पोखरा/ तनहुँको आँबुखैरेनीनजिकै ऐना पहराबाट मर्स्याङ्दी नदीमा यात्रुवहाक बस खसेको छ । शुक्रबार (आज) बिहान साढे ११ बजे आबुखैरेनी गाउँपालिका वडा नम्बर २ ऐनापहरास्थित सडकबाट बस मर्स्याङ्दी नदीमा खसेको जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी...
पोखरा /पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा बुधवार साँझ खसेको भीषण पहिरो अझै हट्न सकेको छैन । यसले पृथ्वी राजमार्गमा यातायात अवरुद्ध कायमै भएकाले तनहुँ प्रहरीले बैकल्पिक सडक मार्ग प्रयोग गर्न अनुरोध गरेको...
दमौली / अविरल वर्षासँगै म्याग्दे खोलामा आएको बाढीले जिल्लाको म्याग्दे गाउँपालिका–४ स्थित घुम्ती बजारका घर डुबानमा परेका छन्। शुक्रबारदेखि परेको वर्षाका कारण म्याग्दे खोलामा आएको बाढीले यहाँका घरहरू डुबानमा परेका हुन्। शुक्रबारसम्म सामान्य रहे पनि...