बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

समाजवादीमा गएकाहरु मुलघरमा फर्कनेछन् : नेता गुरुङ

तनहुँ/ नेकपा एमालेका स्थायी कमिटि सदस्य किरण गुरुङले एमाले छाडेर एकिकृत समाजवादी पार्टीमा लागेकाहरु फेरी मुल घरमा फर्कने बताएका छन् । उनले नेपाली कम्युनिष्ट आन्दोलनको मुलघर एमाले भएकाले समाजवादीमा गएकाहरु फर्कने दाबी गरे ।...

ऋषिङमा १२ मत खसेपछि अधिवेशन स्थगित

तनहुँ/ शनिबार तनहुँका ८ स्थानीय तहमा अधिवेशन सम्पन्न भएको छ । दुई स्थानीय तहमा भने स्थगीत गरियो । जिल्लाको भिमाद नगरपालिका र ऋषिङ गाउँपालिकामा अधिवेशन स्थगित गरिएको हो । भिमादमा सहमतीको प्रयास गर्ने भन्दै आईबारसम्मका...

तनहुँका २ स्थानीय तहमा अधिवेशन हुन सकेन

तनहुँ/ नेपाली कांग्रेसको १४ औँ अधिवेशन अन्तर्गत शनिबार तनहुँका आठ स्थानीय तहमा अधिवेशन सम्पन्न भएको छ । केही स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन भएको छ भने केहीमा मतदान प्रकृयाबाट नेतृत्व चयन भएको हो । भिमाद...

एमाले खहरे हैन्, नदी हो : नेता गुरुङ

तनहुँ/ नेकपा एमालेका स्थायी कमिटि सदस्य किरण गुरुङले एमालेबाट अलग भएर नेकपा एकीकृत समाजवादी पार्टी खोलेको माधव नेपाल समूहलाई कुचोले बडार्नु पर्ने फोहोर हावाले बढारेको टिप्पणी गरेका छन् । उनले विभाजनसँगै पार्टीको फोहोर सफा...

राष्ट्रियताको पक्षमा अडिग हुँदा पार्टी फुट्यो : देव गुरुङ

तनहुँ/ नेकपामा ओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले नेकपा फुटाउनेलाई राष्ट्रियता विरोधीको संज्ञा दिएका छन् । उनले पार्टीमा समस्या सिर्जना हुँदा माओवादी केन्द्र राष्ट्रियताको पक्षमा अडिग भएकै कारण नेकपा फुटेको बताए । तनहुँको फिरफिरेमा आयोजित...

उद्गममै हराउँदै कौडा !

तनहुँ – ल्वाङ, सुकमेल, चुरोट सहितको चिठ्ठी पछ्यौरीमा बेरेर मगर समुदायकातरुनीले अर्को गाउँका तन्नेरीलाई निम्तो पठाउँछन् । निम्तो स्वीकारेका तन्नेरीहरुकमिज, भांग्रा, कछाड र टोपीमा ठाटिएरआइपुग्छन् । मखमलको चोली, छिटको गुन्यूँ, कम्मरमा पहेँलो/निलो रङको पटुका,...

व्यासले सुरु गर्यो पिसीआर प्रयोगशाला

तनहुँ/तनहुँको व्यास नगरपालिकाले पिसीआर प्रयोगशाला सञ्चालनमा ल्याएको छ । व्यास नगरपालिका १०, दुम्सीस्थित अस्थायी कोभिड अस्पतालमा पिसीआर प्रयोगशाला सञ्चालनमा ल्याइएको हो । ३० भदौमा प्रयोगशालाबाट नमुना परीक्षण गरिएको थियो । १ असोजमा प्रदेश जनस्वास्थ्य प्रयोगशाला...

नेतृत्वआकांक्षासमेत देखाउँदैनन् महिला

‘महिलामा पनि हामी दोस्रो दर्जाका हौं भन्ने मानसिकता कायम छ । नेतृत्वमा आउने प्रयासमा धेरै छन् । तर, जिद्धी गरेर आउन सकिरहेका छैनन्’ तनहुँ/ ८५ वटै वडाको अधिवेशन सकाएको तनहुँ कांग्रेसलाई गाउँ तथा नगर अधिवेशनको...

विपन्न विद्यार्थी पढाउने जिम्मा पूर्वविद्यार्थीको

तनहुँ/ दुलेगौंडास्थित पञ्चमुनिदेव माविका पूर्वविद्यार्थीले २ जना विद्यार्थीलाई पढाउने जिम्मेवारी लिएका छन् । विद्यालयमा अध्ययनरत गरिब जेहेन्दार विद्यार्थीलाई कक्षा १२ सम्म पढाउने जिम्मेवारी पुर्व विद्यार्थी मञ्चले लिएको हो । कक्षा ३ मा पढ्ने ऋतिक अधिकारी...

विप्लव समूहको केन्द्रीय बैठक बन्दीपुरमा सुरु

तनहुँ– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी प्रतिबन्ध फुकुवा भएर खुला राजनीतिमा फर्किएपछि पहिलो पटक तनहुँको बन्दीपुरमा केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । शुक्रबार विहान ९ बजदेखी नेकपाको केन्द्रीय समितिको एघारौँ पुर्ण...

-->