बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

तनहुँमा सबै संक्रमित घरमै

तनहुँ/ बिहीबार तनहुँका ३९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । ८७ जनाको परिक्षण गरिएकोमा ४४.८२ प्रतिशतलाई कोरोना पुष्टि भएको हो । योसँगै जिल्लामा कोरानाका सक्रिय संक्रमितको संख्या ७ सय ४४ पुगेको छ ।...

मस्र्याङ्दी जलविद्युतको उत्पादन घट्यो

तनहुँ/ तनहुँको आँबुखैरेनी गाउँपालिका–४ मा रहेको मस्र्याङ्दी जलविद्युत केन्द्रको विद्युत उत्पादनमा कमी आएको छ । चिसो बढेसँगै मस्र्याङ्दीको उत्पादनमा कमी आएको हो । चिसो भएकाले हिउँ नपग्लिएको कारण उत्पादन घटेको केन्द्रको प्रमुख बद्री फुयाँलले बताए...

तनहुँ प्रशासनमा बार अनुसार सेवा

तनहुँ/ कोरोना संक्रमण बढेसँगै जिल्ला प्रशासन कार्यालय तनहुँले बार अनुसार सेवा प्रदान गर्ने भएको छ । बुधबारदेखि आलोपालो गरेर बार अनुसार प्रशासनको सेवा प्रवाह हुनेछ । जिल्लाका १० स्थानीय तहलाई कुन बार सेवा दिने भनेर...

मूल्य वृद्धिमा नेकपा एसको विरोध

तनहुँ/ गठबन्धन सरकारले पोट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको विरोधमा तनहुँमा सत्तापक्ष विद्यार्थी संगठनले नै विरोध जनाएको छ । नेकपा एकीकृत समाजवादी पार्टीको विद्यार्थी संगठन अनेरास्वियु जिल्ला कमिटी तनहुँले शनिबार साँझ राँके जुलुस निकाल्दै विरोध...

तनहुँ हाइड्रोको काम समयमै सक्न मुख्यमन्त्रीको निर्देशन

तनहुँ/ गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले तनहुँ जलविद्युत आयोजनाको स्थलगत निरीक्षण गरेका छन् । शनिबार निर्माणाधीन १ सय ४० मेगावाट जडित क्षमताको आयोजनाको मुख्य मन्त्री पोखरेलले निरीक्षण गरेका हुन् । पोखरेलले नदी फर्काउने, बाँधलगायतका...

तनहुँको घिरिङ गाउँपालिकाले चलायो आफ्नै एम्बुलेन्स

तनहुँ/ पहिलो र दोस्रो लहरको कोरोना कहरमा घिरिङ गाउँपालिकालाई आफ्नै एम्बुलेन्स नहुदाँको अभाव धेरै खड्कियो । कोरोना संक्रमितलाई आइसोलेसनसम्म पु¥याउनलाई पनि समस्या भयो । गाउँपालिकाले भाडामा गाडी लिएर चलायो । भाडाको गाडी मंहगो परेपछि...

तनहुँमा कोरोनाः तारोमा स्वास्थ्यकर्मी र कर्मचारी

तनहुँ/ तनहुँमा कोरोना संक्रमण दैनिक बढ्दो छ । दैनिक उकालो लागिरहेको संक्रमणबाट प्रायजसो स्वास्थ्यकर्मी र कर्मचारी प्रभावित बनेका छन् । फ्रन्टलाइनर स्वास्थ्यकर्मी र कर्मचारीमा देखिएको संक्रमणदरले समुदायस्तरमा कोरोना पुगिसकेको तथ्य देखाउँछ । भिमाद नगरपालिका६,स्थित भिमादप्राथमिक...

शुक्लागण्डकीको पनि सेवा बन्द

तनहुँ/ शुक्लागण्डकी नगरपालिकाको कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण बढ्दै गएपछि नगरपालिकाको कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको छ । शुक्रबारदेखी अर्को निर्णय नहुदासम्मलाई सेवा बन्द गरिएको प्रमुख प्रशासकिय अधिकृत लिला वल्लभ...

सुन्तला बेचेर मालामाल !

‘सुन्तला टिप्ने बेला भएपछि बगान ठेक्कामा लिनलाई घरघरै ठेकेदार आउँछन् । ठेकेदारको खोसाखोस हुन्छ । सुन्तलाको बजार राम्रै छ । मूल्य त्यति राम्रो पाउन सकेका छैनौं । तनहुँ/गाउँको पाखो बारीमा झण्डै दुई हजार सुन्तलाका बोट...

तनहुँमा बुस्टर खोप सुरु

तनहुँ/ तनहुँमा कोरोनाविरुद्धको बुस्टर खोप लगाउन सुरु गरिएको छ । कोरोनाविरुद्धको दोस्रो मात्राको खोप लगाएको ६ महिना पूरा भएकालाई बुधबारदेखि बुस्टर खोप दिन थालेको स्वास्थ्य कार्यालय तनहुँका सुचना अधिकारी शंकरबाबु अधिकारीले बताए । बुधबार पहिलो...

-->