बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

तनहुँको देवघाटधाम र म्याग्दीको गलेश्वरधाममा शतबीज छर्नेको भीड

पोखरा / पितृउद्धारको कामना गर्दै तनहुँको देवघाटधाम र म्याग्दीको गलेश्वरधाममा शतबीज छर्नेको विहानैदेदि घुइँचो लागेको छ । मङ्गलबार राति पितृका नाममा बत्ती बालेर आज बिहान उनीहरूले शतबीज छरेका हुन् । देवघाटमा सतविज छर्न गोरखा, लमजुङ,...

गर्भवतीलाई पोषण भत्ता वितरण

तनहुँ/ व्यास नगरपालिकाले दुई सय ९५ गर्भवतीलाई पोषण भत्ता वितरण गरेको छ । नवजात शिशु र आमाको स्वास्थ्य स्याहार तथा सुरक्षाका लागि जनही पाँच हजारका दरले गर्भवतीलाई पोषण भत्ता वितरण गरेको हो । गत आर्थिक...

परिवारका तीन सदस्यको उपचारका लागि सहयोग खोज्दै फत्त कुमारी

पोखरा/तनहुँकी ४६ वर्षकी फत्त कुमारी गुरुङ माइत बस्न थालेको १४ वर्ष बढि भयो । स्याङ्जा कोल्मा ज्यामिरे विवाह भएर गएकी उनको श्रीमानले दोस्रो विवाह गरेपछि उनी तनहुँ १२ शुक्लागण्डकी नगरपालिका १२ जसपुर गाउँ आइन्...

तनहुँमा कुटपिटबाट एकजनाको मृत्यु

तनहुँ / जिल्लाको बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी श्रवणकुमार विकका अनुसार ५८ वर्षीय खुसीमान गुरुङको मृत्यु भएको हो । उनका अनुसार मादक पदार्थ सेवन गरेका सोही...

तनहुँमा दोस्रो व्यक्तिमा मलेरियाको संक्रमण

पोखरा/ तनहुँमा दोस्रो व्यक्तिमा मलेरियाको संक्रमण पुष्टि भएको छ । भानु नगरपालिका– ११ का ३८ वर्षीय पुरुषमा मलेरियाको संक्रमण पुष्टि भएको हो ।  शान्ति सेना गएर फर्किएका ती युवामा मलेरियाको संक्रमण पुष्टि भएको प्रदेश...

तनहुँमा माइक्रोबस दुर्घटना, एक महिलाको मृत्यु, १३ जना घाइते

तनहुँ / पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-२ एक्लेफाँटमा सवारी दुर्घटना हुँदा एक महिलाको ज्यान गएको छ । अन्य १३ जना घाइते भएका छन् । मंगलबार दिउँसो १२ बजेर २० मिनेटको समयमा चितवनबाट लमजुङतर्फ जाँदै...

तनहुँमा माइक्रोबस दुर्घटना हुँदा चालकसहित १४ जना घाइते

दमौली / पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनीमा आज एक विद्युतीय माइक्रोबस दुर्घटना हुँदा चालकसहित १४ जना घाइते भएका छन्। चितवनबाट लमजुङतर्फ जाँदै गरेको माइक्रोबस अनियन्त्रित भई सडकछेउको भित्तामा ठोक्किएको थियो। जिल्ला प्रहरी कार्यालय, तनहुँका अनुसार, बा.प्र. ०३-००१...

आँबुखैरेनी–मुग्लिङ सडक सोमबार राती दुई घण्टा बन्द हुने

तनहुँ/ पृथ्वी राजमार्गअन्तर्गत आँबुखैरेनी–मुग्लिङ सडक खण्डको आँबुखैरेनी गाउँपालिका–४ साँखरमा सोमबार राति २ घण्टका लागि बन्द हुने भएको छ । उक्त स्थानमा गएको पहिरो नियन्त्रण कार्यका लागि सडक बन्द गर्न लागिएको हो । जिल्ला प्रशासन कार्यालयका...

भाइटीकाका दिन तनहुँमा आठ दुर्घटना, २५ जना घाइते

दमौली / भाइटीकाका तनहुँमा भएका छुट्टा छुट्टै दुर्घटनामा २५ जना घाइते भएका छन्। भाइटीकाका दिन जिल्लाका विभिन्न ठाउँमा राति र दिउँसो भएका आठ दुर्घटनामा २५ घाइते भएका जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। पृथ्वी राजमार्ग...

एकैदिन ४ सय ६८ किलो सयपत्री बिक्री भएपछि किसान खुसी

दमौली / तनहुँको म्याग्दे गाउँपालिका–४ छिम्लेश्वराबाट एकैदिन चार सय ६८ किलो सयपत्री फूल बिक्री भएको छ। यहाँका चण्डेश्वरी फलफूल तथा तरकारी उत्पादक कृषक समूहले सोमबार एकैदिन चार सय ६८ किलो सयपत्री फूल बिक्री गरेका...

-->