बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

नयाँ बर्षले भरिभराउ छ बन्दीपुर

तनहुँ/कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण विश्वभर फैलिईरहदाँ बन्दीपुरको पर्यटन भने बौरिने प्रयास गर्दैैछ । अंग्रेजी नयाँ बर्षले बन्दीपुरे पर्यटनलाई बौरिन सघाएको छ । कोरोना कहरले थला परेर विस्तारै तंग्रिदै गरेको बन्दीपुरमा अंग्रेजी नयाँ बर्ष मनाउन...

पशुपंक्षी औषधी व्यवसायी संघ गण्डकीमा श्रेष्ठ

बागलुङ, ३ पुस – नेपाल पशुपंक्षी औषधी व्यवसायी संघ गण्डकी प्रदेशको पाँचौ अधिवेशनले बसन्ता श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय समिति निर्विरोध निर्वाचित गरेको छ । तनहुँको खैरेनीटारकी श्रेष्ठको अध्यक्षतामा गठित समितिमा पोखराका अर्जुन थापा र नवलपुरका...

कुखुरा चोर्न आएको चितुवा पासोमा !

तनहुँ/ तनहुँको भानु नगरपालिका–३ तुर्लुङकोटमा एक कुखुरा फार्म नजिक राखिएको खोरमा परेर चितुवा नियन्त्रणमा आएको छ । डिभिजन वन कार्यालयले यहाँ एक हप्ता अगाडि चितुवालाई नियन्त्रणमा लिन खोर राखेको थियो । चितुवाले स्थानीयलाई हैरान...

कोरोना देखिएपछि बन्दिपुरको एक विद्यालय बन्द

तनहुँ/शिक्षक र विद्यार्थीलाई कोरोना संक्रमण पुष्टी भएपछि तनहुँको एक विद्यालय बन्द गरिएको छ । बन्दीपुर गाउँपालिका–२ मा रहेको भानु माध्यमिक विद्यालयका दुई जना शिक्षक र सात जना विद्यार्थीलाई कोरोना पुष्टी भएपछि साता दिनका लागि...

सुज अभियान लिएर गाउँघर डुल्दै भट्टराई

वडा कमिटीकार्यालय उद्घाटनमा भट्टराईले कुनै सम्बोधन गरेनन् । तर, पार्टीका कार्यकर्ताले प्रस्तुत गरेको हाउभाउले ‘जसपा अब निर्वाचनमा होमिएको छ है !’ भन्ने सन्देश स्पष्ट प्रवाह भएको थियो । तनहुँ/हिजोआज पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई संघीय राजधानी...

‘न्याय खोज्न कहाँ जाने ?’

तनहुँ – तनहुँका सरकारी कार्यालय तथा सरोकारवाला संघसंस्थाका प्रमुखले लैंगिक हिंसा अन्त्य गर्न आफ्नो जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । सामाजिक विकास कार्यालय गण्डकी प्रदेशको सहयोगमा महिला सशक्तिकरण सञ्चार समाज तनहुँले शुक्रबार...

तनहुँमा अवैध सालको काठसहित एक पक्राउ

तनहुँ/ तनहुँमा अवैध सालको काठ सहित एक जना पक्राउ परेका छन् । देवघाट गाउँपालिका स्थायी घर भई शुक्लागण्डकी नगरपालिका–७ भोटेपानी बस्ने २५ बर्षीय हेमन्त थापालाई शुक्लागण्डकीको कैँडलेबाट प्रहरीले पक्राउ गरेको हो । थापाले शुक्लागण्डकी नगरपालिका–६...

ऋषिङ कपको उपाधि बागलुङको गल्कोटलाई

तनहुँ/ऋषिङ गाउँपालिकाले आयोजना गरेको खुला अन्तर पालिकास्तरीय अध्यक्ष कप भलिबलको उपाधि बाग्लुङको गल्कोट नगरपालिकाले उचालेको छ । बुधबार ऋषिङको झापुटार खेल मैदानमा भएको फाइनल खेलमा तनहुँको शुक्लागण्डकी नगरपालिकालाई पराजित गर्दै गल्कोटले उपाधि उचालेको हो...

तंग्रिन नपाउँदै डर !

होमस्टेमा विस्तारै बढ्दै गरेका पाहुनाको संख्या कोरोनाले ह्वात्तै घटाइदियो । कोरोना संक्रमणदर उच्च बिन्दुमा पुगेर पाहुनाविहीन भएपछि होमस्टे सञ्चालकहरु खेती किसानीमा फर्किएका छन् । तनहुँ/दोस्रो लहरको कोरोना सुरु भएपछि भानु नगरपालिका१३, मिर्लुङकोटमा रहेको टुटेपानी सामुदायिक...

तनहुँका आठ स्थानीय तहमा माओवादीको नयाँ नेतृत्व

तनहुँ – नेकपा माओवादी केन्द्रको प्रथम गाउँ तथा नगर अधिवेशनले तनहुँका आठ स्थानीय तहमा मात्र नयाँ नेतृत्व चयन गरेको छ । नयाँ नेतृत्व पाएका सबै स्थानीय तहमा सर्वसम्मत भएका हुन् । शुक्लागण्डकी नगरपालिकामा नगर कमिटी...

-->