शुक्लागण्डकी माओवादी कमिटी : पदाधिकारी छान्नै धौ !
तनहुँ/नेकपा माओवादी केन्द्रले देशभर एक साथ ११ मंसिरमा प्रथम गाउँ तथा नगर अधिवेशनको मिति तोक्यो । तोकिएको मितीमा तनहुँका आठ स्थानीय तहमा अधिवेशन सुरु भयो । १० मध्ये नौ स्थानीय तहमा केही दिन ढिला...
वडाबाटै योजना सम्झौता
तनहुँ/पहिलो पटक नगरपालिकाका कर्मचारी शुक्लागण्डकी नगरपालिका–१० को वडा कार्यालयमा पुगेर योजना सम्झौता गरेका छन् । प्रशासन शाखा, योजना शाखा, नगरका प्राविधिक र बैंकका प्रतिनिधि वडामै पुगेर योजना सम्झौता गरेका हुन् ।
वडाबासीलाई योजना सम्झौता गर्न...
‘निषेधित’ देवघाटमा १२ हजार भक्तजन !
तनहुँ/रोना भाइरस फैलने जोखिमले शिल गरिएको तीर्थस्थल देवघाटमा माघे संक्रान्तिको दिन झण्डै १२ हजार भक्तजन पुगेका छन् । गोसाइँकुण्डबाट बगेको त्रिशुली र दामोदरकुण्डबाट बगेको कालीगण्डकीको संगम देवघाटको वेणीमा मकर स्नान गर्नाले पूण्य प्राप्त हुने...
तनहुँ जीप दुर्घटनामा मृतकको सङ्ख्या ६ पुग्यो
तनहुँं/ जिल्लाको बन्दीपुर गाउँपालिका-६ धरमपानीमा शुक्रबार साँझ भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ।
ग १ ज ६५५५ नम्बरको जीप दुर्घटनामा परी चार जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा मृत्यु भएको...
जिपी अस्पतालमै अक्सिजन उत्पादन
तनहुँ/ जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा अक्सिजन प्लान्ट जडान गरिएको छ । अक्सिजन प्लान्टबाट उत्पादन समेत थालिएको छ । मंगलबारदेखि अस्पताल परिसरमा जडान गरिएको प्लान्टबाट उत्पादन सुरु भएको अस्पतालका कार्यकारी प्रमुख डा रामकुमार...
धरमपानी जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुग्यो
तनहुँं – जिल्लाको बन्दीपुर गाउँपालिका-६ धरमपानीमा शुक्रबार साँझ भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ।
ग १ ज ६५५५ नम्बरको जीप दुर्घटनामा परी चार जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा मृत्यु...
टुटेपानीमा लिफ्टिङ गरेर खानेपानी
तनहुँ/भानु नगरपालिका–११, टुटेपानी गाउँमा विद्युत्तीय लिफ्टिङ प्रणालीमार्फत एक घर एक खानेपानीको धारा जडान गरिएको छ । गाउँभन्दा ९० मिटर तल रहेको आहालडाँडा खोलाबाट विद्युत मार्फत लिफ्टिङ गरेर घरघरै खानेपानीको धारा जडान गरिएको हो ।
गाउँमा...
भिमादको मोहोरियामा घरघरै धारा
तनहुँ/ भिमाद नगरपालिका ९, मोहोरियाकी रुञ्चीमाया रानासँग आधा रातमा राँको बालेर पानी खोज्दै कुवाँ धाएको लामो अनुभव छ । परिवारका सदस्य र वस्तुभाउलाई गाग्रीमा पानी बोकेर पु¥याउन मुस्किल थियो उनलाई ।
हरेक दिन खानेपानीको जोहोमा...
तनहुँमा भएको दुर्घटनामा चालकको मृत्यु
तनहुँ/ तनहुँमा आईतबार विहान दुर्घटना हुदाँ जिप चालकको मृत्यु भएको छ । पृथ्वी राजमार्गमा पर्ने व्यास नगरपालिका–१ तालघरेमा विहान ३ बजेको समयमा जिप दुर्घटना हुदाँ म्याग्दे गाउँपालिका–६ का ५३ वर्षीय हरिबहादुर थापाको मृत्यु भएको...
‘श्रमिक र रोजगारदाताको सम्बन्धमा समस्या छ’
तनहुँ/ श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ किसानले नेपालमा श्रमिक र रोजगारदाताबीचको सम्बन्ध सुमधुर नहुनु समस्याको रुपमा रहेको बताएका छन् । उनले भने, ‘श्रमिकहरुलाई उद्योग आफ्नै ठान्ने भावनाको कमी छ । उद्योगपतिले श्रमिकहरुलाई...