बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

ट्रक दुर्घटनामा चालकको मृत्यु

तनहुँ– तनहुँको बुल्दी खोलामा ट्रक खस्दा चालकको मृत्यु भएको छ । जिल्लाको व्यास नगरपालिका–१ मुसेखोलास्थित पृथ्वी राजमार्गबाट १० मिटर तल बुल्दी खोलामा ट्रक खस्दा कास्कीको पोखरा महानगरपालिका–१९ का २८ वर्षीय अर्जुन गौतमको मृत्यु भएको...

कुकुर्दी स्वास्थ्य केन्द्र आफ्नै भवनमा

तनहुँ – बन्दीपुर गाउँपालिका २, कुकुर्दीमा रहेको कुकुर्दी आधारभूत स्वास्थ्य सेवा केन्द्रले आफ्नै भवनबाट सेवा दिन थालेको छ । संघीय सरकारको बजेटमार्फत गाउँपालिकाले भवन निर्माण गरेपछि केन्द्रले आफ्नै भवनबाट सेवा थालेको हो । ३८ लाख...

तनहुँको गुणादीमा मृत चितुवा फेला

तनहुँ/तनहुँको म्याग्दे गाउँपालिका–२ माथिल्लो गुणादीमा चितुवा मृत अवस्थामा भेटिएको छ । पृथ्वी राजमार्गको नालीमा चितुवा भेटिएको हो । करिब १२ बर्ष उमेरको भाले चितुवा मृत चितुवा फेला परेको सव डिभिजन वन कार्यालय म्याग्देका प्रमुख मनोज...

टिकटक बनाउदा सेतीमा खसेर बेपत्ता

तनहुँ/ तनहुँमा टिकटक बनाउने क्रममा सेती नदीमा खसेर एक युवती बेपत्ता भएकी छन् । मंगलबार दिउँसो शुक्लागण्डकी नगरपालिका–८ लालिमकी पवित्रा लम्साल बेपत्ता भएकी हुन् । सोही वडाको सेतीको किनारमा रहेको रक गार्डेनमा टिकटक बनाउदा उनी...

संसद चल्न नदिनु नाजायज हो : मन्त्री भुषाल

तनहुँ/ र्जा जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुषालले नेकपा एमालेले सभामुखसँग आक्रोशित भएर संसद चल्न नदिनु नाजायज भएको टिप्पणी गरेकी छन् । निर्वाचन आयोगबाट दलको मान्यता पाएको एकिकृत समाजवादी पार्टीका सांसदलाई कारबाही गर्न नमिल्ने...

संक्रमितछैनन्, परीक्षण पनि छैन

तनहुँ/ तनहुँमा सोमबारसम्म कोरोना भाइरसका सक्रिय संक्रमित एक सय ५२ जना छन् । दैनिक संक्रमितको संख्या ओरोला लाग्दा सक्रिय संक्रमितको संख्या पनि घटेको हो । जिल्लाका १० मध्ये २ स्थानीय तहमा सक्रिय संक्रमितको संख्या शून्य...

मृगौला पीडितलाई साढे ४ लाख सहयोग

तनहुँ/ तनहुँ समाज हङकङले जिल्लाका २ जना मृगौला पीडितलाई आर्थिक सहयोग गरेको छ । समाजले तनहुँको ऋषिङ गाँउपालिका८, पल्ट्याङ घर भएका २ जना मृगौला पीडितलाई नगद ४ लाख ५७ हजार रुपैयाँ आर्थिक सहयोग गरेको...

दर्शनार्थीलाई खुल्यो ढोरबाराही

तनहुँ/ बन्द रहेको तनहुँको प्रसिद्ध धार्मिक तीर्थस्थल ढोरबाराही मन्दिरको ढोका दर्शनार्थीका लागि खुलेको छ । आइतबारदेखि मन्दिर खुलेको हो । अब दर्शनार्थीले मन्दिरभित्रै पूजा अर्चना गर्न पाउने भएका छन् । कोभिड संक्रमण बढेसँगै वैशाख दोस्रो...

पिलो फुटेर गयो, अब पार्टी बन्छ : नेता गुरुङ

तनहुँ-नेकपा एमालेका केन्द्रिय सचिव पृथ्वीसुब्बा गुरुङले पार्टी फुटाएर माधवकुमार नेपालको नेकपा एकिकृत समाजवादीमा जानेलाई पिलोको संज्ञा दिएका छन् । तनहुँमा भएको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गदैै गुरुङले पिलो फुटेर गएकाले अब पार्टी स्वच्छ बन्ने...

पुल निर्माणमा ढिलासुस्ती : समयमै सक्न सांसदको निर्देशन

तनहुँ/शुक्लागण्डकी नगरपालिका–७ दोभान र भिमाद नगरपालिका ८, भागर जोड्न सेती नदीमा निर्माणाधीन मोटरेबल पुलको म्याद ४ पटक सकियो । यो अवधिमा ३ वटा पिल्लर ठडिने बाहेक अरु काम भएको छैन । पुल निर्माणमा भएको ढिला...

-->