बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

तनहुँको आँबुखैरेनीमा पढ्ने सबै विद्यार्थीलाई निःशुल्क स्वास्थ्य सेवा, वार्षिक र भर्ना शुल्क पनि निःशुल्क

तनहुँ/ जिल्लाको आँबुखैरेनी गाउँपालिकाका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययन गर्ने सबै विद्यार्थीलाई निःशुल्क स्वास्थ्य सेवा दिइने भएको छ । विद्यालय समय वा विद्यालय पोसाकमा रहेका विद्यार्थीको निःशुल्क उपचार गर्ने निर्णय भएको पालिका अध्यक्ष...

रंगटे पिङमा रमाउँदै

तनहुँ/ तनहुँको भानु नगरपालिका–१० रामपुरटारमा संचालित चैतेदशैं रामनवमी मेलामा राखिएको रंगटे (चर्खे) पिङमा रमाउँदै स्थानीय । तस्बीर  लालप्रसाद शर्मा ...

युवा पलायन र बसाइँसराइँ रोक्न ठोस योजना आवस्यक– मन्त्री पाठक

रामपुरटार (तनहुँ) / गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले ग्रामीण क्षेत्रबाट बढ्दो बसाइँसराइँ र युवा विदेशिने क्रम रोक्नलाई राज्यले ठोस योजना र नीति बनाउनु पर्ने बताएका छन् । भानु नगरपालिका–१० रामपुरटारमा आयोजित चैतेदशैं रामनवमी मेलाको...

स्वास्थ्य सेवा सुदृढ गर्न अस्पतालहरुको स्तरोन्नति : मन्त्री पाठक

तनहुँ/गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण पाठकले नागरिकलाई गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गर्न अस्पतालहरुको स्तरोन्नति अपरिहार्य रहेको बताएका छन् । आँबुखैरेनी गाउँपालिकाको तनहुँमा रहेको आँबुखैरेनी अस्पतालमा फिजिओथेरापी सेवाको उद्घाटन गर्दै मन्त्री पाठकले भने, ‘गुणस्तरिय स्वास्थ्य...

तनहुँमा जंगली च्याउ खाएर बिरामी भएका एकको मृत्यु

पोखरा/ तनहुँको व्यास नगरपालिका–६ शान्तिटोलमा जंगली च्याउ खाँदा बिरामी परेका एक जनाको मृत्यु भएको छ । म्याग्दे गाउँपालिका–६ सर्वलाङका ३० वर्षीय नारायण मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । गत शुक्रबार स्थानीय...

तनहुँमा वरिष्ठ प्रहरी हवल्दार मृत फेला

पोखरा/तनहुँको ऋषिङ प्रहरी चौकीका वरिष्ठ हवल्दार ओमबहादुर विक मृत भेटिएका  छन् । रुपन्देही घर भई ऋषिङमा कार्यरत ४३ वर्षीय विक आज बिहान चौकी नजिकैको बेलौतीको रुखमा झुण्डिएको अवस्थामा मृत फेला भेटिएका हुन् । बिक लामो...

जंगली च्याउ खाँदा तनहुँमा १० जना बिरामी

पोखरा/ जंगली च्याउ खाँदा तनहुँमा १० जना बिरामी भएका छन् । उनीहरुको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बिरामी पर्नेहरुमा ब्यास–६ बस्ने बर्ष ६३ को गुरुबहादुर पुलामी, उनका ३१ वर्षीय छोरा सुरेन्द्र पुलामी, म्याग्दै–६...

बन्चरो प्रहारबाट तनहुँमा महिलाको हत्या

दमौली/ बन्चरो प्रहार गरी महिलाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको ब्यास नगरपालिका–९ का ३० वर्षीय शिव शंकर भनिने शंकर कुमाल छन् । उनलाई जिल्ला प्रहरी कार्यालय...

मगर स्थापना दिवसका अवसरमा तनहुँका सबै १० वटै पालिकामा सार्वजनिक बिदा

तनहुँ  / ४३ औं मगर दिवसका अवसरमा तनहुँका सबै १० वटै स्थानीय तहले फागुन १५ गते विहीबार सार्वजनिक बिदा दिने भएका छन् । स्थानीय बिदाअन्तर्गत जिल्लाका ४ नगरपालिका र ६ गाउँपालिकामा सार्वजनिक बिदा दिइएको...

पृथ्वीराजमार्गको तनहुँस्थित चुनपहरा खण्ड एक महिनाका लागि आंशिक बन्द हुने

पोखरा/ पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ मा रहेको चुनपहरा सडक खण्ड एक महिनाका लागि आंशिक रुपमा बन्द हुने भएको छ ।चुनपहरामा सडक निर्माणको कामलाई तिब्रता दिनका लागि आज शुक्रबार ९ गतेदेखि चैत ९ गतेसम्मका...

-->