बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

विद्युतको लापरवाहीले २७ बर्षे युवकको मृत्यु

तनहुँ/तनहुँमा बिहीबार विहान करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । जिल्लाको शुक्लागण्डकी नगरपालिका–३ दुरुङचुङका २७ बर्षीय चित्रबहादुर राना मगरको मृत्यु भएको हो । विहान ७ बजे उनी हातमा मोबाईल लिएको अवस्थामा आफ्नै कोठामा अचेत...

मन मिलेर गठबन्धन भएको हैन् : मन्त्री आचार्य

तनहुँ/गण्डकी प्रदेशका उर्जा, जलस्रोत, तथा खानेपानी मन्त्री हरिशरण आचार्यले सत्तारुढ दलबिच मन मिलेर गठबन्धन नभएको प्रस्ट पारेका छन् । ‘विचार मिलेर हैन्, भावना मिलेर हैन् । राष्ट्रको आवश्यकताका कारण हामी मिलेर अगाडी बढेको हो’...

तनहुँका पाँच स्थानीय तह कोरोनामुक्त

तनहुँ/ तनहुँका पाँच स्थानीय तह कोरोनामुक्त भएका छन् । दोस्रो लहरमा फैलिएको कोरोना संक्रमण घट्दै गएपछि कात्तिक चौंथो साता जिल्लाका पाँच स्थानीयतह कोरोना मुक्त भएका हुन् । जिल्लाको ऋषिङ गाउँपालिका, घिरिङ, देवघाट, बन्दीपुर र आँबुखैरेनीमा...

जन्मिँदै अस्वस्थ, उपचार गर्न दाम छैन

विक दम्पत्तिको १६ महिने जेठा छोरा प्रकाशको स्वास्थ्यमा पनि समस्या छ । टाउको औषतभन्दा ठूलो छ । हिँडडुल गर्न सक्दैनन् । तनहुँ/शान्ता विकले गएको १६ भदौमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दोस्रो सन्तान छोरा जन्माइन् ।...

छियाछिया बाटो, यात्रुलाई कष्ट

खोल्साखोल्सीबाट बगेर आउने पानीको उचित निकास नहुदाँ सडकमै पोखरी बनेको छ । सडकको बीचमा दुर्घटनाको पासो थापे जस्तै खाल्डाखुल्डी छन् । तनहुँ/गएको असार साउनमा बर्षासँगै आएको बाढी पहिरोले ढोरवाराही मोटरमार्गको सडक छियाछिया बनाएको छ ।...

ढकमक्क सयपत्री

वरपर सयपत्रीले मगमग सुवास छरेको छ । ढकमक्क सयपत्रीको दृश्य र मगमगाएको सुवासले गोविन्दलाई पनि सन्तुष्टि दिलाएको छ । तनहुँ/दुई वर्ष अगाडिको तिहारमा दिदीले पोखराबाट सयपत्रीको माला किनेर ल्याएर लगाइदिइन् । गाउँघरका आँगनका डिलमा सयपत्री...

तनहुँमा कौडा खालबाट २९ जना पक्राउ

तनहुँ/तनहुँमा जनप्रतिनिधी सहित २९ जना कौडा खालबाट पक्राउ परेका छन् । बुधबार विहान १ बजे शुक्लागण्डकी नगरपालिका–८ ढोरफिर्दी लालिममा विलबहादुर गुरुङको घरबाट कौडा खेलिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । विलबहादुर गुरुङ शुक्लागण्डकी–८...

‘पाइला’ पर्खिंदै ‘मिलेनियम ट्रेक’

तनहुँ/ हिमाल छर्लंग खुल्न थालेको छ । टारी खेत र बेसी फाँटभरिपहेँलपुर भएर धान झुल्न थालिसके । बेला बखत कुहिरोको घुम्टोले डाँडाकाडा ढाकेर रोमाञ्चक दृश्य बनाइदिन्छ । प्रकृति पनि निकै रमणीय देखिन्छ ।यो समयमा...

पाहुनाले भरिँदै बन्दीपुर

तनहुँ / पर्यटकीय नगरी बन्दीपुर दोस्रो लहरको कोरोना संक्रमण फैलिएपछि थला प¥यो । पाहुनाको स्वागतमा आतुर यहाँका होटल व्यवसायी कोरोना संक्रमणदर उच्च बिन्दुमा पुगेपछि ढोकामा ताल्चा मारेर बस्न बाध्य भए । असारपछि निषेधाज्ञा केही...

तनहुँको आँबुखैरेनीमा मीना बनिन् एमाले अध्यक्ष

तनहुँ/ आँबुखैरेनीले मात्रै महिला अध्यक्ष प्राप्त गरेका छ । ४४ वर्षीया मीना अधिकारी आँबुखैरेनी गाउँ कमिटिको अध्यक्ष बनेकी हुन् । उनको अध्यक्षतामा ५३ सदस्यीय गाउँ कमिटि गठन गरिएको छ । यसअगाडी सर्वोच्च अदालतको निर्णय अनुसार...

-->