तनहुँ/आर्थिक बर्ष सकिएपनि साउन पहिलो साता पृथ्वी राजमार्गको खैरेनीटार खण्डमा कालोपत्रे सडकलाई कालोपत्रेले टाल्नहतारो थियो । निर्माणमा खटिएका मजदुरले पानी पर्दा काम रोक्ने, घाम लागेपछि सुरु गर्दथे । एकातिर कालोपत्रेमाथी कालोपत्रे भईरहदाँ त्यही राजमार्गको गाछेपानी–कोत्रे...