बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

तनहुँको आँबुखैरेनीमा ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु

पोखरा/ पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–१ आँधीखोलामा मंगलबार बिहान इँटा बोकेको ट्रक दुर्घटना हुँदा चालक र सहचालक गरी दुई जनाको मृत्यु भएको छ । मृतकमा ट्रक चालक उदयपुरको चौदण्डीगढी नगरपालिकाका ३२ वर्षीय भेषराज पराजुली...

पत्रकार महासंघ गण्डकी र ९ जिल्लामा सत्ता गठबन्धन बिजयी

पोखरा / नेपाल पत्रकार महासंघको निर्वाचनमा गण्डकी प्रदेश र १० जिल्लामा निर्वाचन समपन्न भएको छ । प्रदेश र १० जिल्लामा प्रेस युनियन र चौतारीका साझा उम्मेवार अध्यक्षमा विजयी भएका छन । बागलुङमा विपक्षी गठबन्धन...

तनहुँ आए कुलमान, गरे जलविद्युत् आयोजनाको अनुगमन

तनहुँ / नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्माणाधीन १ सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको अनुगमन गरेका छन् । निर्देशक घिसिङले ऋषिङ गाउँपालिकामा निर्माणाधीन आयोजनाको स्थलगत अनुगमन गरी कामको प्रगति र समस्याका...

यातायात र पूर्वाधार कार्यालयमा भौतिकमन्त्रीको निरीक्षण

पोखरा/गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले तनहुँस्थित यातायात व्यवस्था कार्यालय, डुम्रे र पूर्वाधार विकास कार्यालयको निरीक्षण गरेका छन् । मन्त्री केसी, मन्त्रालयका सचिव कमलकुमार अधिकारी, योजना अनुगमन मूल्यांकन तथा...

तनहुँ दुर्घटनामा बस चालककाे मृत्यु, ३० घाइते (नामावलीसहित)

दमौली/ तनहुँको बन्दिपुर गाउँपालिका– ५ गोरे चौतरा घुम्तीस्थित पृथ्वीराजमार्ग सडक खण्डमा दुईवटा वस एकआपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । अन्य ३० यात्रु घाइते भएका छन् । तनहुँ प्रहरीका सूचना अधिकारी डिएसपी...

तनहुँमा दुईवटा बस ठोक्किदा चालकको मृत्यु, २९ यात्रु घाइते

दमौली / तनहुँको बन्दिपुर गाउँपालिका-५ नयाँ पुल गोरे चौतरामा दुईवटा वस एकआपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । तनहुँ प्रहरीका प्रवक्ता डिएसपी अशोक थापाका अनुसार पोखराबाट नेपालगंज जाँदै गरेको भे १ ख...

छिर्कने-देउराली सडकखण्ड ४ घण्टा अवरुद्ध गरेर काम गरिने

दमौली / निर्माणाधीन मुग्लिन पोखरा सडकअन्तर्गत छिर्कने देउराली सडकखण्ड दैनिक साढे चार घण्टा अवरुद्ध हुने भएको छ । पृथ्वीराजमार्गअन्तर्गत व्यास नगरपालिका–१२ छिर्कनेदेखि देउराली सडकखण्ड दुई चरणमा बन्द गरी निर्माणको काम गर्न लागिएको हो । मुग्लिन...

तनहुँमा बञ्चरो प्रहार गरी श्रीमतीको हत्या

दमौली / तनहुँमा एक व्यक्तिले बञ्चरो प्रहार गरी श्रीमतीको हत्या गरेका छन्। भानु नगरपालिका–८ गैरीफाँटका ४२ वर्षीय ओमनारायण श्रेष्ठले ३९ वर्षीय प्रतिक्षा श्रेष्ठलाई बञ्चरो प्रहार गरी हत्या गरेका हुन्। बञ्चरो प्रहारबाट घाइते श्रेष्ठलाई उपचारका लागि...

आँबुखैरेनीका महिलालाई सयपत्री उत्पादनमा पालिकाको सहयोग

दमौली / यहाँको आँबुखैरेनी गाउँपालिका-१ का महिला सयपत्री फूल उत्पादनमा लागेका छन् । यान्चोक लघुउद्यम महिला संघमा आबद्ध यहाँका महिलाहरू फूल उत्पादनमा जोडिएका हुन् । पछिल्लो समय यहाँ उत्पादित फूलमार्फत महिलाहरूलाई आत्मनिर्भर बन्न सघाउ...

बन्दीपुरका जनप्रतिनिधिको भत्ता, विकास निर्माणमा खर्च

दमौली / बन्दीपुर गाउँपालिकाका जनप्रतिनिधिले बैठक भत्ता विकास–निर्माणका काममा खर्च गरेका छन्। पालिकाका ३४ जना जनप्रतिनिधिले पाउने भत्ता सडक, पानी, स्वास्थ्य, शिक्षालगायत क्षेत्रमा खर्च गरेका हुन्। वि.सं. २०७९ मा निर्वाचन भएपछि वडागत र कार्यपालिका बैठक...

-->