शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

तनहुँमा गोली लागेर एक युवकको मृत्यु

तनहुँ/तनहुँको शुक्लागण्डकी नगरपालिका १, थप्रेकमा गोली लागेर एक युवकको मृत्यु भएको छ । गएराति शिकार खेल्न गएकाबेला गोली लागेर सोही ठाउँकै १७ वर्षीय रोहित मल्लको मृत्यु भएको जिल्ला प्रहरी तनहुँका प्रवक्ता डिएसपी युवराज खड्काले...

एमालेलाई भोट माग्ने अधिकार छैन : मन्त्री श्रेष्ठ

तनहुँ – श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ ‘किसान’ले एमालले जनताको विश्वास नचाहेको आरोप लगाएका छन् । एमालेले जनताको विश्वासभन्दा कुम्भ मेला चाहेको मन्त्री श्रेष्ठको जिकिर छ । दुई पटक संसद विघटन गरेर...

सञ्चारिका तनहुँमा रसाइली

तनहुँ\सञ्चारिका समूह तनहुँको अध्यक्षमा सम्झना रसाइली चयन भएकी छन् । शुक्रबार भएको समूहको पहिलो अधिवेशनले रसाइलीको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको हो । उपाध्यक्षमा ममता गुरुङ, सचिवमा सुनिता आचार्य, सहसचिवमा निशा...

बन्दीपुरले इन्जिनियरिङ पढाउने

तनहुँ\तनहुँको बन्दीपुर गाउँपालिकाले छात्रावृत्तिमा इन्जिनियर पढाउने भएको छ । चालु आर्थिक वर्षदेखि बन्दीपुरले दुई जना विद्यार्थीलाई छात्रावृत्तिमा इञ्जिनियरिङ पढाउन लागेको हो । छात्र छात्रा एक÷एक जनालाई छनोट गरी पूर्ण छात्रावृत्तिमा पढाउन लागिएको गाउँपालिका अध्यक्ष पूर्णसिंह...

तनहुँ जलविधुतको काम समयमै सक्न मन्त्री भुषालको निर्देशन

तनहुँ/ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुषालले तनहुँ जलविधुत आयोजनाको काम तोकिएकै समयमा सक्न निर्देशन दिएकी छन् । हिउँदको बेला विधुत्त उत्पादन घटेर आयात गर्नुपर्ने बाध्यता रहेकाले जलाशाययुक्त १४० मेगावाटको तनहुँ जलविधुतको काम तोकिएकै...

अल्पविरामको अनुभूतिका रङ्गहरू सार्वजनिक

पोखरा/ साहित्यकार अल्पविराम पोखरेलीको पाँचौँ कृति ‘अनुभूतिका रङ्गहरू’ लघुकथा सङ्ग्रह शनिबार पोखरामा लोकार्पण गरिएको छ । कृतिको लोकार्पण नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले गरेका हुन् । उमेरको परिपक्वता बढ्दै जाँदा लेखाइमा क्रियाशील...

तनहुँ कांग्रेस सभापतिमा संस्थापनपक्षीय आले विजयी

पोखरा – तनहुँ कांग्रेसको सभापतिमा जीतप्रकाश आले निर्वाचित भएका छन् । सभापति शेरबहादुर देउवापक्षीय आलेले प्रतिष्पर्धी बैकुण्ठ न्यौपानेलाई १४८ मतले पराजित गरेका हुन् । आलेले ९५१ र न्यौपानेले ७८३ मत पाए । गृहजिल्लामा आलेको...

तनहुँमा मौरती र खनाल बने क्षेत्रीय सभापति

तनहुँ/नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशन अन्तर्गत तनहुँमा भएको दुवै प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनको मत गणना सकिएको छ । दुवै क्षेत्रमा फरक प्यानलका उम्मेद्वार विजयी भएका छन् । तनहुँ क्षेत्र नम्बर १ को सभापतिमा श्यामकुमार...

मन्त्रीदेखि वडाध्यक्षसम्म चुनावी मैदानमा

तनहुँ/ तनहुँमा नेपाली कांग्रेसको प्रतिनिधि सभा क्षेत्रिय अधिवेशनमा रोचक भिडन्त त महाधिवेशन प्रतिनिधि पदमा हुँदैछ । मन्त्रीदेखि वडाध्यक्षसम्मका वहालवाला जनप्रतिनिधिको दवदवा छ । संविधानसभा सदस्य, स्थानीय तहका प्रमुख उपप्रमुख महाधिवेशन प्रतिनिधि बन्ने होडमा छन्...

भड्किलो कांग्रेस अधिवेशनः मतदाता तानतान, भोट माग्दै नाचगान

तनहुँ – दमौलीको अनसन चौतारीसँगै रहेको खुला मञ्चमा नेपाली कांग्रेस तनहुँ क्षेत्र नम्बर १ को नयाँ नेतृत्व चयन गर्न मतदान भईरहेको थियो । बाहिर प्रशासनचोक देखी कृषी ज्ञान केन्द्रको कार्यलयसम्म भिड जात्रै देखिन्थ्यो ।...

-->