दमौली / पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा सोमबार बिहान माइक्रोले ठक्कर दिँदा प्रहरी हवल्दारको मृत्यु भएको छ। गोरखा घर भई हाल जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँमा कार्यरत भक्तबहादुर नहर्कीको मृत्यु भएको इलाका प्रहरी कार्यालय...
दमौली/तनहुँको व्यास नगरपालिका–६ श्याम्घास्थित मादी नदीमा नुहाउने क्रममा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपुरको गैँडाकोट नगरपालिका–२ बस्ने ४० वर्षीय नारायण पोख्रेल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । नदीले बगाएको स्थानदेखि एक...
दमौली / तनहुँको व्यास नगरपालिकाले प्रधानमन्त्री राहत कोषमा पाँच लाख सहयोग गर्ने निर्णय गरेको छ। देशभरका विपत्तिमा सहयोग पुर्याउने उद्देश्यले नगरपालिकाले उक्त कोषमा आर्थिक सहयोग गर्ने निर्णय गरेको हो। नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा सोमवार बसेको...
पोखरा । तनहुँको दुलेगौंडास्थित जिपी कोइराला श्वासप्रश्वास केन्द्रमा भारतले ३ सय शैय्याको अस्पताल बनाइदिने भएको छ । साथै अत्याधुनिक उपकरण पनि जडान गरिदिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र भाजपा अध्यक्ष...
पोखरा/ सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड गण्डकी प्रदेश कार्यालयले तनहुँको शुक्लागण्डकी वडा नम्बर १० स्थित छाब्दी माध्यामिक विद्यालयका विद्यार्थीलाई शुक्रबार शैक्षिक सामाग्री वितरण गरेको छ । कम्पनीको सातौ वार्षीकोत्सवका अवसरमा उक्त विद्यालयमा पुगेर...