बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

जुलुशसहित युवा संघ र अखिलका नेताले तनहुँमा दिए बालेन र सुधन गुरुङविरुद्ध जाहेरी

दमौली / काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र हामी नेपालका संस्थापक सुधन गुरुङविरुद्ध तनहुँमा पनि किटानी जाहेरी परेको छ । नेकपा एमालेनिकटका जनसंगठनका नेता कार्यकर्ता जुलुससहित जिल्ला प्रहरी कार्यालय दमौली पुगेर किटानी जाहेरी दिएका...

दमौली कारागारबाट भागेका १३५ कैदीबन्दी सम्पर्कविहीन

दमौली / जेनजी आन्दोलनका क्रममा दमौली कारागारबाट भागेका कैदीबन्दीमध्ये १९२ जनालाई पक्राउ गरिएको छ। कारागारमा महिला २० सहित कुल ३२७ रहेकामध्ये १३५ जना अझै आउँन बाँकी रहेको कारागार प्रशासनले जनाएको छ। त्यसैगरी कास्की, चितवन, धादिङ...

पृथ्वी राजमार्गको आँबुखैरेनी खण्डमा सडक भासियो

पोखरा / पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन(पोखरा सडक भासिएको छ। तनहुँको आँबुखैरेनी गाउँपालिका ४, डम्पिङमा सडकको ठूलो हिस्सा भासिएपछि बाँकी रहेको साँघुरो भागबाट सवारी चालकहरूले जोखिम मोलेरै गाडी चलाइरहेका छन्। इलाका प्रहरी कार्यलय आँबुखैरेनीका प्रहरी निरिक्षक...

जीपी कोइराला श्वासप्रश्वास केन्द्रमा डायलासिस क्षमता विस्तार

तनहुँ / शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा डायलासिस क्षमतामा विस्तार गरिएको छ । जीपी कोइराला लायन्स हेमोडायलासिस युनिटमा हाल साप्ताहिक १५ जनालाई सेवा दिइएकामा बुधबारदेखि ३० जनालाई डायलासिस दिन थालिएको छ...

तनहुँ कारागारबाट पनि भागे ३२७ कैदीबन्दी

दमौली / तनहुँ कारागारबाट पनि ३२७ जना कैदीबन्दी फरार भएका छन् । जेनजी आन्दोलन चर्किएपछि सदरमुकाम दमौलीस्थित विभिन्न सरकारी कार्यालयमा तोडफोड र आगजनी भइरहेका बेला कैदीबन्दी पनि भागेका हुन् । कारागारका निमित्त प्रमुख पूर्ण राउतका...

तनहुँमा बसले पछाडिबाट ठक्कर दिँदा म्याजिकमा सवार २ जना गम्भीर घाइते

दमौली/ तनहुँमा बसले पछाडिबाट ठक्कर दिँदा म्याजिकमा सवार दुईजना गम्भीर घाइते भएका छन्। आज बिहान साढे पाँच बजेतिर बन्दिपुर गाउँपालिका(४ सानो डुम्रेस्थित मोति अस्पताल अगाडी पृथ्वीराजमार्गमा दुर्घटना भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका...

जिपी कोइराला अस्पतालमा ‘इलेक्ट्रोनिक मेडिकल रेकर्ड प्रणाली’ सुरु

तनहुँ/शुक्लागण्डकी नगरपालिका–५ वेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा इलेक्ट्रोनिक मेडिकल रेकर्ड प्रणाली सुरु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मंगलबार उक्त प्रणालीको औपचारिक सुरुवात गर्दै प्रधानमन्त्रीको आसन्न भारत भ्रमणका क्रममा अस्पताललाई...

दृढ इच्छाशक्ति र सक्रियताले अब्बल ‘आँबुखैरेनी’

पोखरा/परम्परागत सोच, ढिलो निर्णय प्रक्रिया र विकासप्रतिको अनिच्छाले गर्दा स्थानीय तहहरू अपेक्षित गति र परिणाममा अघि बढ्न सकेका छैनन् । तर नयाँ पुस्ताका युवाहरूको सक्रियताले त्यो धारणा क्रमशः बदलिंदै गएको छ । यस्तै परिवर्तनको उदाहरण...

बस दुर्घटनामा ७ घाइते

पोखरा /गोरखाबाट चितवनको नारायणगढतर्फ जाँदै गरेको बस तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा दुर्घटना हुँदा ७ यात्रु घाइते भएका छन । घाइते मध्ये २ जनाको अवस्था चिन्ताजनक रहेको तनहुँ प्रहरीले जनाएको छ । तनहुँ जिल्ला प्रहरीका निरीक्षक...

मुकुन्देश्वरी पर्खाल अर्थात् ‘मिनी ग्रेटवाल अफ बन्दीपुर’

पोखरा/तनहुँको बन्दीपुर पर्यटकीय क्षेत्र हो । प्राचीन सभ्यताको झल्को दिने बन्दीपुरका कलात्मक घरहरूकै कारण प्रसिद्ध छ । पहाडभित्र लुकेको गाउँ भएकाले बन्दीपुरलाई पहाडकी रानी समेत भनिन्छ । त्यहि बन्दीपुरमा अहिले नयाँ पर्यटकीय गन्तव्य बन्न...

-->