पोखरा/शुक्लागण्डकी नगरपालिका–५ कसेरीघाटमा भएको तीन जनाको हत्या मध्ये महिलाको समेत पहिचान खुलेको छ । शनिबार विहान शुक्लागण्डकी नगरपालिका–५ जनकल्याण माविको पछाडि कसेरीघाटको जंगलमा मृत फेला परेकी महिलाको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी...
पोखरा / आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमाले गण्डकी प्रदेश कमिटीले प्रदेशअन्तर्गत १८ वटै निर्वाचन क्षेत्रका उम्मेदवार आकांक्षीहरूको नामावली पार्टी केन्द्रमा सिफारिस गरेको छ । प्रदेश सचिव धनञ्जय दवाडीका अनुसार प्रत्येक...
तनहुँ/भानु साहित्य उद्यानको विस्तृत परियोजना प्रतिवेदन स्वीकृत गरिएको छ । आदिकवि भानुभक्त आचार्यको जन्मथलो भानु नगरपालिका–४ चुँदीरम्घामा निर्माण गरिने भानु साहित्य उद्यानको गुरुयोजना भानु नगरपालिकाको कार्यपालिका बैठकले स्वीकृत गरेको हो । स्वीकृत गुरुयोजनाअनुसार साहित्य उद्यानको...
तनहुँ/ जिल्लाको म्याग्दे गाउँपालिकाले नवगठित म्याग्दे उद्योग वाणिज्य संघका पदाधिकारी तथा सदस्यहरुलाई मंगलबार बधाई तथा सम्मान गरेको छ । एघारौं उद्योग दिवसको अवसर पारेर पालिकाले उनीहरुलाई सम्मान गरेको हो । म्याग्दे उद्योग वाणिज्य संघ गत...