बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

लागूऔषधसहित एक जना पक्राउ

तनहुँ/तनहुँ प्रहरीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित पृथ्वी राजमार्गको सडक खण्डमा विशेष जाँचका क्रममा लागूऔषधसहित पोखरा महानगरपालिका–१६ बस्ने २४ वर्षिय सन्तोष तामाङलाई प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी...

मुग्लिन-पोखरा सडक: पूर्वी खण्डमा तेस्रो पटक थपिएको म्याद सकियो

पोखरा/ मुग्लिन-पोखरा सडक योजना (पूर्वी खण्ड) को तेस्रो पटक थप भएको म्याद सकिएको छ। तेस्रोपटक थप भएको म्याद असार २९ गते आइतबारदेखि सकिएको हो। पूर्वी खण्डअन्तर्गत आँबुखैरेनीदेखि जामुनेसम्मको ४१.५ किलोमिटर खण्डमा चार लेनमा कालोपत्रको काम...

होमस्टेबाट घर चलाउँदै बन्दीपुरे आमाहरु

पोखरा/बन्दीपुरकी लिला कायस्थ यतिबेला दुइ बुहारीसहित घरबास (होमस्टे) मा व्यस्त छिन् । किराना पसल सञ्चालन गर्दै आइरहेकी लीलाले पसल छाडेर होमस्टे सञ्चालन गरेको पनि १४ वर्ष बितिसक्यो । २०६८ साल अघि उनले किराना पसल...

प्रकाश पौडेलको हत्या आरोपमा ३ पक्राउ

तनहुँ/ जिल्लाको देवघाट गाउँपालिका-५ बद्रीमुक्ती टोलका ३२ वर्षीय प्रकाश पौडेललाई कुटपीट गरि हत्या गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाल्पाको तानसेन नगरपालिका-८ नयाँपाटी बस्ने २८ वर्षीय बुद्ध सारु मगर, हेटौडा...

बन्दीपुरमा नरभक्षी चितुवा समात्न प्राविधिक टोलीको परिचालन, चितुवाको बासस्थान र बच्चा जन्माउने स्थानको पहिचान

तनहुँ/  दुई महिनाको अवधिमा चितुवाको आक्रमणमा दुई बालबालिकाको ज्यान गएपछि जिल्लाको बन्दीपुर गाउँपालिकामा नरभक्षी चितुवा समात्न राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले ‘डार्टिङ’ टोली परिचालन गरेको छ । जिल्ला डिभिजन वन कार्यालयका अनुसार बन्दीपुर–२ कुवादी...

ऋषिङको स्वास्थ शिविरमा १ सय ५० जना लाभान्वित

पोखरा/तनहुँ जिल्लाको ऋषिङ गाउपालिका वडा नं. ५ पिपलटारमा रहेको पिपलटार युवा क्लबको आयेजना, रिभान फार्मेसी र कन्सेप्ट मेडि कन्सर्न प्रा. लि. सहकार्यमा आयोजित निशुल्क स्वास्थ शिविरमा १ सय ५० जनाभन्दा बढि सेवाग्राहीले सेवा लिएका...

बसको ठक्करबाट कास्कीका पौडेलको मृत्यु

तनहुँ/ जिल्लाको म्याग्दे गाउँपालिका–१ गुणादीस्थित पृथ्वी राजमार्गको सडक खण्डमा बस र मोटरसाइकल ठोक्किदाँ मोटरसाइकल चालक कास्कीको माछापुच्छ्रे गाउँपालिका–४ का २४ वर्षीय सरोज पौडेलको मृत्यु भएको छ । प्रहरीका अनुसार आज दिउँसो साढे ३ बजेको समयमा...

गण्डकीको स्वास्थ्य क्षेत्रमा फड्को, थप ९ अस्पतालको स्तरोन्नती

पोखरा / गण्डकी प्रदेश सरकारले आफ्ना मातहतका सवै अस्पतालको स्तरोन्नति गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आफु मातहत रहेका थप ९ अस्पताललाई स्तरोन्नति गर्ने निर्णय गरेको हो । यसअघि दुई आयुर्वेदिक...

मादी पुलमा मध्यरातमा जीप दुर्घटना, ३ युवाको मृत्यु

तनहुँ/ जिल्ला सदरमुकाम दमौलीस्थित मादी पुलबाट मध्यरातमा जीप खस्दा ३ युवाको मृत्यु भएको छ । अन्य २ घाइते भएका छन् । आइतबार मध्यरात १२ बजेर १० मिनेटको समयमा दमौलीबाट पोखरातर्फ जाँदै गरेको ग २ च...

तनहुँमा बस दुर्घटना, २४ घाइते

तनहुँ/ पोखराबाट सुर्खेततर्फ जाँदै गरेको यात्रुबाहक बस जिल्लाको म्याग्दे गाउँपालिका–४ घुम्तीमा दुर्घटना हुँदा २५ यात्रु घाइते भएका छन् । यात्रुको विभिन्न अस्पतालमा उपचार भइरहेको तनहुँ प्रहरीले जनाएको छ । ना५ख ६८४१ नम्बरको बस चालकले नियन्त्रण...

-->