‘महिला घर परिवारको कामले भ्याउँदैनन्, क्षमता पुग्दैन भनेरमात्र हँुदैन । सचेत प्रयत्नद्वारा नेतृत्वमा महिलालाई ल्याउन जरुरी छ ।’
तनहुँ/ शुक्रबार नेकपा माओवादी केन्द्र तनहुँले जिल्लाको १० स्थानीय तहमा नेतृत्वको नाम टुंगो लगायो । नेकपा एमालेसंगको...
एकिकृत समाजवादी: तनहुँमा १३, बागलुङमा ७ जनप्रतिनिधी
पोखरा – बागलुङमा नेपाल कम्युनिस्ट पार्टी एकिकृत समाजवादी (एस) मा ७ जनाले सनाखत गरेका छन् । सनाखत गर्नेमा ३ जना वडाध्यक्ष, ३ जना कार्यपालिका सदस्य र एक जना वडा सदस्य छन् ।
बागलुङ नगरपालिका–२ का...
तनहुँमा अब नाम मात्रैको निषेधाज्ञा !
तनहुँ/ तनहुँले प्रशासनले फेरि १० दिन निषेधाज्ञा थपेको छ । सोमबार बसको जिल्ला कोभिड व्यवस्थापन समितिको सिफारिस अनुसार ३१ भदौसम्म जिल्लामा निषेधाज्ञा थपिएको हो । प्रशासनले अधिकांश क्षेत्र खुल्न दिने निर्णय सहित नाम मात्रको...
जहिल्यै जलमग्न राजमार्ग !
‘राजमार्ग छेउछाउमा बस्ती बसाल्दा पनि धैरतिर नाला बन्द गरिएको हुन्छ । पानीको निकास हुने ठाउँ कतै नभएपछि सडकमा नबगेर पानी कहाँ बग्ने ? सडक नै कुलोजस्तो भएको छ ।’
तनहुँ – २०२६ सालमा रेखांकन भएको...
तनहुँमा कांग्रेसको वडा अधिवेशनको सरगर्मी
तनहुँ/ नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत शुक्रबार हुने वडा अधिवेशनको सरगर्मी बढेको छ । निषेधाज्ञाकै बेला हुन लागेको वडा अधिवेशनमा वडा सभापतिका आकांक्षी यतिबेला नेता कार्यकर्तासंग भेटघाटमा व्यस्त छन् ।
आफुलाई वडा सभापतिमा जिताउनलाई...
मेसिनको फित्तामा बेरिएर मजदुरको मृत्यु
तनहुँ/ तनहुँमा मेसिनको फित्तामा बेरिएको एक जना मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुरको बेलौरी नगरपालिका–९ का २१ बर्षीय केशव चौधरी रहेका छन् ।
शुक्लागण्डकी नगरपालिका–२ साँखरमा रहेको न्यू श्रेष्ठ ब्लक उद्योगमा कार्यरत चौधरी...
पहिरोको जोखिममा भिमाद बजार
बस्ती जोगाउनलाई गत वर्ष नै प्रदेश सरकारले एक करोड रुपैयाँ र संघीय सरकाले ३० लाख रुपैयाँ बजेट विनियोजन गरेका थिए । तर, काम सुरु भएको छैन ।
तनहुँ/ धेरै दिनको झरीपछि मंगलबार मौसम छर्लंग खुलेको...
तनहुँका २ पत्रकार पुरस्कृत
तनहुँ/ युवा पत्रकारिता पुरस्कार २०७८ बाट तनहुँका २ जना क्रियाशील पत्रकार पुरस्कृत भएका छन । तनहुँ समाज हङकङले प्रदान गर्ने पुरस्कारद्वारा पत्रकार नारायण खड्का र अमरराज नहर्की पुरस्कृत भएका हुन् ।
तनहुँ समाज हङकङको स्थापना...
चार पटक म्याद थपेर तीन वटापिल्लर उठ्यो
समयमै पुल नबन्दा सेती पारी तनहुँको भिमाद नगरपालिका, शुक्लागण्डकी र स्याङजाको हरिनास गाउँपालिकाका स्थानीय प्रभावित छन् ।
तनहुँ/ ठेकेदारले निर्धारित समयमा काम नगर्दा सेती नदीमा निर्माणाधीन पुल अलपत्र परेको छ । शुक्लागण्डकी नगरपालिका७ दोभान र...
खोलाको कटानले जोखिममा बस्ती
तनहुँ/ क्याङ्दी र वर खोलाको कटानले जरेबरको बस्ती उच्च जोखिममा परेको छ । एक सातादेखि निरन्तर परेको बर्षाका कारण यी २ खोला उर्लिएर जमिन कटान गर्दै बस्तीतर्फ सोझिएपछि स्थानीय त्रसित बनेका छन ।
शुक्लागण्डकी नगरपालिका११...