बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

बस र टिप्पर ठोक्किदाँ ७ घाइते

तनहुँ/ रुकुमपश्चिमबाट काठमाडौंतर्फ गइरहेको यात्रुबाहक बस तनहुँको डुम्रेमा दुर्घटना हुँदा सात यात्रु घाइते भएका छन् । प्रदेश १–०१–००१ ख ४१५२ नम्बरको बस आज बिहान ७ बजेर २० मिनेटको समयमा विपरीत दिशामा रहेको बा.प्र ०१–००१...

पोखराका पर्यटन व्यवसायी बन्दिपुरमा

पोखरा/पोखराका पर्यटन व्यवसायीले तनहुको बन्दिपुर गाउँपालीकासंग पर्यटन क्षेत्रमा सहयोग आदानप्रदान गर्ने वारे छलफल गरेका छन् । ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) गण्डकीको नेतृत्वमा गएको पर्यटन व्यवसायीहरुको टोलीले बन्दीपुर गाउँपालिकाद्धारा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागि...

शुक्लागण्डकी एफ.एम.को टेबुल क्यालेण्डर विमोचन

तनहुँ/ तनहुँ मिडिया नेटवर्क प्रालिद्धारा संचालित शुक्लागण्डकी एफ.एम.ले प्रकाशन गरेको नयाँ वर्ष २०८२ टेबल क्यालेण्डर विमोचन गरिएको छ । शुक्रवार दुलेगौंडास्थित रेडियो पसिरसरमा आयोजित कार्यक्रममा रेडियोका संस्थापक अध्यक्ष नारायण श्रेष्ठ, वर्तमान अध्यक्ष शिव पौडेल, उपाध्यक्ष...

४ महिने छोराको हत्या आरोपमा आमा पक्राउ

तनहुँ/ आफ्नै ४ महिनाको छोराको ढुंगाले हानेर हत्या गरेको आरोपमा प्रहरीले नवलपुरको बौदीकाली गाउँपालिका–२ अर्मलेकी ३६ वर्षीया कमला परियारलाई पक्राउ गरेको छ । तनहुँ प्रहरीका अनुसार यही बैशाख ८ गते साँझ ७ बजेको समयमा तनहुँको...

दमौलीमा मधुमेह र थाइराइड सित्तैमा जाँच

तनहुँ/लोकप्रिय स्वास्थ्य क्लिनिक दमौलीको आयोजनामा शनिबार दमौलीमा निःशुल्कस्वास्थ्य शिविर भएको छ । युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल)को प्राविधिक सहयोगमा भएको शिविरमा ३ सय ४१ जनाको सित्तैमा मधुमेह र थाइराइड जाँच गरिएको छ । कार्यक्रममा प्रदेशसभा सदस्य...

सहज बन्दै पोखरा-मुग्लिन सडकको यात्रा

पोखरा / पृथ्वी राजमार्गअन्तर्गतको मुग्लिन-पोखरा सडक यात्रा सहज हुन थालेको छ। गण्डकी प्रदेशकै लाइफलाइन पृथ्वी राजमार्गको मुग्लिन-पोखरा खण्ड दुई लेन मात्रै सडक कालोपत्रे हुँदा पनि यात्रा सहज बन्दै गएको हो। तनहुँको आँबुखैरेनीदेखि कास्कीको पृथ्वीचोकसम्मको ८०...

तनहुँको नेपालडाँडामा माइक्रो र स्कुटर ठोक्किँदा २ जनाको मृत्यु, १४ जना घाइते

दमौली / तनहुँको भानु नगरपालिका-१० स्थित नेपालडाँडामा आइतबार दिउँसो माइक्रोबस र स्कुटर एकआपसमा ठोक्किँदा दुई जनाको ज्यान गएको छ भने १४ जना घाइते भएका छन् । डुम्रे-बेसीशहर सडकखण्डमा डुम्रेबाट लम्जुङतर्फ जाँदै गरेको बा २ ख...

हाइकर्स क्लबको ५७ औं श्रृङ्खला भिमादको ‘घाङ्च ल्हुम’मा

पोखरा/  झट्ट हेर्दा प्राचीन विश्वका सात आश्चर्य मध्येको ‘बेबिलोनको झुलन बगैंचा’ जस्तो दृश्य ।  तनहुँको भिमाद नगरपालिका–९ मोहोरियास्थित त्यही बगैंचाको झल्को दिने घाङ्च ल्हुममा २०८१ सालको अन्तिम शनिबार पोखरामा विभिन्न सेवा, पेशा र व्यवसायमा...

भुजिकोट चिनाउन उकालो दौड प्रतियोगिता हुने

पोखरा/तनहुँमा पर्यटकीय गाउँ भुजिकोट क्षेत्रको प्रचार गर्न नयाँ बर्ष २०८२ को पहिलो दिन ‘दोस्रो भुजिकोट स्थानथोक राष्ट्रिय खुला उकालो दौड प्रतियोगिता’ हुने भएको छ । अन्नपूर्ण युवा क्लव कोत्रेको आयोजनामा प्रतियोगिता हुने भएकोे हो...

पर्यकटीय गाउँ चिनाउन नयाँ बर्षमा उकालो दौड प्रतियोगिता

तनहुँ / पर्यटकीय गाउँ भुजिकोट क्षेत्रको प्रचार गर्न नयाँ बर्ष २०८२ को पहिलो दिन ‘दोस्रो भुजिकोट स्थानथोक राष्ट्रिय खुला उकालो दौड प्रतियोगिता’ हुने भएको छ । अन्नपूर्ण युवा क्लव कोत्रेको आयोजनामा प्रतियोगिता हुने भएकोे...

-->