बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

तनहुँबाट तीन भरुवा बन्दुकसहित दुई पक्राउ

तनहुँ/अवैध भरुवा बन्दुक राखेको आरोपमा तनहुँ प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । प्रहरी निरीक्षक टेक प्रसाद सुवेदीको नेतृत्वमा खटिएको ग्रामीण गस्ती टोलीले देवघाट गाउँपालिका–४ मा छापा मार्दै उनीहरूलाई नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार...

बालकलाई पन्युले डाम्ने विद्यालयकी लेखापाल पक्राउ

पोखरा/ पन्यु तताएर विद्यार्थीको गालामा डामेर यातना दिने तनहँुको भीमाद नगरपालिका– ६ स्थित प्रभात एकेडेमी बोर्डिङ स्कुलकी लेखापाल ३४ वर्षीया सुष्मा श्रेष्ठ पक्राउ परेकी छन । श्रेष्ठ विद्यालयका संस्थापक प्रिन्सिपल कृष्णदेव श्रेष्ठकी छोरी हुन । श्रेष्ठले...

तनहुँको म्याग्दे गाउँपालिकाको आयोजनामा प्रदेशस्तरीय फुटवल प्रतियोगिता हुने 

पोखरा/  तनहुँको म्याग्दे गाउँपालिकाले प्रदेशभित्रको पालिकास्तरीय अध्यक्षकप फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । गाउँपालिकाले फागुन १३ गतेदेखि २२ गतेसम्म प्रतियोगिता गर्न लागेको बिहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जनाइयो । फुटबल प्रतियोगितको बिजेताले ३ लाख...

तनहुँमा ग्याँस बुलेट पल्टिँदा चालकको मृत्यु

पोखरा/  तनहुँको व्यास नगरपालिका–१२ कमलबारीमा ग्याँस बुलेट दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । पृथ्वी राजमार्गबाट मुग्लिन हुँदै दमौलीतर्फ आउने क्रममा भारतीय नम्बर एचआर ५५ क्यू ४७११ नम्बरको ट्यांकर घुमाउरो सडकमा शनिवार साँझ ६...

तनहुँको आँबुखैरनीमा बस दुर्घटना हुदाँ एकको मृत्यु, १३ घाइते

दमौली / पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-१ सत्रसयमा शुक्रवार भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा १३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। दुर्घटनामा चितवनको भरतपुर महानगरपालिका बस्ने २२ वर्षीया सुमिना...

गण्डकीका भौतिक पूर्वाधार मन्त्री केसीद्धारा ढिलाई भएका योजनाको अनुगमन, चाडो सम्पन्न गर्न निर्माण व्यवसायीलाई निर्देशन

दुलेगौंडा (तनहुँ)/ गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसीले शुक्लागण्डकीका २ महत्वपूर्ण निर्माणाधिन योजनाको अनुगमन गरेका छन् । लामो समयदेखि निर्माणमा ढिलाई भएको प्रदेशको एक निर्वाचन क्षेत्र एक रणनितिक सडक अन्तर्गत दुलेगौंडा...

तनहुँमा मोटरसाइकल दुर्घटना हुँदा २ को मृत्यु

तनहुँ/ पृथ्वीराजमार्गको तनहँुस्थित व्यास नगरपालिका–१२ तल्लो छिर्कनमा मोटरसाइकल दुर्घटना हुँदा मंगलबार २ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको ऋषिङ गाउँपालिका–६ चालिसे घर भई हाल व्यास–५ पाटन बस्ने १९ वर्षीय सन्दीप आले...

माओबादी केन्द्रः तनहुँमा सवैपालिकामा सकियो अधिवेशन, भिमादको अध्यक्षमा सिग्देल

तनहुँ/ नेकपा माओबादी केन्द्र भिमाद नगर कमिटीको अध्यक्षमा पुन अमृत सिग्देल निर्वाचित भएका छन् । शनिबार भिमाद नगरपालिका १ किहुँ बडहरभञ्ज्याङ्गमा सम्पन्न भएको नगर कमिटीको दोस्रो अभिवेशन मार्फत सिग्देलको अध्यक्षतामा ४५ सदस्यीय कमिटी गठन...

पुसको चौथो हप्ता दमौलीमा तनहुँ महोत्सव आयोजना

दमौली / तनहुँ उद्योग वाणिज्य संघको आयोजना तथा दमौली बजार इकाइको सहआयोजनामा सदरमुकाम दमौलीमा नवौं तनहुँ महोत्सव हुने भएको छ । ‘तनहुँ महोत्सव हाम्रो आधार, आर्थिक सामाजिक विकासको पूर्वाधार’ भन्ने मूल नाराका साथ यही...

सामाजिक विकास कार्यालय तनहुँको नयाँ भवनको मन्त्री थापाद्वारा उद्घाटन

तनहुँ/ गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुुदमन्त्री विन्दुकुमार थापाले तनहुँ जिल्लाको सामाजिक विकास कार्यालयको नवनिर्मित भवन उद्घाटन गरेका छन् । उनले सामाजिक विकासको क्षेत्रमा कार्यालयले महत्वपूर्ण भूमिका खेल्ने बताए । मन्त्री थापाले स्थानीयस्तरमा सहज,...

-->