बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

जहाँ महिलाले शव बोकेर अन्त्येष्टि गर्छन्

तनहुँ/ समाज अझै पितृसतात्मक छ । लैंगिक समानताको चर्को भाषण नारी दिवसका दिन जताततै सुनिएपनि घरदेखी घाटसम्मको लैंगिक विभेद हट्न सकिरहेको छैन् । घरदेखि घाटसम्मको लैंगिक विभेदलाई हटाउने अभियानमा छन् तनहुँका महिलाहरु । विगत...

हिरासतमा रहेका पल शाहलाई गैँडाकोट लगियो

पोखरा –  तनहुँ प्रहरी हिरासतमा रहेका अभिनेता पल शाहलाई बयानका लागि मंगलबार तनहुँबाट गैँडाकोट लगिएको छ । प्रहरीका अनुसार गैँडाकोटमा पनि शाहविरुद्ध उजुरी परेकाले अनुसन्धानका लागि त्यहाँ लगिएको हो । उनलाई एक/दुई दिन गैँडाकोटमा राखिनेछ...

व्यास नगर म्याराथन कान्छि मायालाई

तनहुँ/ दोस्रो व्यास नगर महिला खुला हाफ म्यारथनको उपाधि कान्छीमाया कोजुले जितेकी छन् । मंगलबार अन्तराष्ट्रिय नारी दिवसको अवसरमा व्यास नगरपालिकाले आयोजना गरेको हाफ म्याराथनमा एक घण्टा ५५ मिनेट १२ सेकेन्डमा निर्धारित दुरी पार...

पल शाहलाई थप १२ दिन हिरासतमा राख्न म्याद थप

तनहुँ – नाबालिग गायिकामाथि बलात्कार गरेको अभियोग लागेका पल शाहलाई थप १२ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत तनहुँले अनुमति दिएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज खड्काका अनुसार अदालतले शाहलाई थप १२...

साढे ३ घण्टापछि नियन्त्रणमा आयो दमौलीमा भएको आगलागी

तनहुँ – जिल्लाको सदरमुकाम दमौलीस्थित एक हार्डवेयर पसलमा लागेको आगो करिब नियन्त्रणमा आएको छ । बिहान १० बजेदेखि लागेको आगो निभाउन हेलिकप्टरबाट पानी खन्याइएको थियो । स्थानीय स्तरबाट आगो निभाउन नसकेपछि गृह मन्त्रालयले सिम्रिक एयरसँग...

‘अहिले देखिदैन्, हाम्रो कामले पछि नम्बर पाउँछ’

तनहुँका १० स्थानीय तहमध्ये एक्ली महिला प्रमुख हुन् म्याग्दे गाउँपालिका अध्यक्ष मायादेवी राना । संघीयता कार्यन्वयनको प्रकृया सुरु भएसँगै गाउँपालिकाले उनको नेतृत्वमा विकास र सम्बृद्धिको खाका कोर्दै छ । साविकको छाङ ,जामुने र मनपाङ...

मगर दिवसमा म्याग्देमा सार्वजनिक विदा

तनहुँ/ म्याग्दे गाउँपालिकाले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मगर दिवसको अवसरमा गाउँपालिकाले बिदा दिने निर्णय गरेको हो । बिहीबार विज्ञप्ति प्रकाशित गरी मगर दिवसको अवसरमा फागुन १५ गते आइतबार सार्वजनिक बिदा...

पल शाह विरुद्ध प्रहरीमा उजुरी, पक्राउ गर्ने तयारी

१६ वर्षीय नाबालिकालाई जबरजस्ती करणी गरेको भन्दै नायक पल शाह विरुद्ध तनहुँ प्रहरीमा उजुरी परेको छ । चर्चित एक बालिका गायिकालाई जबरजस्ती गरेको अभियोगमा प्रहरीमा जाहेरीपछी पल शाह विरुद्ध पक्राउ पुर्जी जारी भएको स्रोतले जानकारी...

बन्दीपुर पद्म पुस्तकालय : जहाँबाट राणा विरोधी आन्दोलन चलाइन्थ्यो

तनहुँ/ बन्दीपुरको विन्ध्वासिनी चोकमा पुगेपछि एउटा पुरानो घर देखिन्छ । ढुंगाको छानो,कुँदिएका टुँडाल, झ्याल–ढोका र खाँबाहरु ! भित्तामा उँडेको फिका रातो रङ । भुर्इं तलामा दुई–चार थान कुर्सी देखिन्छन् । झ्यालको चहरबाट माथिल्लो तलमा...

जर्मन चिकित्सकले चलाए दन्त शिविर

तनहुँ/जिल्लाँको शुक्लागण्डकी नगरपालिका–११ साँखेस्थित ढोर फूलवारी शहीद अस्पतालमा तीनदिने दन्त शिविर सञ्चालन गरिएको छ । जर्मनीबाट आएका स्वंयसेवी दन्त विशेषज्ञसहितको टोलीले शिविरमा स्थानीयलाई सेवा दिएका हु्न् । जर्मनीबाट आएका ६ जनाको टोलीले शुक्रबारदेखि आइतबारसम्म...

-->