको छेउैमा शहीद लालध्वज पार्क छ । कोत्रे बजारमा रहेको सानो पार्कमा शहीद लालध्वज गुरुङसँगै सर्वसिङ गुरुङ, हस्तवीर गुरुङ र इमानसिङ गुरुङको शालिक ठड्याइएको छ । ढुंगामा कुँदिएको शालिक राजमार्ग छेउमै भएकाले...

‘चुनाव आएपछिमात्रै ब्ल्याकमेल गर्ने हो ?

तनहुँ/ व्यास नगरपालिका८, पुलिमराङ गाउँको सिरानमा शहीद पार्क बन्दैछ । पार्कको स्मारकमा शहीद भारत गुरुङ, शमशेरबहादुर गुरुङ, लालध्वज गुरुङ, धर्मध्वज गुरुङ, सर्वसिंह गुरुङ, हस्तवीर गुरुङको लहरै अर्धकदको प्रतिमा छन् । यी सबै शहिद पुलिमराङको माटोले...

तनहुँ मालपोतको सेवा बन्द

तनहुँ/ मालपोत कार्यालय तनहुँले आइतबारदेखी एक साता सेवा स्थगित गरेको छ । कार्यालयका कर्मचारीमा ओमिक्रोन भेरियन्टसँग मिल्दोजुल्दो लक्षण देखिएकाले आईतबारदेखि शुक्रबारसम्म सेवा स्थगित गरिएको मालपोत प्रमुख चिरञ्जीवी पौडेलले बताए । कार्यालयमा सेवाग्राहीको भीड हुने भएकाले...

-->