बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

तनहुँ-१ मा रामचन्द्र पौडेलविरुद्ध बाँस्तोलाले दिए उम्मेदवारी

तनहुँ / प्रतिनिधिसभा निर्वाचनका लागि तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा विश्व बाँस्तोलाले उम्मेदवारी दिएका छन् । नेपाली कांग्रेस तनहुँका पूर्वजिल्ला सचिव बाँस्तोलाले वरिष्ठ नेता रामचन्द्र पौडेलसँग प्रतिस्पर्धा गर्ने भएका हुन् । स्थानीय तह...

तनहुँ-१ बाट एमालेका एक वहादुर रानाले दिए उम्मेदवारी

तनहुँ /  नेकपा एमालेबाट तनहुँ निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यका लागि एकबहादुर रानाले उम्मेदवारी दर्ता गरेका छन् । आइतबार दिउँसो मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर रानाले उम्मेदवारी दर्ता गरेका हुन् । रानाको...

अहिलेको निर्वाचन अधिनायकवादबाट अग्रगमनतर्फ जाने अभियान : नेता पौडेल

दमौली / नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले मंसिर ४ गते हुन लागेको निर्वाचन सामान्य अवस्थाको निर्वाचन नभएको बताएका छन् । तनहुँको दमौलीमा मनोनयन दर्ता गराउने क्रममा आयोजित सभालाई छोटो सम्बोधन गर्दै नेता पौडेलले आगामी...

तनहुँमा चितुवाले लगिसकेको छोरा खोसेर ल्याइन् आमाले

दमौली / तनहुँको बन्दीपुर गाउँपालिका-१ बानियाँटारमा बुधबार साँझ सुवास परियारका तीन वर्षीय छोरा सुलभ परियारलाई चितुवाले आक्रमण गरी घाइते बनाएको छ। साँझ करिब ५ बजे सोही ठाउँका हेमबहादुर रानाको खसीलाई चितुवाले आक्रमण गरेर घाइते बनाएपछि बालक...

एमालेलाई बहुमत सहितको पहिलो पार्टी बनाउछौँ : गुरुङ

पोखरा / गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री एवम् एमाले महासचिव पृथ्वी सुब्बा गुरुङले एमालेलाई बहुमत सहितको पहिलो पार्टी बनाउने बताएका छन् । नेकपा एमाले गण्डकी प्रदेश कमिटीले तनहुँको बन्दीपुरमा आयोजना गरेको २ दिने संगठनात्मक कार्यशाला समापन...

पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग ४ घण्टापछि खुल्यो

तनहुँ / पृथ्वी राजमार्ग सडक खण्ड अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका-६ तुरतुरेमा शनिबार बिहान पहिरो खस्दा अवरुद्ध भएको राजमार्ग करिब चार घण्टापछि खुलेको छ । बिहान करिब ४ बजेदेखि पहिराका कारण अवरुद्ध भएको राजमार्ग पहिरो पन्छाएपछि...

तनहुँमा चितुवा आक्रमणबाट ३ वर्षमा ११ को मृत्यु

तनहुँ/ तनहुँमा तीन वर्षको बीचमा चितुवाको आक्रमणबाट ११ बालबालिकाको ज्यान गएको छ । तनहुँको भानु, बन्दिपुर, आँबु, व्यासलगायतका पालिकामा चितुवाको आक्रमणबाट बालबालिकाको मृत्यु भएको हो भने कयौँ घाइते भएका छन् । चितुवाको सबैभन्दा बढी आक्रमण...

आँबुखैरेनी-मुग्लिङ सडक पूर्णरुपमा सञ्चालनमा

दमौली / पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ-आँबुखैरेनी सडक खण्ड साना ठूला दुवै सवारी साधानका लागि खुला गरिएको छ । करिब ३ मिटर पहरो काटेर एकतर्फी बाटो सञ्चालनमा ल्याइएको तनहुँका निमित्त प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले जानकारी दिएका...

आँबुखैरेनी-मुग्लिन सडकमा साना सवारी एकतर्फी रुपमा चल्न थाले

दमौली / पृथ्वीराजमार्ग अन्तरगत आँबुखैरेनी-मुग्लिन सडक खण्डमा साना सवारी साधान एकतर्फी रुपमा चल्न थालेका छन् । सडक विभागको डोजरले भित्तातर्फको भाग काटेर साना सवारी पास हुने व्यवस्था गरेको हो । तर, ठूला सवारी पास हुन...

पहरो काटेर आँबुखैरेनी-मुग्लिन सडक खुलाउने तयारी

दमौली / पृथ्वीराजमार्ग अन्तरगत मुग्लिन-आँबुखैरेनी सडक भासिएको ठाउँमा पहरो काटेर अवरूद्ध पृथ्वी राजमार्ग खुलाउने तयारी भइरहेको छ। तनहुँका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालका अनुसार सडक विभागका इन्जिनियरहरूले पहरो काट्दा एक-डेढ मिटर चौडा बाटो बन्न सक्ने...

-->