बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

दसैं सिद्धियो, गाउँ रित्तियो !

तनहुँ/ भिमाद नगरपालिका१, हुक्कामा दसैंको दिनसम्म खुब चहलपहल थियो । गाउँका सबैजसो घरका सदस्यदसैं मनाउनलाई घर फर्किएका थिए । पढाइ, जागिर र सुखसयल खोज्दै बजार झरेकाहरु दसैं मनाउन गाउँ फर्किएका हुन् । अरुबेला सुनसान हुने...

शुक्लाको आफ्नै दुग्ध प्रशोधन केन्द्र

तनहुँ/ तनहुँको एक सहकारीले दुग्ध प्रशोधन केन्द्र सञ्चालन गर्ने भएको छ । दुलेगौँडामा रहेको शुक्ला कृषि पर्यटन सहकारीलेकिसानले उत्पादन गरेको दुधलाई ब्राण्डिङ गरी बजारीकरण गर्नदुग्ध प्रशोधन केन्द्र सञ्चालन गर्न लागेको हो । दुग्ध प्रशोधन केन्द्र...

बन्दीपुर पर्यटकले भरिभराउ

तनहुँ/पर्यटकीय नगरी बन्दीपुर दोस्रो लहरको कोरोना संक्रमण फैलिएपछि थला प¥यो । पाहुनाको स्वागतमा आतुर यहाँका होटल व्यवासीय कोरोना संक्रमणदर उच्च विन्दुमा पुगेपछि ढोकामा ताल्चा मारेर बस्न बाध्य भए । असारपछि निषेधाज्ञा केही खुकुलो भयो...

कांग्रेस बलियो छैन : वरिष्ठ नेता पौडेल

तनहुँ/ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्ट छिन्न भिन्न र टुटफुट हुँदैमा कांग्रेस मख्ख हुने बेला नआएको बताएका छन् । ‘अरु फुटेर आफू बलियो देखिने हैन् । कांग्रेसले आफै भित्र बलियो हुनुपर्नेछ’, नेपाली कांग्रेस...

गोलभेंडा : बजारमा महंगिदा टनेलमै खोसाखोस

तनहुँ/ दशैँको मुखैमा गोलभेंडाको मूल्यह्वात्तै बढ्यो । अधिकांशको भान्छामा प्रयोग हुने गोलभेंडाको मुल्य दशैँको बेलामाबढ्दा उपभोक्ताको ढाड सेकाएको छ ।तनहुँका बजारमा ४० रुपैयाँ प्रतिकिलो किनबेच भइरहेको गोलभेंडाको मुल्य एक्कासी बढेर १४० रुपैयाँमा पुग्दा उपभोक्ता...

गाउँमा न पिङ हाल्नेछन् न खेल्ने (फोटो फिचर)

तनहुँ/ दशैँ तिहारको विशेषतामा पर्दछ पिङ । पिङले दशैँको मौलिकता र रौनकतालाई थप्छ । एक दशक अगाडीसम्म भञ्जयाङ, चौतारी, गाउँ शहर जताततै दशैँ अगावै लिंगे पिङ, पिर्के पिङ, जाते पिङ, लठ्ठे पिङ हालिन्थ्यो ।...

दसैंमा पनि काम गर्दै तनहुँ जलविद्युत आयोजनाका कर्मचारी

तनहुँ – तनहुँ जलविद्युत आयोजनाको काम दशैंको समयमा धमाधम भईरहेको छ । सुरुङ निर्माण र प्रशारण लाईनको काममा कामदार तथा कर्मचारीहरु खटिरहेको आयोजनाले जनाएको छ । आयोजनाको प्याकेज २ अन्तर्गत चिनियाँ सिनो हाईड्रो कम्पनीले गरेको...

तनहुँमा चितुवाको आक्रमणले बालिकाको मृृत्यु

तनहुँ/ चितुवाले आक्रमण गर्दा तनहुँमा एक बालिकाको मृत्यु भएको छ । बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्याङकी ९ वर्षीया बालिका स्विकृति थापा मगरको सोमबार साँझ ६ बजेतिर चितुवाले आक्रमण गर्दा मृत्यु भएको वडाध्यक्ष ध्रुवप्रसाद लामिछानेले बताए । छिमेकीको...

खास लाल गद्धार दश भाई हुन् : मन्त्री श्रेष्ठ

तनहुँ/पार्टी विभाजनका लागी सर्वोच्चमा लाम लागेर हस्ताक्षर गर्ने तर अहिले केपी ओलीको नजिक भएका दश भाईलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ ‐किसान) ले लाल गद्धार भएको आरोप लगाएका छन् । उनले...

सम्झौता सकियो, कालोपत्रे सकिएन

तनहुँ/ भिमाद नगरपालिका९, चिहानडाँडाबाट मोहोरिया पुग्ने कच्ची सडक कालोपत्रे गर्न सम्झौता भएको २० महिना भयो । १६ माघ २०७६ मा सम्झौता भई काम सुरु भएको हो । २.३ किलोमिटर सडक सोही आर्थिक वर्षको १...

-->